काठमाडौँ । गायक ठकेन्द्र प्रकाश वलिको पहिलो एल्बम ‘ छुट्ने बेला भयो’ बजारमा आएको छ ।
सल्यान बागचौरका वलि केहि वर्षदेखि अध्यायन तथा रोजगारीको सिलसिलामा जापानमा रहँदै आउनुभएको छ । गीतमा आम नेपालीहरुको बिदेसिनु पर्ने बध्यतालाइ जस्ताको तस्तै उतारिएको छ । साथै गीतलाई ललित केसीले ठ्याक्कै यथार्थ जस्तै लाग्ने गरि निर्देशन गर्नु भएको छ भने टीका पुन र ठकेन्द्र प्रकाश वलिले आफ्नो मिठो आवजमा सजाउनु भएको छ । गीतको लय र शब्द ललित केसिको हो भने अन्जली अधिकारी र बाल कलाकार निशा केसिसंगै ललित केसीकै अभिनय रहेको छ ।
गीतको छायांकन बिरेन्द्र भाट बिपिन को छ भने सम्पादन नवीन घर्तिमगर को रहेको छ । म्युजिक मस्ती नेपालको युट्युव च्यानलबाट अपलोड गरिएको गीत धेरै दर्शकहरुले रुचाएका छन् ।
भीडियो हेर्नुहोस्
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




