काठमाडौं । नेपाल आइडल पहिलो सिजनका चौथो प्रतियोगी सागर आलेको प्रेमको बिषयमा निकै चर्चा चलिरहन्छ । उनी के प्रेममा छन् ? छन् भने को सँग छन् ? यो प्रश्नमा मिडिया तथा उनका फ्यानहरुमा उठिरहने प्रश्न हो ।
पछिल्लो समय खासै मिडियामा नदेखिने सागरका दाजु साजन आलेले उनको प्रेमको बिषयमा बोलेका छन् ।

एक मोडलसँग मलेसियामा भेट भएको कुरा पनि साजनले खोलिदिएका छन् । तलको भिडियो रिपोर्टमा दाजु साजनले सागरको प्रेमको बिषयमा बोलेका सबैकुरा हेर्न पाउनुहुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार