नायिका प्रियंका कार्की यतिबेला इन्डोनेशियाको बाली पुगेकी छिन् । पर्यटकहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको बालीमा प्रियंका र उनका प्रेमी नायक आयुष्मान देशराज जोशी पुगेका हुन् । नायिका कार्कीलाई आयुष्मानले सरप्राइज ट्रिप दिएका हुन् । केही दिनदेखि बालीमा मस्ती मुडमा रहेको यो जोडीले आफूहरुको तस्बिर सार्वजनिक पनि गरिरहेको छ ।
यसैविचमा, नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम पेजमा वाइल्ड हुन चाहन्छु भन्दै हट फोटो पोष्ट गरेकी छिन् । प्रियंकाले अगाडि लेखेकी छिन्–‘म समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु ।’ उनले कुनै तस्बिरमा आयुष्मानको प्रेममा आफू डुबेको समेत उल्लेख गरेकी छिन् । आयुष्मानले विगत २ बर्षदेखि दिएको प्रेममा आफू हरेक समय डुबेको उनले उल्लेख गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित





