{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592697617021","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592697617027"}

‘निरमाया मलाई सधैं तिम्रै छ पिरमाया’ को अपार सफलता पछि गायक श्याम शितलको नयाँ म्युजिक भिडियो ‘शिरमा शिरफुल ‘सार्वजनिक भएको छ । श्याम शितल र मेलिना राइको सुमधुर श्वर रहेको यस गीतमा श्याम शितल कै शब्द संगीत रहेको छ ।
अहिलेका व्यस्थ म्युजिक भिडियो निर्देशक गम्भिर बिष्टको निर्देशन निर्देशित यस म्युजिक भिडियोमा नाजिर हुसेन र एलिसा राईको अभिनय रहेको छ । सार्वजनिक भएको केहि दिनमै धेरै दर्शकहरुले अत्यधिक रुचाएका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार