लमही, २० असार । दाङको लमही नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कुलबहादुर केसी र उपप्रमुखमा कांग्रेसकी देबका बेल्बासे निर्वाचित भएका हुन् ।
प्रमुखमा निर्वाचित कुलबहादुर केसीले ५१५२ मत प्राप्त गरे । उपमेयरमा निर्वाचित देबका बेल्बासेले ५०१५ मत पाए ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार