पोखरा । भलिबलकी अरुणा शाही र लन टेनिसका प्रदिप खड्का छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट वर्ष खेलाडी घोषित भएका छन् । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटरसहित अवार्ड प्राप्त गरेकी हुन । अरुणाले यश अघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जितेकी थिइन् ।
यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडी टेनिसका प्रदिप खड्काले प्राप्त गरे । पाचौं संस्करणको उदियमान खेलाडी अवार्ड समेत प्राप्त गरेका प्रदिप टेनिसमा नेपालको १ नबर खेलाडी समेत हुन । उनले ब्याडमिन्टनका विधान अधिकारी र सितेरियो करातेका बुद्ध लामालाई पछि पार्दै अवार्ड जितेका हुन ।
पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ सम्मानित भएको छ । संघलाई नगद ३५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो । तेक्वान्दो प्रदेशमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी पदक जितेको थियो । नेपालमा समपन्न १३ औ सागमा समेत नेपालले सबैभन्दा बढी पदक प्राप्त गरेको थियो ।
यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भएका छन । उनले श्रीष्टी जैसी र बक्सिङका साहिल लिम्बुलाई पछि पार्दै अवार्ड जिते ।
वर्ष उत्कृष्ट प्रशिक्षक अवार्डबाट पनि टेनिसका निरज थापा सम्मानित भए । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेश भट्टराई सम्मानित भए । वर्ष उत्कृष्ट खेलाडी महिला पुरुष दुबैले स्कुटर पाए भने अन्य सबैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




