काठमाडौं, ८ बैशाख । पूर्वमन्त्री सरिता गिरीले नेपाल सदभावना पार्टी ‘ब्यूँताएको’ घोषणा गरेकी छन् ।
अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीसहित ६ मधेसवादी दलले एकता गरेर राष्ट्रिय जनता पार्टी घोषणा गरेको भोलिपल्ट गिरीले नेपाल सदभावना पार्टी ‘ब्यूँताएको’ घोषणा गरेकी हुन् । गिरी अध्यक्ष रहेको नेपाल सदभावना पार्टी र झा नेतृत्वको संघीय सदभावनाबीच एकता भएर नेपाल सदभावना पार्टी बनेको थियो । तर, पार्टी एकताको केही समयपछि नै गिरीले पार्टी परित्यागको घोषणा गरेकी थिइन् । लामो समय मौन रहेकी गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै एकीकरणको मूल उद्देश्य विपरीत ६ दलसँग एकता घोषणा गरेकामा आफूहरुको समर्थन नरहेको बताएकी छन् । ‘एकीकरण पूर्वको मूल नेपाल सदभावना पार्टीको नेता र कार्यकर्तासँग केही नसोधी पार्टीको इतिहास र अस्तित्व नै समाप्त गर्ने गरी एकीकरण घोषणा गरिएको छ,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




