
टोकियो/जापान ।आईफोन १३ किन्नुभयो ? त्यसका सबै फिचरहरु पनि पढ्नुभयो त ? आईफोन १३ को प्रोमा रहेको क्यामेराले आखाँ जाँच्न समेत सकिने बताईएको छ । हो, आईफोन १३ (थर्टीन् )प्रोमा आएको एउटा नयाँ फिचर भनेको क्यामेरामा उपलब्ध म्याक्रो मोड हो । जसमार्फत अत्यन्तै क्लोज–अपमा फोटो र भिडियो खिच्न सकिन्छ ।
यो फिचरको प्रयोग गरेर धेरै प्रयोगकर्ताले विभिन्न विषयवस्तुको फोटो खिचिरहेका छन् । तर, अमेरिकी डाक्टर टमी कर्नले भने आईफोन थर्टीन् प्रोको क्यामेरा आखाँको उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर देखाएका छन् ।डा. कर्नले लिंकड्इनमा उनले आफूसँग भएको आईफोन थर्टीन प्रोलाई आँखाको जाँच गर्न प्रयोग गरेको बताएका छन् । उनले सेयर गरेको फोटोमा आँखा भित्रको सम्पूर्ण जानकारी देखिएको छ ।
उनले कोर्निया ट्रान्सप्लान्टको बिरामीको आँखामा देखिएको परिवर्तन फोटाेमा देखाएका छन् । यसको लागि आईफोन थर्टीन् प्रोमा रहेको म्याक्रो क्यामेरा प्रयोग गरिएको उनले बताएको विभिन्न अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




