एजेन्सि। टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको छ ।
टर्कीको सुदुरपूर्वमा रहेको लेक भान नामक प्राकृतिक तालमा पुरातत्वविदहरुले हालै फलामे युगको मानिएको महल फेला पारेका हुन् ।
स्थ्यानिय बासिन्दाहरुले सयौँ वर्षदेखि उक्त तालमुनि घरहरुको भग्नावशेष रहेको बताउँदै आएका थिए । सोही आधारमा शोधकर्ताहरुले उक्त तालमा गोताखोरहरुको सहयोगमा अनुसन्धान गरेका हुन् ।
तालको पिँधमा झण्डै एक किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल १० देखि १३ फिटसम्म अग्लो रहेको शोधकर्ताहरुको भनाई छ ।
शोधकर्ताहरुले उक्त स्मारक ३ हजार वर्ष पुरानो युरार्सियन कालको भएको अनुमान गरिएको छ । फलामे युगको रुपमा रहेको युरार्सियन कालमा युरार्टु नाम राज्य थियो जुन अहिलेको टर्की, आर्मेनिया तथा इरानमा फैलिएको थियो ।
प्राचीन कालमा तालको सतह बढ्दै गएपछि उक्त क्षेत्रमा रहेको सहर डुबेको हुनसक्ने वैज्ञानिकको अनुमान छ । तालको आसपासमा अझैपनि विभिन्न भग्नावशेषहरु देख्न सकिन्छ । पुरातत्वविदहरुले उक्त तालको पिँधमा भेटिएको प्राचीन स्मारक तथा ताल आसपासका क्षेत्रका गहन अनुसन्धान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




