एनआरएनए जापान,नागोया क्षेत्रीय समितिद्वारा जापानबाट केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीलाई सम्मान

नागोया/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोया क्षेत्रीय समितिले जापानबाट केन्द्रीय  समितिमा  निर्वाचित भएका पदाधिकारीलाई सम्मान गरेको छ। एनआरएन क्षेत्रीय समितिले नागोयाले यहि डिसेम्बर १० तारिख,आईतबार  मारुनोउचि स्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाइ तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो। नागोया क्षेत्रिय समितिका संयोजक भेषनाथ गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा तोकाई वाटिका ईन्टरनेशल स्कूलका अध्यक्ष...

एनआरएनए जापानको हटलाइन सेवा सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल

टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्। हटलाइन टेलिफोन सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल मध्ये ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए। उपाध्यक्ष उप्रेतीका अनुसार नेपाली...

नागोया घुम्ती सेवा सम्पन्न,कुल ६ सय ६५ जना सेवाग्राहीहरुले सेवा लिए

नागोया/जापान। नेपाली राजदूतावास, जापान तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२३ डिसेम्बर २,३,४ र ५ मा जापानको नागोयामा सम्पन्न घुम्ती सेवाबाट राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा...

एनआरएनए-कस्तो लडाई,कस्को लागि लड्दै हुनुहुन्छ महोदय !

सुरूबाट सुरू गरौ । न समयको माग थियो, न त धनि हुने उन्मात । लगेज होइन फस्नरे झोला भिरेर खेत बारी धितो राखेर,बाबुको पुर्खौली जमीन बेचेर आफ्नो र परिवारको खाली पेट भर्न बाध्यताले नेपालीहरू बिदेशीने गरेको जग जाहेर छ ।एयरपोर्टमा हरेक दिन जस्तै देखिने घटनाले सहजै अनुमान लगाउन सकिन्छ । लगभग उस्तै उस्तै लुगा र झोला भिरेर, लगभग एकै...

एनआरएनए विवादका चुरो कुरो ! को जिम्मेवार छन त ?

नबनिर्वाचित अध्यक्ष बद्री केसी टिम तथा स्वघोसित अध्यक्ष आर्के शर्माको टिमले ५० लाख भन्दा बढी डाईस्पोराका नेपालीहरुको विश्वासको केन्द्र एनआरएनलाई तहसनहस बनाएर फूटको संघारमा पूर्याएका छन।एनआरएन फूटाउने श्रेय मुख्य रूपमा नबनिर्बाचित अध्यक्ष बद्री केसीज्यु र निबर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेस्ठज्युलाई जानेछ।तल उल्लेखित २ आधारमा केही निष्कर्ष सहितको बिचारहरु प्रस्तुत गर्दछु। १)मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल...

एनआरएनए जापानले भुकम्प प्रभावितहरुको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

टोकियो/जापान। एनआरएनए जापानले भूकम्प प्रभावितहरुको राहत र उद्धारका लागि १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ। एनआरएनए जापानले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै, नेपालको जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पमा परेर प्रभावित भएकाहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको बताएको हो । विज्ञप्तीमा भनिएको छ- “यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद...

आरके शर्माको नेतृत्वमा एनआरएन समानान्तर कार्यसमिति घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो । समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना...

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन्।काठमाडौंको सोल्टी होटलमा भएको मतदान तथा विश्वभरबाट अनलाईनमा भएको मतदानको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जापानका महेशकुमार श्रेष्ठलाई पराजित गर्दै डा.केसी विजेता घोषित भएका हुन् । यस पटक अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए। त्यसैगरी रोबिन शेरचन ,रोजिना प्रधान राई, डा.निर्मल श्रेष्ठ, डा.हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन्। संघको महासचिवमा अमेरिकाका गौरी...

आजबाट एनआरएनए महाधिवेशन,दिउँसो २ः३० बजे राष्ट्रपतिद्वारा उद्घाटन गरिने

जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९ औँ महाधिवेशन आजबाट काठमाडौँमा सुरु हुँदैछ। ११ औँ महाधिवेशनको होटल सोल्टी, ताहाचलमा आज दिउँसो २ः३० बजे उदघाटन हुँदैछ। सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने संघले जनाएको छ। एनआरएनएले ११ औं महाधिवेशनलाई २० औं स्थापना दिवसको अवसरका रूपमा समेत मनाउँदैछ। सरकार, निजी...

डि.पी.कँडेलद्वारा एनआरएनए आईसीसी संयोजक पदमा उम्मेद्वारी दर्ता,सबै देशबाट साथ

काठमाडौं, नेपाल ।गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक संयोजक डण्डपानी कँडेल (डि.पी) ले पुनः एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन्। जापानमा रहेर व्यवसायसँगै एनआरएनए अभियान र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका कँडेलले आईतबार एनआरएनए कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । कँडेल,एनआरएनए जापानको स्थापनाकालदेखिनै संस्थामा आवद्ध रहेर सक्रिय रुपमा एनआरएनए अभियानमा लागि पर्दै आएका छन् । आफुले सकेको ज्ञान,...