श्रवण सत्यालले गरे डिआरसी पदमा उम्मेद्वारी दर्ता,एशिया क्षेत्रको पूर्ण सहयोग

काठमाडौ। “अबको एनआरएनए, साझा एनआरएनए”भन्ने उदघोष सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा जापानबाट एनआरएनए अभियन्ता तथा व्यवसायी श्रवण सत्यालले उम्मेद्वारी दर्ता गराएका छन् । जापानमा गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि सक्रिय रहँदै आएका सत्याल जापानका एनआरएनए अभियन्ताहरु माझ मात्रै नभई सम्पूर्ण अभियन्ताहरु माझमा आफ्नो छवि बनाउन सफल छन् । सत्याल ,एनआरएनए आईसिसिका निवर्तमान सदस्य हुन्। यसका अलवा जापानमा...

एनआरएनए दिवसको अवसरमा एनआरएनए जापानद्वारा नेपालका विद्यार्थीहरूलाई जापानी स्कूल ब्याग वितरण

काठमाडौँ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका विभिन्न पालिकामा रहेका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई जापानी स्कूल ब्याग वितरण गरेको छ । राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित औपचारिक कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको हो । एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला...

एनआरएनए जापानको सहकार्यमा नेपाली दूतावासले फेरि,घुम्ती सेवा सञ्चालन गर्ने

टोकियो/जापान।  नेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमैं एनआरएनए जापानसंगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको छ । जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गतवर्षको सिकाई र अनुभवका आधारमायस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने दूतावासले जनाएको हो। कहाँ कहाँ...

एनआरएनए एसिया प्यासिफिक उपसंयोजकमा जापानबाट बुद्धिराज घिमिरेले उम्मेदवारी दिने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को एसिया प्यासिफिक उपसंयोजक (DRC) पदमा जापानबाट बुद्घिराज घिमिरेले उम्मेद्वारी दिने बताएका छन् । एनआरएनए जापानका पूर्वमहासचिव रहेका घिमिरेले आगामी कार्यकाल २०२३/२५ को लागि जापानबाट एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिन लागेका हुन्। घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसकेका छन् । घिमिरे २०११/१३ मा कान्तोको सचिव, २०१५/१७ मा...

एनआरएनए एसिया प्यासिफिक संयोजकमा जापानबाट डिपी कँडेलले उम्मेद्वारी दिने,यस्ता छन् प्रतिबद्धताहरु

टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता डिपी कँडेलले एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कँडेलले “रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् । सन २००८ देखिनै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका कँडेलले विभिन्न...

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको ५ बुँदे प्रतिवद्धता सहित दाबेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले ५ बुँदे प्रतिवद्दता सहित उम्मेदवारी दिने घोषणा गरेकी छन्। सामाजिक तथा एनआरएनए अभियानमा निरन्तर सक्रिय गुरुङ एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष तथा संरक्षक संगै तमुधीं जापानकी पूर्वअध्यक्ष समेत हुन् । एनआरएनए तथा समाजका विविध गतिविधिहरुमा प्रत्यक्ष सहभागी हुँदै ज्ञान र अनुभवले खारिएकी गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक भइ...

युवा सहभागिता र दोस्रो पुस्ता समावेश एनआरएनए निर्माणका लागि मेरो उम्मेद्वारी हो – दिपक कँडेल

टोकियो/जापान। जापानबाट दिपक कँडेलले,गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २०१५ मा एनसिसि जापानको सदस्यका रूपमा गैरआवासीय नेपाली संघको अभियानमा संलग्न भएका कँडेलले दुई कार्यकाल सदस्य र त्यस पश्चात सन २०१९- २१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल एसिया प्यासिफिक क्षेत्रका उप संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। एनआरएनएमा तहगत...

जापानबाट श्रवण सत्यालले एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पदमा उम्मेद्वारी दिने

टोकियो/जापान। “अबको एनआरएनए, साझा एनआरएनए”भन्ने उदघोष सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा जापानबाट एनआरएनए अभियन्ता तथा व्यवसायी श्रवण सत्यालले उम्मेद्वारी दिने घोषणा गरेका छन्। स्थापनाकालदेखि गैरआवासीय नेपाली संघका विविध गतिविधिहरुमा सक्रिय रहँदै आएका सत्याल एनआरएनए आईसिसिका सन २०२१-२३ का  सदस्य हुन्। यसका अलवा जापानमा रहेका थुप्रै संघसंस्थाहरुमा विभिन्न समयमा विभिन्न जिम्मेवारीहरुमा रहि सामाजिक कार्यमा सक्रिय रहँदै आएका...

एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा जापानबाट दीपक कँडेलले उम्मेद्वारी दिने

टोकियो/जापान। एनआरएनए आईसिसिको ११ औं महाधिवेशनमा एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहेका कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कुरा भन्दा काममा केन्द्रित हुने कँडेलले,युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका एनआरएन लक्षित रचनात्मक कार्यहरु गर्न सफल भएका थिए। यसका...

जापानबाट व्यवसायी तथा सक्रिय एनआरएनए अभियन्ता दिपक केसीले एसिया प्यासिफिक उप-संयोजक पदमा उम्मेद्वारी दिने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा आगामी कार्यकाल (२०२३-०२५)को लागि व्यवसायी तथा समाजसेवी दिपक केसीले उम्मेद्वारी दिने घोषणा गरेका छन् । जापानका सक्रिय एनआरएनए अभियन्ता केसीले एनआरएनए एसिया प्यासिफिक उप-संयोजक (डीआरसी) पदको लागि जापानबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । जापानको नागोयालाई कर्म क्षेत्र बनाउँदै आएका व्यवसायी केसीले जापानका विभिन्न क्षेत्रमा विविध कठिनाईमा परेका नेपालीहरुको सहयोगमा संधै...