फर्जी कागजात बनाई पर्यटन भिसामा जापानमा नेपाली नागरिक ल्याइएको बारेमा एनआरएनए जापानले पत्रकार सम्मेलन गर्ने
टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले ,संघको लेटरहेडको दुरुपयोग गर्दै संघका बहाल पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई नेपाली नागरिकलाई पर्यटन भिसामा जापान ल्याइएको बारेमा उक्त फर्जी कागजात बनाइ किर्ते गर्ने समिर लामा सहित पत्रकार सम्मेलन गरि सत्य/तथ्य सार्वजनिक गर्ने बताएको छ। केहिदिन अघि जापानबाट संचालित नेपाली भाषी अनलाईन मिडिया क्योदाईन्युजले यस विषयमा समाचार प्रकाशन गरे लगत्तै गैरआवासीय...
नेपाली दुतावासको आयोजना र एनआरएनए जापानको सहकार्यमा टोकियोमा सप्ताहव्यापी राहदानी सम्बन्धी घुम्ती सेवा जारी
टोकियो/जापान। नेपाली राजदूतावास टोकियो जापानको आयोजना, गैरआवासीय नेपाली संघ जापानको सहकार्य तथा क्षेत्रीय समिति कान्तो , क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा गत १८ तारिखदेखि २४ तारिखसम्म राहदानी सम्बन्धी कार्यका लागि सप्ताहव्यापी घुम्ती सेवा संचालनमा भइरहेको छ। यस घुम्ती सेवाका संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष सुभास लामिछानेका अनुसार, यस सप्ताहव्यापी कार्यक्रमको सुरुवात, मे...
एनआरएनए जापानद्वारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न,३०५ जनाद्वारा रक्तदान
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा जापानका विभिन्न स्थानहरुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली नयाँ वर्ष २०८१ सालको अवसरमा गैरआवसीय नेपाली संघ राष्टिय समन्वय परिषद् जापान तथा क्षेत्रीय कार्यसमितीहरु र अन्य संघ संथाहरुको संयुक्त आयोजनामा जापानबासी सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। एनआरएनए जापानका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक सिद्धार्थ श्रेष्ठका अनुसार,यस पटक रक्तदानका...
मार्च ३ तारिख जापानमा “एनआरएनए फुटसल रनिङ कप २०२४” आयोजना हुने,तयारी तीब्र
टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको आयोजनामा हुने दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको बताईएको छ। युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए...
एनआरएनए नागोयाद्धारा स्थानिय संघ- संस्थासंग अन्तरक्रिया सम्पन्न
नागोया/ जापान। एनआरएनए क्षेत्रीय समिति नागोयाले स्थानिय संघ- संस्थासंग अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न गरको छ। कार्यक्रम नागोयाको oka kaikan Meeting Hall मा आयोजना गरिएको थियो।कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया अन्तर्गतको स्थानिय संघ- संस्था समन्वय समितिका संयोजक समेत रहेका योमन देवानले कार्यक्रमको उद्धेश्य माथी प्रकास पारेका थिए। पहिलो सत्रको कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका सह – कोषाध्यक्ष...
फेब्रुअरी १० तारिख सेन्दाईमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिने
सेन्दाई/जापान। मन्जुश्री सम्बत २८६० श्री डुक/मुप्रिल्हो राष्ट्रिय पर्व ल्होछारको पावन अवसरमा एनआरएनए सेन्दाईको आयोजना तथा तामाङ सेवा समाज,तमु धिं समाज र शेर्पा समाज सेन्दाईको सहआयोजनामा फेब्रुअरी १० तारिख, शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। बहु जाती बहु धर्म तथा बहु सांस्कृतिक परिचय बोकेको हाम्रो देशका सबै कला र संस्कृति हरुको संरक्षण गर्ने कर्तव्य र उदेश्य स्वरुप...
जापान मौसम विज्ञान एजेन्सी र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयद्वारा एकै साथ भारी हिमपात हुने आकस्मिक घोषणा
टोकियो/जापान।जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र जापान मौसम विज्ञान एजेन्सीले जापान सागर आसपासमा व्यापक हिउँ पर्ने आकस्मिक मौसमी पूर्वानुमान गरेको छ । सामाजिक सञ्जालमा ‘जापान मौसम विज्ञान एजेन्सी र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय एकैसाथ भारी हिमपातको आकस्मिक चेतावनी घोषणा गरेकाले यो खतरनाक हुनसक्ने आँकलन गरिएको छ। यि दुबै आधिकारिक निकायहरुले भनेका छन् – अहिलेसम्म “आपतकालीन घोषणाहरू” गर्दा...
एनआरएनए एनसीसी मातहतका क्षेत्रिय समितिहरुको भेला (क्षेत्रीय भेला)कसरी प्रारंभ भयो? साथमा बिधान का केहि बुदा सहितः
बुद्धिराज घिमिरे गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति जापानका मातहतका क्षेत्रिय कमिटि अवस्था अनुसार क्षेत्र बिस्तार गर्ने अभियान बिभिन्न कार्यकालमा हुने गर्छन् र हुदै आएका छन्।तत्काललिन समय बिभिन्न क्षेत्रिय समिति मध्ये कान्तो पनि एक क्षेत्रिय समिति हो। २०११ /१३ मा कान्तो कमिटिको सचिवमा सर्वसम्मत भएर म बुद्धि राज घिमिरेले क्षेत्रिय समितिमा रहेर सचिवको काम , कर्तव्य अधिकार संगै बिधानले दिएका अधिकार...
भुकम्प प्रभावितहरुको सहयोगमा एनआरएनए जापान जुट्यो,अस्थायी शौचालय तथा खाना खुवाउने कार्यक्रम सम्पन्न
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ। नयाँ वर्ष कै दिन जापानको ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भुकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन...
नेफिन जापानद्वारा एनआरएनए आइसिसिमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघ( नेफिन) जापानद्वारा एनआरएन आइसिसिमा निर्वाचित जापान प्रतिनिधिहरुलाइ सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेफिन जापानले उपाध्यक्ष द्वय डा.हेमराज शर्मा, रोबिन शेरचन युवा उपाध्यक्ष रोशन केसी, एसिया प्यासिफिक दीपक कंडेल ,आइसिसी सदस्य बिजेश थकाली , आइसिसी सदस्य विकास श्रेष्ठलाई नेफिन लोगो, प्रिन्ट खदा र मायाको चिनो डायरी र पेनसहित सम्मान गरेको नेफिन जापानका महासचिव प्रमिला...

