सुभाष लामिछानेद्वारा एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष सुभाष लामिछानेले आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। जुलाई १२ शनिबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच लामिछानेले आफ्नो चुनावी घोषणापत्र र भावी योजनासहित औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्। सन् २०११ देखि जापानमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले नेपाली समुदायमा विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्व सम्हाल्दै आएका छन्। लामिछानेले...

सिद्धार्थ श्रेष्ठले एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। जुलाई १२ तारिख शनिबार टोकियोमा आयोजित उम्मेदवारी घोषणा तथा भेटघाट कार्यक्रममा श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएको सार्वजनिक रूपमा घोषणा गरेका हुन्। हाल एनआरएनए जापानका उपाध्यक्ष रहेका श्रेष्ठले सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। प्रष्ट विचार राख्ने श्रेष्ठ सामाजिक संघ संस्थामा...

गैरआवासीय नेपाली संघ जापान, नागानो क्षेत्रीय कार्यसमिति गठन: जीवन क्षेत्री पौडेल संयोजकमा निर्वाचित

नागानो/ जापान । गैरआवासीय नेपाली संघ जापान अन्तर्गत नागानो क्षेत्रीय कार्यसमितिको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सन् २०२५-२०२७ कार्यकालका लागि जीवन क्षेत्री पौडेल संयोजकमा चयन भएका छन् । अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन टिमलाई धन्यवाद ज्ञापन गरिएको छ। अधिवेशनमा सहभागी सम्पूर्ण सदस्यहरूको सक्रियता र एकताले कार्यक्रमलाई सफल बनाएको क्षेत्रीय निर्वाचन प्रतिनिधि एनआरएनए जापानका...

एनआरएनए जापान कान्तो संयोजक पदका लागि दिपक सुबेदी ‘बिप्लब’को उम्मेदवारी

टोकियो/जापान। जापानको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको कान्तो क्षेत्रीय समिति (२०२५-२०२७ कार्यकाल) को संयोजक पदका लागि दिपक सुबेदी ‘बिप्लब’ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ‘नवीन सोच, निष्पक्षता र पारदर्शी समाज निर्माण’ भन्ने नाराका साथ उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बिप्लबले अग्रजहरूलाई सम्मान र नयाँ पुस्तालाई नेतृत्वमा प्रोत्साहन गर्ने मूल उदेश्य राख्दै सहकार्य, समन्वय र सहमति मा...

एनआरएनए इतिहासमै एनआरएनए जापानमा हालसम्मकै उच्च सदस्यता आवेदन, १३ हजारभन्दा बढीको आवेदन स्वीकृत

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी कार्यकाल सन (२०२५–२०२७) का लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन प्रक्रिया अन्तर्गत हालसम्म १३ हजार ९ सय ६८ जनाको आवेदन स्वीकृत भइसकेको जानकारी गराएको छ। गैरआवासीय नेपाली संघ जापानले मे १ देखि जुन १० सम्मका लागि नवीकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेको थियो। सो अवधीमा प्राप्त आवेदनहरुमा स्वीकृत आवेदकहरू क्षेत्रगत रूपमा...

एनआरएनए जापान कान्तोको ९ औँ अधिवेशन जुन २९ तारिख हुने,निर्वाचन नियमावली जारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको अधिवेशन आउँदो जुन २९ तारिख हुने भएको छ। कान्तो क्षेत्रीय समितिका उपसंयोजक दिपक सुवेदी बिप्वलद्वारा नेपालन्युजपोस्टलाई दिइएको जानकारी अनुसार, कान्तोको ९ औँ अधिवेशन टोकियोको सिनओकुबोस्थित सोलमारी मुराहलमा आयोजना हुने तय गरिएको छ। ९ औँ अधिवेशनको तयारी तीब्र गतिमा अगाडी बढेको छ भने,विकास श्रेष्ठको संयोजकत्वमा बाबुराम सापकोटा,शालिकराम भण्डारी,बिजेश थकाली र हरि सापकोटा सदस्य रहेको...

बैंक अफ जापानले ब्याजदर अझै बढाउने संकेत दिएपछि येनमा सुधार

टोकियो/जापान। बैंक अफ जापान (BOJ) का गभर्नर काजुओ उएदाले देशको अर्थतन्त्र अपेक्षानुसार सुधारिएमा नीतिगत ब्याजदर अझै बढाउन सकिने संकेत दिएका छन्।उनको यो भनाइपछि जापानी येनको भाउ डलरको तुलनामा सुधार हूँदै प्रति १ डलर बराबर १४२.१२ येन सम्म पुग्यो। उएदाले टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, “यदि आर्थिक आँकडाले हाम्रो अपेक्षा पुष्टि गर्यो भने, हामी आवश्यकतानुसार मौद्रिक नीतिमा समायोजन गर्नेछौं,” उनका अनुसार...

एनआरएनए जापानमा चुनावी चहल पहल सुरु,सिद्धार्थ श्रेष्ठद्वारा अध्यक्षमा उम्मेदवारी दिने घोषणा

टोकियो/जापान।एनआरएनए जापानमा अहिले एकातिर सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिनेक्रम धमाधम चलिरहेको छ भने,भित्रभित्रै आगामी अधिवेशनको सरगर्मी बढिरहेको छ। यसैक्रममा जापानमा १७ वर्षदेखि बसोबास गर्दै सामाजिक सेवामा निरन्तर संलग्न रहँदै आएका सिद्धार्थ श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिगत १३/१४ वर्षदेखि विभिन्न संघ-संस्थासंगै एनआरएनए जापानमा सक्रिय भूमिका निर्वाह गर्दै...

प्रथम नेपाल फेस्टिवल कान्साई आजबाट सूरु

ओसाका, जापान । जापानको ओसाकामा आज देखी “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा आज र भोली अप्रील २७ तारिक आईतबारसम्म चल्ने छ । गैर आवासीय नेपाली संघ एनआरएनए, कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा भएको उक्त फेष्टिवलमा नेपालको पहिचान झल्कने खाना,...

एनआरएनए जापानको साधारण सभा सम्पन्न

टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सोमबार जापानको चिवामा सम्पन्न भएको छ। साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि को रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि एनसीसी जापानलाई आग्रह गरेका थिए। साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका युवा उपाध्यक्ष...