एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा अन्जु भण्डारीको उम्मेदवारी

टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा लामो समयदेखि महिलाको सशक्त प्रतिनिधित्व गर्दै आइरहेकी वर्तमान सह–कोषाध्यक्ष तथा पूर्व महिला संयोजकले आउँदो कार्यकाल (२०२५–२०२७) का लागि महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सन् २०१९ देखि हालसम्म एनआरएनए जापानको महिला विभागमा तीन कार्यकालसम्म निरन्तर भूमिका निर्वाह गर्दै आएकी छन् । • महिला विभाग सदस्य (२०१९–२०२१) • महिला विभाग सदस्य (२०२१–२०२३) • महिला...

मञ्जु गिरीद्वारा एनआरएनए जापानको महिला संयोजक पदमा उम्मेदवारी घोषणा

टोकियो/ जापान। “इच्छा र वलशक्तिलाई उमेरले छेक्दैन” भन्ने दृढ अठोटका साथ एनआरएनए अभियन्ता मञ्जु गिरीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं महाधिवेशनका लागि महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन्। झण्डै सात वर्षदेखि एनआरएन अभियानमा सक्रिय गिरीले आफ्नो सामाजिक यात्रा चिबा क्षेत्रबाट सुरु गरेकी थिइन्। चिबा क्षेत्रको संस्थापक सदस्यको रूपमा योगदान दिएकी उनी अहिले एनसीसी जापानको केन्द्रिय सदस्यका रूपमा निरन्तर...

बिबेक बुढाथोकीद्वारा एनआरएनए जापानको सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो/जापान। जापानको फुकुओकामा विगत ११ वर्षदेखि बसोबास गर्दै आएका एनआरएनए अभियन्ता बिबेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव(खुल्ला)पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुढाथोकी विगत लामो समयदेखि जापानमा नेपाली समुदायको सेवामा समर्पित रहँदै विभिन्न सामाजिक संघ-संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सन् २०१८ मा वाजिरो नेपाली सोसाइटीको संस्थापक अध्यक्षदेखि लिएर हालसम्म उनले एनआरएनए क्युस्यु...

जापानका एनआरएनएका उम्मेदवारहरुको घोषणापत्र चुनावी नारा मात्र नबनोस

मिति २०२५ जुलाई २७ तारिख आइतबारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र सो संग सम्बन्धित कार्यसमितिका विभिन्न पदहरुका लागि निर्वाचन हुँदैछ।निर्वाचनको लागि यति बेला जापानमा गैर आवावीय नेपाली संघ एनआरएनएका उम्मेदवारहरु प्रचार प्रसारमा निकै व्यस्त देखिन्छन। अधिवेशन र निर्वाचनको मिति नजिकिदैं गर्दा आगामी नेतृत्वका लागि दाबेदारहरुको सक्रियता एकाएक बढेको छ भने एनआरएनए जापानको निवर्तमान कार्यसमितीका दुई...

सागर कार्कीद्वारा एनआरएनए जापानको आगामी कार्यकालका लागि क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो/ जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५-२०२७) का लागि एनआरएनए अभियन्ता सागर कार्कीले क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २०१२ देखि जापानमा रहेर नेपाली समुदायको सेवा तथा संगठन विकासमा समर्पित कार्कीले आफ्नो १२ वर्षको अनुभव र निरन्तर सामाजिक योगदानलाई यसपटक संस्थागत रूपान्तरण र पारदर्शी नेतृत्वमार्फत अघि बढाउने अठोट व्यक्त गरेका छन् । कार्कीले विगतमा...

विश्वास गौतम (खगराज) द्वारा एनआरएनए जापानको महासचिव पदमा उम्मेदवारी घोषणा

टोकियो/ जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि महासचिव पदमा विश्वास गौतम (खगराज) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । “सबैको भरोसा, सबैको एनआरएनए: विधि र विधानमा चल्ने, सबैलाई जोड्ने” भन्ने मूल नाराका साथ उम्मेदवारी दिएका गौतमले संस्थामा पारदर्शिता, जवाफदेही नेतृत्व र संस्थागत संचालन सुदृढ गर्न आफू कटिबद्ध रहेको बताएका छन् । “संस्थाको विधि, विधान र जापानको कानुनमा टेकेर...

एनआरएनए जापानको सचिव पदमा नेत्र प्रसाद पाण्डेको उम्मेदवारी घोषणा

टोकियो / जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७) का लागि नेत्र प्रसाद पाण्डेले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमिका रूपमा आत्मसात गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएका पाण्डेले, “समस्या देख्ने होइन, समाधान खोज्ने नेतृत्व” को उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । पाण्डे...

दिनेश लोहनीद्वारा एनआरएनए जापानको सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२५ -२७)को लागि दिनेश लोहनीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिगत १४ बर्षदेखि जापान बस्दै आएका लोहनी,अध्ययन सक्काएर पछिल्लो १० वर्षदेखि जापानमा आफ्नो व्यवसाय गर्दै आईरहेका छन्। लोहनी व्यवसायसंगै निरन्तर विभिन्न सामाजिक संस्थाहरुमा आबद्धता रहँदै आएका छन् । धादिन्ग समाज जापानको महासचिव वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष समेत भइ सफल कार्यकाल सम्पन्न गरिसकेका...

एनआरएनए जापानको आगामी कार्यकालको महासचिवमा श्याम शितल(श्याम कुमार श्रेष्ठ)को उम्मेदवारी घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२५-२७)का लागि निवर्तमान कार्यसमितिका सचिव श्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। उनि,बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७-२०१९ नागोया क्षेत्रिय समिती सचिव,सन २०१९-२०२१ नागोया क्षेत्रिय समिती संयोजक र सन २०२१-२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको सचिव पदमा क्रियाशिल रहेका थिए। अघिल्लो पटक पनि महासचिव पदमा दावेदारी...

एनआरएनए जापानको उपाध्यक्ष पदमा मुक्तिराम खनाल (बिनोद)को उम्मेदवारी घोषणा

टोकियो / जापान । एनआरएनए जापानको आगामी कार्यकाल (सन् २०२५–२७) का लागि पूर्व महासचिव मुक्तिराम खनाल (बिनोद) ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि संघका विभिन्न जिम्मेवारी सम्हालिसकेका खनाल अहिले पुनः सक्रिय भूमिका निर्वाह गर्दै निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खनाल सन् २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा सक्रिय रहँदै आएका छन् । सन् २००९...