एनआरएनए जापानको केन्द्रिय सदस्यमा युवा ब्यवसायी सुर्य लामीछानेको उम्मेदवारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एन आर एन ए ) जापानको १२ औ राष्ट्रिय महाधिबेशनमा युवा ब्यवसायी सुर्य लामीछानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । रोजगारीको शिलसिलामा सन २००७ सालमा जापान आएका लामीछानेले केहि बर्ष जागीर गरेर आफुले आर्जन गरेको ज्ञान, सिप र अनुभबले आफ्नै ब्यवसाय गर्ने मनसायले सन २०१४ मा  ब्यवसाय सुरु गरेका थिए । निरन्तरको मेहनत, लगनशिलता र इमान्दारीताले...

एनआरएनए जापानको आगामी कार्यकालको सचिव पदमा विनय गरुङको उम्मेदवारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७) का लागि सचिव (खुल्ला) पदमा विनय गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ निवर्तमान कार्यसमिति(२०२३-२५) को केन्द्रीय सदस्य हुन, साथै, ‘तमू धीं जापान’का महासचिव, आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव, र दोलखा समाज जापानका पूर्व सचिव समेत रहिससकेका छन् । गुरुङ सामाजिक कार्यहरुमा निकै अघी सरेर काम...

एनआरएनए जापान निर्वाचन: सेवा भावको थलो कि शक्ति आर्जनको अखडा ?

अहिले जापानमा गैरआवासीय नेपाली संघ(एनआरएनए) को चुनावले निकै चहलपहल ल्याएको छ। उम्मेदवारहरू सामाजिक सञ्जाल, तथा मिडिया अन्तरक्रियामा चुनावी नारासहित सक्रिय छन्। हरेक उम्मेदवारको प्रतिबद्धता झट्ट हेर्दा उत्कृष्ट नै देखिन्छ। तर त्यो प्रतिबद्धता पनि, नेपालकै राजनीतिक शैली झैँ, चुनावमुखी भाषण र आश्वासनमै सीमित हुने बिगतले बताइसकेको छ।विगतमा पनि यस्तै नाराले जापान देखि नेपालसम्म गुन्जयमान हुन्थ्यो। विद्यार्थीका भोक र ऋण : कसको...

ओकिनावाबाट मङ्गल धावकद्वारा एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा उम्मेदवारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२५-२७) को लागि ओकिनावा निवासी मङ्गल धावकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । ओकिनावामा सन २०१९ मा गठन गरिएको एनआरएनए ओकिनावा तदर्थ समितिबाट एनआरएनए यात्राको थालनी गरेका मङ्गलले पाँचौं अधिवेशनसम्म ओकिनावा क्षेत्रीय नेतृत्वलाई सफलतापूर्वक अघि बढाउँदै अहिले राष्ट्रिय समितिमा भूमिका निर्वाह गर्ने योजना अघि सारेका हुन् । “राष्ट्रिय समितिको आर्थिक...

रामु कंडेलद्वारा गैरआवासीय नेपाली संघ जापानको सह कोषाध्यक्ष पदमा उम्मेदवारी

टोकियो/ जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सह–कोषाध्यक्ष पदमा रामु कंडेलले औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । करिब दुई दशकअघि रोजगारीको सिलसिलामा जापान प्रवेश गरेका कंडेल पछिल्ला १२ वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै नेपाली समुदायसँग नजिकको सम्बन्ध बनाउँदै आएका छन् । सन् २०१९ देखि एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै आएका कंडेल हाल संस्थाको केन्द्रीय...

एनआरएनए आईसीसी सदस्यमा जापानबाट सुमन कार्कीको उम्मेदवारी

टोकियो/ जापान | गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) (सन २०२५–०२७) कार्यकालको लागि जापानबाट युवा व्यवसायी सुमन कार्कीले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। जापान र नेपाल दुवै देशमा व्यवसायिक संलग्नता रहेका कार्की ट्राभल, शैक्षिक परामर्श केन्द्र, रेष्टुरेन्ट तथा नेपालको कृषि क्षेत्रमा लगानीकर्ताका रूपमा परिचित छन्। उनले जापानमा विभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।कार्कीले...

नारायण सुवेदीद्वारा एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदवारी

टोकियो/जापान।विगत १२ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका नारायण सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । आफ्नो पेशा व्यवसायसंगै एनआरएनए अभियान तथा समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएका सुवेदीले विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सुवेदीको सामाजीक यात्रा सन् २०१६ मा खुकुरी फुटबल क्लब स्थापना...

एनआरएन जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा मुक्तिराज रेग्मीको उम्मेदवारी

टोकियो/जापान ।एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि  चिवा क्षेत्रका सक्रिय एनआरएनए अभियानकर्ता मुक्तिराज रेग्मीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सन् २०१७ -१९ कार्यकालमा चिवा क्षेत्रीय समितिका संस्थापक कोषाध्यक्षको रूपमा एनआरएनए यात्रा सुरु गरेका रेग्मी त्यसयता रसन २०१९-२१) चिवा क्षत्रीय कोषाध्क्ष तथा सन २०२१ -२३ मा चिवा संयोजक हुँदै हाल एनआरएनए जापानको युवा संयोजक (२०२३–२०२५) को जिम्मेवारीमा क्रियाशील रहेका छन्...

राजकुमार अधिकारीद्वारा जापानबाट एनआरएनए आईसीसी सदस्यमा उम्मेदवारी

टोकियो/जापान । एकता, सशक्तिकरण, सहयोग र विकासको प्रतिबद्धता बोकेर लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय एनआरएनए अभियानकर्ता तथा व्यवसायी राजकुमार अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानमा लामो समयदेखि सक्रिय रहँदै आएका अधिकारी एनआरए जापानको पूर्व उपाध्यक्ष समेत हुन् । अधिकारी संस्थागत सुदृढीकरण, नेपाली समुदायबीच एकता तथा नेपाली हितमा थप...

एनआरएनए आईसीसी सदस्य पदका लागि जापानबाट शिवहरी पौडेलको उम्मेदवारी घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का लागि जापानमा लामो समयदेखि सक्रिय व्यवसायी, समाजसेवी तथा एनआरएन अभियानकर्ता शिवहरी पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। पौडेलले आफ्नो उम्मेदवारीको घोषणा गर्दै एनआरएन अभियानमा सन् २०११ देखि सक्रिय रहँदै आएको स्मरण गरेका छन्। उनले एनआरएनए जापानमा डेलिगेट तथा सल्लाहकारको रूपमा महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेको उल्लेख गरेका छन्। यसबाहेक, हाल...