जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता
सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उनले भने, “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए । तर गएदेखि आजसम्म...
विवाहित महिलाले वर्षमा ६ पटक अपरिचित पुरुषसंग सम्बन्ध राख्नैपर्ने !
इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ। यहाँ एक पहाड छ जसको नाम केमुकस पर्वत हो। यो ‘सेक्स माउन्टेन’ को नामले बदनाम छ। यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन्। अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन। केमुकस पर्वतमा पोर्न फेस्टिवल मनाइने गर्छ। सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ। त्यसपछि चिनजान...
रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती
दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु...
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो । उनको निधनको कारण भने खुलेको छैन । उनको ५४ बर्षको उमेरमा निधन भएको हो । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक...
तपाईको शनिबारको राशिफलले के भन्छ त ?
वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । नक्षत्र आद्रा,०१ घडी ३६ पला,बिहान ०७ बजेर २६ मिनेट उप्रान्त पुनर्वसु । योग शुक्ल,१२...
सामाजिक सुरक्षा कोषमा आए १२ हजार रोजगारदाता
२७मंसिर, काठमाडौं । श्रमिकको हक हित संरक्षणका लागि भन्दै सरकारले अघि सारेको सामाजिक सुरक्षा कोष कार्यक्रममा बिहीबारसम्म झण्डै १२ हजार रोजगारदाता जोडिएका छन् । यीमध्ये अधिकांश प्रदेश ३ का छन् । अहिलेसम्म प्रदेश ३ का ७ हजार ८ सय ५८ रोजगारदाता कम्पनी कोषमा आवद्ध भएका हुन् । यो झण्डै ७० प्रतिशत हिस्सा हो । कुल १ लाख ३१ हजार ६...
रवि लामिछाने रियालिटी शो ‘द लिडर’गर्ने ,बाबुराम,सुशिला कार्की र रविन्द्रसम्म निर्णायक
काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ। ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’मिडियाले छिट्टै टेलिभिजनको पर्दामा संचालनमा ल्याउन लागेको कार्यक्रमको बिहीबार राजधानीमा घोषणा गरियो। यो कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्नेछन्। भने निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् भने बाँकी २ निर्णायक पछि चयन गरिने कार्यक्रममा जानकारी...
अमेरिकाको बाल्टिमोरमा एनआरएनको तमासा, दिनभर सम्मान रातपरेपछि हानाहान
वाशिंगटन डिसी। गैरनेपालीहरुको साझा संस्था एनआरएन अमेरिकाले डिसेम्बर ७ मा अमेरिकी शहर बाल्टिमोर एनआरएन एनसीसीको अमेरिका सम्मेलन आयोजना गर्यो। गत कार्तिकमा नेपालमा एनआरएनको विश्वसम्मेलनमा अमेरिकाको तर्फबाट विजयी हुने आईसीसी सदस्यहरुको सम्मानमा आयोजित सो कार्यक्रममा रातपरेपछि भने नेताहरुबीच कुटाकुट हुन पुग्यो। घटनाले यस्तो मोड लियो कि हानाहानमा सहभागी हुनेलाई कोठाबाट तान्दै निकालिएको थियो। अमेरिकाबासी नेपालीहरुको साझा आवाज बन्नुपर्ने एनआरएन अमेरिकाका नेताहरुको...
धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै
२६ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा...
पैसाले निम्त्याउने नकारात्मक असर
देखावटी जीवनशैली र धन सञ्चयको लक्ष्यले नेपाली समाजलाई गतल बाटोतर्फ डोहोर्याइरहेको छ। यो दुर्भाग्य हो। धनलाई सफलताको प्रतीक र खुसी हुने साधनको रुपमा लिने सोचका कारण मानिसहरू अनैतिक क्रियाकलापमा फस्दै गएका छन्। सम्पत्तिको तुलना गर्ने प्रचलनले हामी ‘प्यासन’ बिर्सिएर गैर–जिम्मेवार बन्दै गएका छौं। यसकारण हामी स्वस्थ रुपमा खुसी हुन सकिरहेका छैनौं। धन आजभोलि तनाव र मनोवैज्ञानिक समस्याको जड बनेको सत्य...

