यी हुन् मानव इतिहासका धनी मान्छे, जसलाई दुनियाँले बिर्सियो
ज्याकब फग्गर यदि आजसम्म जीवित हुन्थे भने उनी अहिलेका विश्वका सर्वाधिक धनी मानिने अमेजन कम्पनीका मालिक जेफ बेजोसभन्दा चार गुणा धनी हुने थिए । अहिलेको विश्वका चार सर्वाधिक धनी व्यक्तिहरू बेजोस, बिल गेट्स, बर्नार्ड आर्नोउल्ट र वारेन बफेटको कूल सम्पत्ति जोड्दा पनि ज्याकब फग्गरको जति हुन्थेन । ज्याकबका जीवनीकार तथा वालस्ट्रिट जर्नलका पूर्व सम्पादक ग्रेग स्टाइनमेट्जका अनुसार यी जर्मन ब्यांकर तथा...
किड्नी फेल कसरी हुन्छ ? किड्नी सम्वन्धि यी ७ महत्वपूर्ण जानकारीहरु हरेकले जानिराखौं !
किड्नी हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । किड्नीमा खरावी आयो भने हामिलाई बिभीन्न रोगहरु लाग्ने गर्दछन जसका कारण हामिले ज्यानै गुमाउनु पर्ने समेत अवस्था आउँदछ । तसर्थ किड्नी भनेको के हो ?, मानव शरिरमा किड्नीले के कसरि काम गरिरहेको हुन्छ, किड्नी कसरि काम नलाग्ने अवस्थामा पुग्दछ र किड्नी बचाउनको लागि के गर्नुपर्दछ ? लगायतका कुराहरु जान्नको लागि पढ्नुहोस किड्नी...
त्रिवि दीक्षान्तमा १४ प्रतिशत सहभागी
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १४ प्रतिशत विद्यार्थी मात्र सहभागी भएका छन्। गत वर्ष स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका ७० हजार ७७ जना दीक्षान्तका लागि योग्य भएका थिए। तीमध्ये १० हजार १ सय ८३ जनाले मात्र दीक्षान्तको फारम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। पहिलो पटक अनलाइनबाट फारम भर्ने व्यवस्था गरिएको थियो। अनलाइन सुविधाका कारण गत...
बिरामी किन्नेबेच्ने कारण स्वास्थ्य सेवाको गुणस्तर कमसल र महंगो : काउन्सिल अध्यक्ष डा भगवान कोइराला
काठमाडौं- नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले ‘रेफरल फी’ का आधारमा बिरामी यता र उता किन्नेबेच्ने कारण स्वास्थ्य सेवाको गुणस्तर कमसल र महंगो भएको बताएका छन्। उनले भने,‘सुन्दा तितो लाग्छ तर भन्नुपर्ने मेरो बाध्यता हो। रेफरल फी को आधारमा बिरामी यता र उता किन्ने बेच्ने गर्ने कारण महंगो भएको हो। यसलाई लाज नमानि सबैले मम भन्दै कुरा उठाऔँ। यसलाई बन्द...
किक बक्सिङ्ग च्याम्पियन नेपाली मोहन ड्रागन जापानमा यसपाली पनि भिड्दै, जापानवासी नेपालीहरुमा,आफ्ना हौसला बढाईदिन आग्रह
टोकियो । जापानमा रहेका नेपाली किक बक्सिङ्ग च्याम्पियन मोहन ड्रागन नेपालको प्रतिनिधित्व गर्दै बिगव्याङ टाईटल उपाधिका लागि भिडने भएका छन। दुई वर्ष अघि टोकियोमा भएको के वान टाईटलका फाइनालिस्ट मोहनले फेरि आफ्ना जापानी समर्थकका लागि बिगव्याङ टाईटलमा मुख्य आकर्षणका रूपमा मैदानमा भिड्न लागेका हुन। जापानी मिडियामा समेत चर्चा पाइरहेको यस प्रतियोगितामा उनले नेपालको झण्डा बोकेर मैदानमा उत्रने तयारि गरेका...
मोची(餅)खानुभएको छ ? आखिर के हो त ?
जपान एउटा यस्तो मुलुक हो,जहाँका धेरै कुराहरु विश्वका अन्य मानिसहरुका लागि सदैब चासो र कौतुहलताको विषय बन्ने गर्दछ । जापानको भौतिक विकास तथा समृद्धिका कथाहरु मात्र होईन यहाँको कला,संस्कृति तथा मौलिक परम्पराहरु पनि सदैब विश्वका मानिसहरुमा उत्सुकता जगाउने खालका छन् । त्यस्तै मध्ये एक हो,जापानको परम्परागत खानेकुरा मोची । केहि वर्ष अगाडिसम्म त मोचीको बारेमा लेखिएको एउटा पुरानो जापानी...
बलात्कार र यौन दुव्र्यवहार घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
दाङ । अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो ।...
कसको कारण दुर्घटना ? अर्कालाई दोष दिँदै पन्छिँदै
काठमाडौं । केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए । सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागरिकले ज्यान गुमाउनुपरेको थियो भने चार दर्जन घाइते भएका थिए । पछिल्लो समय देशका विभिन्न ठाउँमा ठूला दुर्घटना भएका छन्...
सिन्दुर हाल्ने बेला बेहुलाको हात नउठेपछि…..
झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् । मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह...
शर्मिला र संजिवले ल्होसार तताउँदै
टोकियो । तमु धिं जापानको आयोजनामा हुने २५ औं ल्होसार साँझ तथा रजत जयन्ति २०२० लाइ धमकेदार बनाउन चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र लोक दोहोरी गायक राकेश गुरुङ टोकियो आउने भएका छन् । साथै चर्चित पप गायक सन्जिब गुरुङ हङकङबाट आफ्नो प्रस्तुती दिन टोकियो आउने भएका छन्।स्थापना कालको २५वर्षे लामो इतिहास बोकेको तमु धिं जापानले तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिवन्त...

