म्याग्दीका बाढी पीडितहरुका लागि मालिका समाज जापानबाट आर्थिक सहयोग
टोकियो । म्याग्दीका बाढी पीडितहरुका लागि मालिका समाज जापानबाट आर्थिक सहयोग प्रदान बेनी नगरपालिका -२ बगरफाँटको कोटखोलामा आएको बाढी पीडितहरुका लागि मालिका समाज बागलुङ जापानले रु १ लाख ७९ हजार रकम सहयोग प्रदान गरेको छ । बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापानमा रहेकाको संस्था मालिका समाज बागलुङ जापानका आजीवन सदस्य भबिन्द्र घिमिरेले जापानमा संकलित रकम कोटखोला बाढी पीडित...
के जापानीहरु साँच्चै क्रिसमस मनाउँछन् ? कसरी सुरु भयो त जापानमा क्रिसमस केक ?
टोकियो । तथ्यांक्कहरु हेर्दा, जापानमा केवल १ प्रतिशत मानिसहरु मात्र, क्रिस्चियन धर्म मान्दछन् । तर जापानमा क्रिसमस रौनकता भने, अन्य क्रिस्चियन मुलुक भन्दा धुमधाम हुने गर्दछ । त्यसो त जापानमा क्रिसमस सार्वजनिक विदा हुँदैन । तै पनि, पसल, रेस्टोरेन्ट, कन्भिनियन्ट स्टोर, सुपरमार्केट,पार्क लगायतका ठाउँमा झण्डै एक महिना अघि देखि नै जताततै, क्रिस्टमस सेलिब्रेसनका लाईटिङ्स तथा क्रिस्टमस विशेष परिकारहरुले सजिन...
पुष्पा बस्नेत दशककै प्रेरणादायी व्यक्तित्व
काठमाडौं । नेपालकी पुष्पा बस्नेत दशकको प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन् । गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएको पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन् । गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको...
आश्थाका अक्षरहरुले कुँदिएका चोईटाहरु ( फोटो कथा)
टोकियो । म प्राय फुर्सतको समयमा, फोटोग्राफी या भिडियोग्राफी गर्न मन पराउँछु । फोटो खिच्न कहिँ त जानै पर्यो । त्यसै शिलशिलामा यस पटक, टोकियोको व्यस्थ सहर हाराज्युकु( 原宿)मा रहेको मेईजी जिन्गु( 明治神宮) नामक सिन्तोउ सिरिन( सिन्तो धर्मावलम्बीहरुको मन्दिर)मा पुगेँ । यहाँ पुग्नुको कारण चाहीँ, यो सिरिन नयाँवर्षका लागि एकदमै प्रसिद्द छ । खास गरि, व्यवसायी, नयाँ जागिरे, विद्यार्थीहरु...
जापानको कोबेमा रहेको नेपाली मन्दिरमा, जापानी तथा अन्य विदेशी पर्यटकहरुको आकर्षण बढ्दो, हेर्नुहोस् तस्बिरमा
टोकियो । विक्रम सम्वत २०७२ (2015) साल बैशाख महिनामा गएको महाभुकम्पमा दिवंगत भएका नेपालीको सम्झनामा निर्माण भएको जापानको कोबे शहरको सुमेदेरामा बनेको नेपाली मन्दिरमा जापानिज नागरिक लगायत जापानमा घुम्न आउने अन्य विदेशीहरुको पनि अवलोकन निरन्तर बढ्ने क्रम जारी रहेको छ । नेपाली जहाँ छौं त्यहीँबाट “Visit Nepal 2020” लाई सफल पारौं र आफ्नो देश नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याऔ...
के गर्दैछन् दयाहाङ् अनि कहाँ छन अनमोल केसी ?
चलचित्र दुई प्रकारले चल्छ । एउटा कथा र अर्को स्टार कलाकार । चलचित्र चल्ने सबैभन्दा ठूलो हतियार भने कथा नै हो । केही कलाकारको नामले पनि चलचित्रको सुरुवाती व्यापारमा फाइदा मिल्छ । नेपालमा थोरै कलाकारको नाममा सुरुवाती व्यापार र केही चलचित्रको सफलता कथा र ब्रान्डमा भर परेको पाइन्छ । गत वर्ष नेपाली बजारमा १०० वटा चलचित्र रिलिज भएका थिए ।...
औषधी सेवन गर्दै हुनुहुन्छ ? एक छिन पख्नुहोस्, कतै यस्ता गल्ति त गर्दै हुनुहुन्न ?
कुनैपनि रोग निदानका लागि हामी औषधि सेवन गर्छौ । रोगको प्रकृति अनुसार औषधि भिन्न-भिन्नै मात्र हुँदैन, त्यसको मात्रा र सेवन गर्ने विधिमा पनि एकरुपता हुँदैन । औषधिको प्रेस्किप्सन लिइरहेको समयमा चिकित्सकले औषधि खाने तरिका र समय पनि बताएका हुन्छन् । यद्यपि चिकित्सकको सल्लाहलाई हामी बेवास्ता गर्छौ । जसले गर्दा उक्त औषधिले जति प्रभाव पार्नुपर्ने हो, त्यति पार्दैन । अझ कतिले...
महिनावारी चाँडो गराउन के खाने ? महिनावारीमा गढबडी छ भने एक पटक अवश्य हेर्नुहोला
महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै कामविशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी होस् भन्ने चाहनुभएको छ भने खानपानमा परिवर्तन गरेर पनि लक्ष्य हासिल गर्न सकिन्छ । महिनावारी चाँडो गराउन यस्ता खानेकुरा खानुपर्छः फलफूल र तरकारी क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महिनावारी चाँडो हुन्छ । मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ । क्यारोटिनले शरीरमा एस्ट्रोजेन...
नेपाली युवा वैज्ञानिक अधिकारीलाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’
काठमाडाैं – नेपालका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले ‘ओल्ड एकेडेमी अफ साइन्सेस’मार्फत प्रदान गर्दै आएको पुरस्कार यसवर्ष त्रिभुवन विश्व विद्यालयका उप–प्राध्यापक डा. अधिकारीलाई प्रदान गर्ने भएको हो। पाकिस्तानका अब्ताहु रहमानको नाममा विकशोन्मुक मुलुकमा रहेर अनुसन्धान गरिरहेका व्यक्तिलाई प्रदान गर्दै आएको सो पुरस्कारको राशी ५ हजार...
२० औं पटक गर्भवती महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा
दुनियाँमा कहिलेकाहीँ निकै दर्दनाक घटनाहरू हुन्छन् । भारतको कर्नाटकमा हालै एकजना महिलाले उखुबारीमा आफ्नो १७ औं सन्तानलाई जन्म दिइन् । तर विडम्बना त्यो नवजात शिशु जीवित रहन सकेन । बीसौं पटक गर्भवती भएकी ती महिलाले जन्माएको उक्त सत्रौं सन्तानको जन्मिनेबित्तिकै मृत्यु भएको थियो । समाचार अनुसार ती महिलाको नाम लंकाबाई हो । कर्नाटक राज्यको बिड जिल्लास्थित मझलगाउँमा उक्त घटना भएको हो...

