जो कहिल्यै जुत्ता लगाउँदैनन्

काठमाडौं । गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन रु यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् रु प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् । पहिले पाएनन्, खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । पाँच दशकभन्दा बढी उनीहरु खाली खुट्टै हिँडे, त्यसमै बानी परे । अहिले जुत्ता लगाएर...

सानैमा बिहे! यसरी टुक्रिन्छ जीवन

काठमाडौं । कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ । कलिलैमा गरिने विवाहका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ । कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने क्रम बढेको सरकारी तथ्यांकले देखाएको छ । उमेर नपुग्दै गरिने बिहेका कारण...

युवतीलाई ‘प्रेम’ बन्धक बनाएर अश्लील भिडियो

काठमाडौं । रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् । जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक...

दसैंमा देशभर ‘रुट पर्मिट’ खुला

काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था...

अग्रिम टिकट खुल्यो, दसैंमा २५ लाख यात्रु बाहिरिने अनुमान

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट आजदेखि खुला भएको छ । दसैंमा काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको चाप भएकाले आजैदेखि टिकट खुला गरिएको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशन गोगनबहादुर हमालले आजदेखि अग्रिम टिकट खुला भएको जानकारी दिए । उनले काउन्टरमै टिकट लिन आग्रह गर्दै यसपल्ट काठमाडौं उपत्यकाबाट २० देखि...

विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर

काठमाडौं । पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । अस्वाभाविक उमेर अन्तरः –२६...

एनसेलको ‘मेरो प्लान’ योजना

काठमाडौं । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । यही बुधबार असोज देखि लागु हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान...

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल भाद्र ३१ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि तृतीया,२० घडी ४२ पला,दिउसो ०२ बजेर ०६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अश्विनी,५८ घडी ५९ पला । योग ध्रुव,४३ घडी ५४ पला,बेलुकी ११...

कोठामा लगेर खाना खुवाएपछि बसभित्रै…..

काठमाडौं । सोमबार बिहान दुई बालिकामाथि यौनदुव्र्यवहार गरेको आरोपमा बसका एक सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् । बा४ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईले बसभित्रै ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ...

गरिबीले लिँदै ज्यान, आत्महत्यासम्मको बाटो

काठमाडौं । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले...