वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार

काठमाडौं, ६ बैशाख । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी एजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । सरकारको प्रवक्तसमेत रहेका मन्त्री बाँस्कोटाले...

यौन इच्छा भएर पनि लिंग कडा नहुने युवाहरू बढ्दो छन्-यौनरोग विशेषज्ञ डा. अनुपमा कार्की

काठमाडौ । डा. अनुपमा कार्की चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञका रूपमा नेपालकै पुरानो वीर अस्पतालमा कार्यरत छिन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालबाट सन् २००८ मा पोस्ट ग्राजुएट (पिजी) गरेकी छिन् । सन् २००१ मा एमविविएस सकेकी डा. कार्कीले यौनरोग विशेषज्ञका रूपमा लामो अनुभव बटुलिसकिन् । चिकित्सक मात्र नभएर उनी न्याम्समा अध्ययनरत रेसिडेन्ट डाक्टरहरूको सीप र ज्ञान...

भारतमा टिकटक प्रतिबन्ध गरियो, के नेपालमा पनि बन्द हुने सम्भावना छ त ?

एजेन्सी । मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको छ । भारतमा मँगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको हो। ‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो। ...

अजय देवगन, सुष्मिता सेनदेखि ६ देशका नागरिकलाई योग सिकाएका नेपाली गुरु

काठमाडौं–  चम्किला आँखा, फूर्तिलो ज्यान र मनमोहक हाँसो। शरीर रबरजस्तै खुम्चन्थ्यो र तन्कन्थ्यो। योगासनबाट उठेर उनी हामीतर्फ आए। प्रेमिल सम्बोधन गर्दै स्वागत गरे। र, बस्न आग्रह गरे। हामी नजिकैको कुर्सीमा बस्यौं। ती भद्र पुरुषको शालीन व्यवहारदेखि जो कोही प्रभावित हुन्थ्यो। उनको मुस्कानले सूर्योदयको पहिलो प्रहरको झल्को दिएझैं लाग्यो हामीलाई। बिहान ७ बजे। सोल्टी होटलको परिसरमा ‘योग गुरु’ एकराज गजुरेलसँग थियौं हामी। हामी जानुपूर्व उनी...

गोरखाको यस्तो गाँउ जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउने प्रचलन

गोरखा – ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म,...

मोटेहरुको सौन्दर्य प्रतियोगिता हुने, आवेदन खुला

३ वैशाख, काठमाडौं । धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँदैछ । मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष...

के योनिमा वीर्य झार्दा महिलाहरु मोटाउन्छन् त ? यस्तो छ वास्तकिता

परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ? गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा...

८ बलिउड अभिनेत्री बलात्कार र यौनहिंसाबाट पिडीत

चर्चित अभिनेत्री डेजी इरानीले हालै एक अन्तर्वार्ताको क्रममा आफू ६ बर्षको छँदा आफ्नो बलात्कृत भएको खुलाएकी थिइन् । उनी मात्र एक्लो अभिनेत्री होइनन् जसले यो पिडा भोग्नु परेको थियो । बलिउडमा कयौँ अभिनेत्री छन् । जसले आफू बालात्कार र यौनहिंसा जस्ता अपराधको शिकार भएको खुलासा छन् । कंगनाले रानावत कंगनाले बरखा दत्तको किताव सार्वजनिक कार्यक्रममा यस बिषयमा बोलेकी थिइन् । १७...

मन्त्रीले प्रधानमन्त्रीको सम्बोधन ‘बहिष्कार’ गरेपछि……..

काठमाडौं, ३ बैशाख । नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश...