यि राशी हुनेहरुले २०७६ मा ध्यान दिनुहोला ! वार्षिक राशीफल ( भिडियो सहित)
काठमाडौँ । ज्योतिषी विज्ञान अनुसार यो वर्ष तपाईको लागि कस्तो रहन्छ त ? हेर्नुहोस् यो भिडियो । ...
नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !
सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौंरसातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र...
सबै भन्दा छाडा र धेरै नागिंने बलिउडका यी चर्चित नायिकाहरु बारे जान्नुहोस्
बलिउड भन्ने बित्तिकै नचिन्ने कोहि छैन किनकि बलिउड आफै विश्वमै प्रख्यात छ ।यसलाइ विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिनिने गरिन्छ। विश्वभर नै बलिउडका धेरै फ्यानहरु छन् ।हलिउड चलचित्र जति प्रसिद्धि बनाउन बलिउड असमर्थ भएता पनि बलिउडले आफ्नो छुट्टै ठाउँ भने बनाउन सफल भएको छ।बलिउड चलचित्रहरुमा हट र सुन्दरी नायिकाहरुको पनि धेरै चर्चा हुन्छ । चलचित्रमा धेरै पहिला देखि...
फेरी चर्चामा आईन अर्चना पनेरु, आखिर कहाँ के गर्दै छिन पोर्नस्टार बन्न्छु भन्ने पनेरु !!!
फेरी पुन अर्चना पनेरु नेपाली संचार माध्यम र भारतीय दुवै माध्यमको नजरमा परेकी छन । कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् । आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनकी आमा सुनिता मिलेर नग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए । त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए । काठमाडौँमा आएपछि...
सेक्स महिनावारीको बेला गर्नुहुन्न भन्दै गर्दा बाहिरियो – महिलालाई हुन्छ फाइदा ! जान्नुपर्ने कुरा
धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । उनीहरुले भनेका छन्...
आन्दोलनरत सरकारी चिकित्सक चौतर्फी दवावमा
काठमाडौं, २९ चैत । बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सकबिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन् । समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको भन्दै सर्वत्र आलोचना हुन...
काठमाडौं महानगरमा गुड्लान् त रात्रिकालीन बस
काठमाडौं, २९ चैत । विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ । तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ । नेपालको राजधानी सहर काठमाडौँ बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ । बेलुकाको साढे ७ नबज्दै उपत्यकाका सार्वजनिक बस मात्रै होइनन्, अन्य...
मिर्गौला प्रत्यारोपण गर्नु नपर्ने, पत्ता लाग्यो उपाचारको नयाँ पद्दती
वैज्ञानिकहरूले थेराप्युटिक कोशिकाको सहयोगले मिर्गौलामा भएका क्षतिग्रस्त कोशिकाहरूको सहज तरिकाले उपचार गर्न सकिने बताएका छन् । यसबाट मिर्गौलासम्बन्धी घातक रोगहरूको समेत उपचार हुनेछ भने मिर्गौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता हुनेछैन । अमेरिकाको ब्याकफरेस्ट इन्स्टिच्युट फर रिजेनेरेटिभ मेडिसिनका अनुसन्धानकर्ताहरूका अनुसार यसरी प्रयोगमा ल्याइएका स्टेम सेलले मिर्गौलालाई फेरि सक्रिय बनाएर त्यसलाई मर्मत गर्छन् । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ र ट्युमरलाई बढ्न दिँदैन । टिस्यु इन्जिनियरिङ जर्नलमा प्रकाशित...
सम्बन्धविच्छेदन गर्दा अंश लिदैनन् महिला
विराटनगर, २७ चैत । सम्बन्धविन्छेदन गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् । आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्धविच्छेदन गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्रै थिए । सम्बन्धविच्छेदन गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् । आइतबार जिल्ला अदातलमा मोरङले २...
सरकारी अस्पतालमा बिरामीको बिचल्ली
काठमाडौं, २५ चैत । ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शैयामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन हुनेमा ढुक्क थिइन् । भोकै बसिन् । तर डाक्टर आएनन् । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेको बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृश्य देखिन्थ्यो । उपचार...

