वैज्ञानिकहरूले थेराप्युटिक कोशिकाको सहयोगले मिर्गौलामा भएका क्षतिग्रस्त कोशिकाहरूको सहज तरिकाले उपचार गर्न सकिने बताएका छन् । यसबाट मिर्गौलासम्बन्धी घातक रोगहरूको समेत उपचार हुनेछ भने मिर्गौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता हुनेछैन ।
अमेरिकाको ब्याकफरेस्ट इन्स्टिच्युट फर रिजेनेरेटिभ मेडिसिनका अनुसन्धानकर्ताहरूका अनुसार यसरी प्रयोगमा ल्याइएका स्टेम सेलले मिर्गौलालाई फेरि सक्रिय बनाएर त्यसलाई मर्मत गर्छन् । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ र ट्युमरलाई बढ्न दिँदैन ।
बायोप्सी प्रतिवेदनका अनुसार स्टेम सेलले क्षतिग्रस्त कोशिकाहरूमा निकै सुधार ल्याएको पाइयो । अनुसन्धानकर्ताहरूका अनुसार चिकित्सा क्षेत्रका लागि यो उपलब्धि निकै नै महत्वपूर्ण सावित हुनेछ
कान्तिपुर साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




