बलिउड भन्ने बित्तिकै नचिन्ने कोहि छैन किनकि बलिउड आफै विश्वमै प्रख्यात छ ।यसलाइ विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिनिने गरिन्छ। विश्वभर नै बलिउडका धेरै फ्यानहरु छन् ।हलिउड चलचित्र जति प्रसिद्धि बनाउन बलिउड असमर्थ भएता पनि बलिउडले आफ्नो छुट्टै ठाउँ भने बनाउन सफल भएको छ।बलिउड चलचित्रहरुमा हट र सुन्दरी नायिकाहरुको पनि धेरै चर्चा हुन्छ । चलचित्रमा धेरै पहिला देखि आइटम नम्बरले एक प्रमुख भूमिका खेलेको छ । केहि चलचित्रले आफ्नो आइटम नम्बर उत्कृष्ट भएको कारण मात्रै राम्रो व्यापार गर्न सफल रहेको उदाहरणहरु धेरै रहेका छन्। बलिउडमा सबै भन्दा छाडा मानिने नायिकाहरु निम्न उल्लेखित रहेका छन्।
पूनम पाण्डे – मोडल मात्र नभई बलिउड अभिनेत्री समेत रहेकी पूनम नग्नताको कारण चर्चामा रहने गर्छिन्। उनको नामनै नग्नता र छाडापनको पर्याय बनेको छ। सामाजिक संजालमा समेत सक्रिय रहेकी उनी सामाजिक संजालमा अश्लिल नग्न तस्विर साथै भिडियोहरु अपलोड गर्ने गर्छिन्।मल्लिका शेरावत – बलिउडमा धेरै समय देखि आइटम गितहरुमा देखा पर्दै आएकै यी नायिकालाई आइटम रानीको रुपमा पनि चिन्ने गरिन्छ। आइटम नम्बर मात्र नभई उनले बलिउडमा आपत्तिजनक दृश्यहरु समेत दिएकी छिन्।
बोल्ड सीन र बेड सीन दिन कहिले पनि पछि नहटेकी यी नायिकालाई बलिउडमा धेरै छाडा नायिकाको आरोप लाग्ने गरेको छ।राखी सावंत – धेरै पटक विवादमा पारेकी यी नायिका आफ्नो बोल्ड अन्दाजको कारण चर्चामा हुने गर्छिन्। आइटम नम्बरमा बोल्ड सीन दिने मात्र नभई विभिन्न अवसरमा नग्नता प्रदर्शन गर्न पछि नहट्ने यी नायिकालाई पनि बलिउडकी छाडा नायिकाको रुपमा लिने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




