बिबाह गरेको ३ महिना मै अभिनेत्री प्रियंका चोप्रा र निक जोन्स डिभोर्सको संघारमा
एजेन्सी । मात्र तिन महिना अगाडी धुमधाम साथ बिबाह गरेका बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोप्रा र अमेरिकी पप गायक निक जोन्स बीच अन्तत सम्बन्ध विक्षत हुने खबर आएको छ । अमेरिकाको ‘ओके’ म्यागजिको रिपोर्टलाई उधृत गर्दै अधिकांश भारतीय मिडियाहरुले यसलाई महत्वका साथ छापेका छन । ‘ओके’ म्यागजिको रिपोर्टमा दावी गरिएअनुसार उनीहरु डिभोर्सको प्रक्रियामा अगाडि बढिसकेका छन् । समाचारमा उनीहरुबीच...
बसमा यात्रा गर्दा वान्ता हुन्छ? यस्ता छन् रोक्ने घरेलु उपाय
प्रश्न : मलाई बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ। यो समस्याबाट छुटकारा पाउने कुनै घरेलु उपाय छैन? – आर पौडेल डा जया सत्यालको उत्तर : यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ। मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ। कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही...
प्रियंकाको फिटनेश राजः खानपान र वर्कआउट
अमेरिकाको टाइम म्यागजिनले विश्वकै सय प्रभावशाली महिलामा प्रियंका चोपडालाई पनि सूचिकृत गरेको थियो, सन् २०१७ मा । हुन त यसअघि नै सन् २००० मा मिस वल्र्डको ताज जितेर विश्वमा चर्चा पाएकी थिइन् उनले । जतिबले उनको शीरमा विश्व सुन्दरीको ताज पहिर्याइदै थियो, त्यसबेला उनी केवल १८ बर्षकी थिइन् । प्रियंका चोपडालाई चिनाउने यस्ता अनगिन्ती विशेषण छन् । जस्तो कि, उनी बलिउडकै...
गजबको काइदाः जब श्रीमान्लाई आफु गर्भवती भएको सुनाउनुहुने
भनिन्छ, श्रीमान् र श्रीमती तब एक परिवार बन्छन्, जब उनीहरु दुईबाट तीन हुन्छन् । अर्थात उनीहरुको कोखमा सन्तान खेल्न आइपुग्छन् । अतः नव विवाहित जोडीको लागि सबैभन्दा खुसीको क्षण त्यही हो, जतिबेला उनीहरुले आफ्नो गर्भमा बच्चा रहेको थाहा पाउँछन् । तर, यो कुरा आफ्नो पार्टनर खासगरी श्रीमान्लाई कसरी थाहा दिने ? किनभने यो एउटा जीवनकै रमाइलो क्षण हो । पहिलो सन्तान...
अश्लीलता माथि प्रहरीको नजर ! अब पालो कसको ??
यूट्युवमा अश्लील अन्तरवार्ता दिएको आरोपमा प्रहरीले फुलचोकी मिडियाका सञ्चालक राजकुमार कुँवर र परी तामाङलाई पक्राउ गर्यो । युट्युवमार्फत अश्लीलता फैलाउनेमाथि सम्भवतः यो नेपाल प्रहरीको पहिलो एक्सन हो । फुलचोकी मिडिया प्राली नामक यूट्यूव च्यानलमाथि अलि अगाडि नै प्रतिवन्ध लाग्नुपथ्र्यो । यसले नयाँ–नयाँ युवतीहरुलाई ल्याउँदै अश्लील अन्तरवार्ता लिएर भिडियो बनाउने धन्दा गर्दै आएको थियो । ढिलै भए पनि प्रहरीले पहल गर्नु...
जापानी अनौठो परम्परा,जहाँ चिसो पानी खन्याएर पुन्य कमाईन्छ (फोटो फिचर)
टोकियो । हरेक मुलुकमा रहेका विभिन्न जाति/ धर्मावलम्वी तथा सम्प्रदायहरु आ-आफ्नै परम्परा एवं मुल्यमान्यताहरुमा चलेका हुन्छन् । अन्य मुलुकमा जस्तै जापानमा पनी विभिन्न प्रकार सम्प्रदायहरु छन्,जो फरक -फरक मुल्यमान्यता र आश्थाहरु अंगीकार गरी छुट्टै पहिचानका साथ रहेका छन् । जापानका विभिन्न सम्प्रदाय मध्ये, उल्लेख गर्न लायक एक हो सिन्तो धर्मावलम्वीहरु । जुन सम्प्रदायका आश्थाहरु अन्य भन्दा निकै पृथक र...
धूलोमुक्त अभियानमा काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रुमर’
काठमाडौं, १३ चैत । काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो । यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर...
म्यानपावर व्यवसायीलाई संलग्न नगराई नेपाल र जापान सरकारबीच श्रम सम्झौता हुँदै
काठमाडौं, ११ चैत । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा आज दुई देशबीच हस्ताक्षर हुने भएको छ । दुई देशबीच सोमबार अपराह्न १२ बजे होटल हिमालय, कुपन्डोलमा एक कार्यक्रमबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम तथा रोजगार मन्त्रालयले जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना बनाएको थियो । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई...
यस्तो पनि ! डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्
काठमाडौं, १० चैत । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती महिलालाई गिरफ्तार...
जो आफन्तबाटै बारम्बार बलात्कृत भए
काठमाडौं, १० चैत । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् । अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा...

