कोरियाका लागि पहिलो दिनमै ५५ हजारको आवेदन !
काठमाडौं, ९ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चैत १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा...
साकुरा त फुलिसक्यो है ! हेर्नुस् टोकियोका केहि उत्कृष्ट साकुरा स्पट ( तस्बिर सहित)
यो वर्ष मार्च १८ लाई चेरी अर्थात साकुरा फुल्ने पहिलो अनुमानित मिति मानिएको छ । मार्च १८ मा सिकोकु टापूमा रहेको कोचिमा साकुरा पहिलो पटक फुल्ने भन्ने अनुमान गरिएको छ । जापानको राजधानीमा भने साकुरा मार्च २२ मा फुल्ने अनुमान गरिएको भएपनि केही स्थानहरुमा पहिले देखिनै फुलेको देख्न सकिन्छ । आउनुहोस् , साकुरा कहाँ कहाँ हेर्न सकिन्छ त्यसबारे केही...
दीपकराजको काम : रवि लामिछानेको नाम, धुर्मुस–सुन्तली फाउन्डेसन बदनाम !
कलाकार तथा फिल्म निर्देशक दीपकराज गिरीले केहि दिन अगाडि दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ फिल्म हलमा लगाउन लाएको बताएका थिए । उनले मार्च १५ मा सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै सो कुरा बताएका थिए । उनले स्टाटसमा लेखेका थिए– दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा बैशाख १३ गते पुन स् प्रदर्शन हुदैछ । बिदेशमा रहनु हुने दर्शकका...
५५ वर्षीय ससुराले ३३ वर्षीया बुहारीसँग गरे विवाहः भने, ‘यसकारण उठाएँ यस्तो कदम’
सामाजिक मूल्य मान्यतालाई तोड्दै ५५ वर्षीय जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घटनाबारे पर्दाफास भएको हो । विवाह किन गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बाध्यताको नाम दिए । यस्तो छ पूरा मामलाः घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । यहाँका जेलर निषादले जून १३ तारिखमा...
स्विमिङ पूलमा खुलेकी ‘नम्रता’का तस्बिर सामाजिक संजाल र मिडियामा भाइरल (फोटो फिचर)
गर्मी महिना लागेसँगै मानिसहरु उत्साहित हुन्छन् । बाक्लो कपडा लगाउन नपर्ने, स्विमिङ पूलमा रमाउन पाइने विविध कारणले गर्दा पनि गर्मी धेरैका लागि प्रिय छ । अझ, नेपाली चलचित्रका नायिकाहरुका लागि त गर्मी महिना विशेष नै छ । कार्यक्रममा पहिरन पनि रोजेर लगाउन पाइने भएकाले पनि नायिकाहरु गर्मीको प्रतिक्षा खुबै गर्छन् । गर्मी महिनामा स्विमिङ पूलमा रमाएका नायिकाहरुको हट तस्बिर...
रङहरुको पर्व आज होलीः हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौं, ६ चैत । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप...
रबि लामीछानेलाई साथ दिन अब हामी जुटौँ भन्दै समर्थनमा आयो यस्तो गीत-हेर्नुहोस (भिडियो सहित)
काठमान्डौ– नेताहरु होटल बसी बियर हुस्की पिउछन रबि भने बेचिएका चेली फिर्ता ल्याउछन । मनछुने सब्द अनि पत्रकार रबि लामिछानेको सम्मान मा अर्को गित पनि सार्बजनिक भएको छ । पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको ”अब हामी जुटने” गीतको भिडियो बजारमा आएको छ । अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका...
९ मिनेटको बीचमा ६ बच्चा ! हेर्नुहोस्
काठमाडौं । अमेरिकाको टेक्सासकी एक महिलाले ९ मिनेटको बीचमा ६ बच्चालाई जन्म दिएकी छन् । टेक्सासकी थेल्मा चियाका नामकी महिलाले शुक्रबार बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ । याे विश्वकै नयाँ रेकर्ड हाे । बच्चाहरुको तौल १ पाउण्ड १२ ग्राम औषधदेखि २ पाउण्ड १४ ग्रामसम्म रहेको छ । सबै बच्चाहरुको स्वास्थ्य...
नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण
काठमाडौं, ५ चैत । केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म...
‘जापान फर्केर विश्वलाइ पढाइरहेको छु’
काठमाडौं, ३ चैत । समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् । यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति होलान्...

