प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो,ः प्रधानमन्त्री ओली
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’ प्रधानमन्त्री ओलीले सरकार...
वैदेशिक रोजगारीमा गएका महिलासँगै भित्रिन्छन् शिशु
काठमाडौं, २ चैत । पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन) को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ । घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन...
२०७६ सालमा १५ दिन सार्वजनिक बिदा
काठमाडौं, २ चैत । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । जेठ...
साढे ७ लाख खर्चेर प्लेनमा जन्ती ! फजुल खर्चकि देखासिकी ?
काठमाडौं । महालक्ष्मी ९ मूर्तिढुंगा नेताचोकका नगेन्द्र थापाले छोरा दिनेश थापाको बिहेमा जन्ती लैजान हवाइजहाज चार्टर गरेका छन् । विमान चार्टर गरेर उनले विराटनगरबाट काठमाडौंसम्म ६९ जनालाई जन्त लगेका हुन् । कृषि पेशामा आबद्ध थापाले बुढापाकाको रहर पुरा गर्न दुईवटा विमान चार्टर गरेको बताए । धनकुटाको समाचार अन्नपूर्ण पोस्टले छापेको छ । ‘बढीमा १८ जना जन्ती लैजाने योजना थियो,’ थापाले...
बिदेशी यौनकर्मिको गजबको आइडिया : पर्यटक भएर नेपाल भित्रिने, यौनकर्मी बनेर नेपालमै स्थापित हुने !
काठमाडौं, ३० फागुन । नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन् । पर्यटकको रुपमा नेपाल आएर यौन पेशामा संलग्न भएको चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै आएको भेटिन थालिएको हो । पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पु¥याउने गरेका छन्...
पैसा कमाउने उत्तम तीन तरिका, जसले तपाईलाई सफल बनाउँछ
संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ , पैसा कसरी कमाउने, सुख सयल कसरी प्राप्त गर्ने । धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् । कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् । संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन तनाव मात्रै दिने गरेको छ । नेपाल जस्ता...
मिस नेपाल नीकिता चाण्डक द कपिल शर्मा सोमा पुगेर यस्तो गरिन थप हेर्नुहोस्
मिस नेपाल २०१७ नीकिता चाण्डक कपिल शर्माको कमेडी सोमा अतिथिको रुपमा देखिने भएकी छिन् । उनले आफ्नो फेसबुक अकाउन्टमा फोटोसहित जानकारी सार्वजनिक गरेकी छिन्। सोको पात्र किकु सर्दासँगको फोटोमा लेखेकी छिन्,अनि हाम्रो फेरी भेट भयो । मलाई कपिल शर्मा सोका लागि बोलाएकोमा धन्यवाद । क्याप्सनमा उनले किकुसर्दाको काम प्रतिको लगनशिताको पनि प्रशंसा गरेकी छिन् । सर्दा कमेडियन हुन् । टेलिश्रृङ्खला हातिममा...
प्रियंकाको जवानी ईन्स्टामा यसरी छचल्किएपछि … हेर्नुहोस् प्रियंकाको हट मुड
नायिका प्रियंका कार्की यतिबेला इन्डोनेशियाको बाली पुगेकी छिन् । पर्यटकहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको बालीमा प्रियंका र उनका प्रेमी नायक आयुष्मान देशराज जोशी पुगेका हुन् । नायिका कार्कीलाई आयुष्मानले सरप्राइज ट्रिप दिएका हुन् । केही दिनदेखि बालीमा मस्ती मुडमा रहेको यो जोडीले आफूहरुको तस्बिर सार्वजनिक पनि गरिरहेको छ । यसैविचमा, नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम पेजमा वाइल्ड हुन चाहन्छु...
मृत व्यक्तिको मिर्गौला पनि हुन सक्छ प्रत्यारोपण, यो जानकारी लाखौँ मृगौला रोगीहरुका लागि लाभदायक छ कृपया सेयर गर्नुहोला
प्राय: नेपालीहरु स्वास्थ्यमा गम्भीर समस्या नभएसम्म अस्पताल जाँदैनन् । मिर्गौला रोगीहरुको हकमा पनि यही हुन्छ । यदि समयमै अस्पताल गरेर उपचार गरेमा यो रोग सजिलै निको पार्न सकिन्छ । तर, हाम्रो जस्तो विकासशील देशहरुमा मानिसहरु थाहा नपाएर अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गर्छन्, जति बेला मिर्गौला फेल भइसकेको हुन्छ । मिर्गौला रोगका विषयमा जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्ष ‘विश्व मिर्गौला...
यो थियो सैफ–अमृतासँग साराको अन्तिम डिनर
सारा अली खान दुईवटा फिल्मबाटै दर्शकको मनमा बस्न सफल भइसकेकी छिन् । उनी अभिनयका साथै आफ्नो चुलबुले स्वभावका लागि पनि रुचाइन्छिन् । उनले विभिन्न रियालिटी शोमार्फत् आफ्नो धाराप्रवाह बोलीले सबैलाई प्रभावित तुल्याइसकेकी छिन् । उनी आफ्ना बुवा सैफ र आमा अमृताको सम्बनधबारे पनि खुलेर कुरा गर्छिन् । हालै उनले आफ्ना आमा–बुवासँग अन्तिम पटक कहिले सँगै समय बिताएको भनेर जानकारी...

