नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दै, फिल्मी शैलीमै सार्बजनिक गरे गर्भवती श्रीमतीसँगको तस्बिर ! (तस्बिरसहित)

काठमाडौं, २६ फागुन । नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दैछन् । आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चालाई जन्म दिने भएकी हुन् । सपनाले आइतबार बिहान आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् । उनले पति आर्यनसँग बसेर खिचाएको तस्बिर फेसबुकमा सेयर गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने उल्लेख गरेकी छन् । सपनाले सार्बजनिक गरेको तस्बिरहरु हेर्नुहोस् – ...

प्रहरी अधिकारीकी श्रीमती नै देहव्यापारमा लागेपछि…

काठमाडौं । एक प्रहरी अधिकारीकी श्रीमतीले देहव्यापार गर्ने खुलेको छ । लामो समयदेखि यो पेशमा लाग्दै आएकी श्रीमतीको बारेमा प्रहरी अधिकारीलाई पनि जानकारी छ । प्रहरी अधिकारीले यसको जानकारी प्रहरी कार्यालयलाई पनि गराएका छन् । यो घटनाले सबैजना चकित परेका छन् । यो घटना इङ्ल्याण्डको हो । प्रहरी अधिकारीले जब यो कुरा थाहा पाए शुरुमा त उनी पनि अक्क न...

नेकपाका नेताले युवतीको हत्या गरी सप्तकोसीमा फालेपछि…

विराटनगर, २७ फागुन । नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट...

प्रदुषणले भयावह राजधानीः घातक परिणामको सिकार बन्दै

काठमाडौं, २६ फागुन । घाम लागे धुलो, पानी परे हिलो ! राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन्...

विद्यार्थीको रहस्यमय मृत्युः ब्रिटिस कलेजको लापरबाहीकै कारण मृत्यु भएको अभिभावकको दाबी

काठमाडौं, २६ फागुन । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते...

पत्याउनै मुस्किल, हाम्रै नेपालमा : ११ वर्षीया बालिका बनिन् आमा

गुलरिया : बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहेपनि उमेरका कारण दुवैको...

युवतीको आफ्नै सौन्दर्य बन्यो अभिशाप, उत्तेजक फोटो खिच्न थालेपछि चुकाउनु पर्यो ठुलो मूल्य

एजेन्सी। संसारमा जो कोही महिला सुन्दर बन्न चाहन्छन् । तर, सुन्दरता नै आफ्नो दुश्मन बन्यो भने के होला ? रुसकी एक महिलासँग यस्तै भएको छ । यहाँकी एक प्राथमिक शिक्षिकालाई उनको सुन्दरताकै कारण जागिरबाट निकालिएको छ । स्कुल व्यवस्थापनका अनुसार ती महिलाको सुन्दरताले बालबालिकाको मनमा गलत फिलिङ आइरहेको थियो । २६ वर्षकी भिक्टोरिया डेमेस्कीना रुसको येकातेरिनबर्ग शहरमा बस्छिन् । त्यहाँको...

अयोग्य’ लडाकु, योग्य धाविका-मिरा राई

सपना र विपनाबीच कति अन्तराल हुन्छ म भन्न सक्दिनँ । तर, अहिले म जहाँ छु, कुनै सपनाभन्दा कम छैन । जंगलको एउटा कुनाबाट आएर अहिले सबैमाझ चिनिएको मात्र छैन, देशको परिचयमा जोडिएकी छु । एउटा मान्छेको जीवनमा यस्तो पनि सम्भव हुँदोरहेछ, आफैं दंग पर्छु । गाउँमा मेलापात, घाँस दाउरा धेरै गरेँ । भारी बोकेर भीरपाखा चहारेँ । केही नयाँ हुन्छ...

‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’

फागुन, काठमाडौं । ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले कपाल खौरने निर्णय लिएकी थिइन् । आमाको किरिया गर्दा छोराले जसरी नै कपाल काटेर, सेतो लुगा लगाउने उषाकलाको निर्णयबारे पति शेरबहादुर तामाङले उसबेलै भनेका थिए- यो त...

नेपाली केटीको लाजमर्दो भिडियो बाहिरियो, यसरी गोप्य अङ्ग देखाएको भिडियो एकाएक भाईरल

सामाजिक सञ्जालको माध्यमबाट भिडियो कल वा यस्तै संवादमा देखिने दृश्य रेकर्ड हुनेगरि कुरा गर्नुभएको त छैन ? तपाईका श्रीमान अथवा ब्वाइफ्रेन्ड विदेशमा छन् कि ? कतै उनीहरुसँगै छिल्लिएर भिडियोमा कुराकानी गर्ने बानी छ भने साबधान ! सम्झनुस तपाई अब फस्नु भयो ! अझै तपाई यहि कुराकानीमा नांगिनुभएको छ भने त पक्का हुनुस् तपाईको नांगो शरिर र गोप्य अंगको भिडियो लाखौंले...