कुन समयमा यौनसम्बन्ध राख्दा भइन्छ गर्भवती ? जान्नुहोस्

पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ । हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ । गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति...

गर्भवती भएको बेला यौन सम्बन्ध राख्नु हुन्छ की हुँदैन ? जान्नुहोस्

गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग यस विषयमा जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा...

गोलभेडा सेवन गर्नुका ८ फाइदा र ४ बेफाइदा !! जानुहोस के के ??

सहि मात्रामा सेवन गर्दा गोलभेडा फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने गोलभेडामा किटनासक औषधिको प्रयोग अधिक मात्रामा गरिएको हुन्छ । यसलेे स्वास्थ्यमा फाइदाभन्दा बढी बेफाइदा हुन्छ । गोलभेडामा लाइकोपीन र बीटा क्यारोटीन जस्ता क्यारोटीनाइड हुन्छ, जो शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले फ्रि रेडिकललाई निष्क्रिय गर्ने र शरीरको हानिकारक टक्सिन निकाल्न सहयोग गर्छ । यसले केवल एथेस्लेरोसिसको प्रगतिलाई धिमा मात्र गराउँदैन,...

रिस कम गरौँ है, छिटो रिसाउने मानिसको मृत्यु पनि छिटो हुने, एक अध्ययन

रिस खा आफु बुद्दी खा अरु भन्ने चलन विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो। हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ । आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस...

चीनमा साङ्लाउद्योग बढ्दै, साङ्ला पाल्नुको बहुआयामिक फाइदा यस्ता रहेछन् !

एजेन्सी, २२ फागुन । खेर गएका खानेकुराको सदुपयोग गर्नका लागि चीनमा साङ्ला उद्योग सञ्चालनमा ल्याइएको छ । पूर्वी साङदोङ प्रान्तको राजधानी जिनानमा स्याङदोङ कियाओबिन एग्रिकल्चरल टेक्नोलोजी कम्पनीले सञ्चालनमा ल्याएको केन्द्रमा साङ्लालाई किचनबाट खेर जाने दैनिक ५० टन खानेकुरा खुवाइन्छ । साङ्ला मरेपछि त्यो घरपालुवा जनावरलाई पौष्टिक आहारका रूपमा खुवाइन्छ । कसै–कसैले त साङ्ला मरेपछि त्यो पेटसम्बन्धी रोगको उपचार र ब्युटी उपचारमा पनि प्रयोग गर्न...

घर टुट्नुको कारण, महत्वकांक्षी श्रीमान् वा श्रीमती ?

जीवनभर एकअर्काको साथ दिने’ कसम खाएर जोडिएका कति सम्बन्ध एउटा मोडमा आइपुगेपछि दुई चिरा पर्छ । एउटै छानोमुनी जीवन काट्ने, एउटै थालमा खाने, एउटै विच्छ्यौनामा एकाकार हुने भावनात्मक बन्धन किन टुट्न पुग्छ ? जवाफ एउटै वाक्यमा पुरा हुँदैन । श्रीमान र श्रीमतिबीचको सम्बन्धमा कटुता आउनु, भ्रम र अविश्वास बढ्नु, अन्ततः अलग-अलग हुने निर्णयमा पुग्नुमा एउटै मात्र कारक हुँदैन । यसमा...

कतै तपाईँ गर्भवती त हुनुभएन ?

गर्भवती हुनु । कसैका लागि यो असीम खुसीको लक्षण हो । कसैको लागि दुःखको पनि । ति दम्पती, जसलाई आफ्नो कोखको बच्चा हुर्काउने रहर छ । उनीहरुले सन्तानको योजना बनाएका हुन्छन् । खासगरी नव दम्पतीका लागि गर्भ रहनु आफैमा खुसीको विषय हुन्छ । तर, कतिपय दम्पती कामकाजी हुन्छन् । वा अन्य कुनै कारणले उनीहरु तत्काल सन्तान जन्माउने योजना बनाएका हुँदैनन् ।...

एउटा यस्तो मन्दिर जहाँ मनले चाहेको पूरा हुनेगर्छ बिश्वास नलागे दर्शन गरि एक सेयर गर्नुहोस, भोलि पूरा हुनेछ !

डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् । मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा...

सेतो पानी बग्ने समस्या : हेलचक्र्याइँले निम्त्याउला जटिलता

सुन्दर र मिलेको जिउडालकी एक किशोरी। उमेर १९ वर्ष। कलेजमा उनको ‘चार्म’ नै बेग्लै। उनको आकर्षक र सुन्दर ज्यानको तारिफ धेरैले गर्छन्। तारिफ सुन्नकै लागि पनि उनी केटाहरुको हुल र भिडभाडको वरिपरि पुग्थिन्। तर, तीन सातादेखि ती किशोरी घरबाट बाहिर निस्किन छाडिन्। यहाँसम्मकी घरकै आफन्तको छेउमा पनि पुग्न छाडिन्। यो बीचमा केटी साथीहरुसँग पनि फोनमा मात्र कुरा गरिन् उनले। तीन साताअघिसम्म...

कल्पोस्कोपी के हो र किन गरिन्छ?

पाठेघरको मुख, योनी तथा योनी मार्गमा कुनै असामान्य रोग वा रोगका लक्षण भए÷नभएको पत्ता लगाउन गरिने परीक्षणलाई कल्पोस्कोपी भनिन्छ। कल्पोस्कोपी गर्दा गर्दा स्त्री रोग विशेषज्ञ चिकित्सकबाट कल्पोस्कोप भन्ने एक विशेष उपकरणको प्रयोग गरिन्छ। महिलाको रोग परीक्षण गर्ने सिलसिलामा गर्भासय श्राव (प्याप स्मेयर) को जाँच गर्दा कुनै खराबी देखिएमा वा खराबीको शंका लागेमा चिकित्सकले कल्पोस्कोपी गर्ने सुझाव दिन्छन्। कल्पोस्कोपी गर्दा यदि चिकित्सकले...