टोकियोमा,लखन थापा मगरको १४२ औँ स्मृति दिवस मनाईने

टोकियो । नेपालको आम आदिवासी जनजातिहरुको मौलिक पर्वहरूको शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको सह(आयोजकमा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन लागेको हो । टोकियोको रोधी घरमा १० मार्च आइतवार दिउँसो १ बजेबाट कार्यक्रम...

यसकारण महिलाहरुले रोज्छन् आफुभन्दा पाको उमेरको जीवनसाथी !

काठमाडौं,१८ फागुन । अपवादबाहेक प्रायः अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । अधिकांश जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका हुने गर्दछन् । यसलाई स्वाभाविक पनि मानिन्छ । तर यदि पुरुषभन्दा महिला बढी उमेरको भए समाजमा कुरा काट्न थालिन्छ । अर्को तिर यस्तो पनि भन्ने गरिन्छ कि महिलाहरुले नै आफुभन्दा निकै पाको पुरुषलाई जीवनसाथी रोज्छन् । आखिर किन त ? कारणहरुलाई...

के के हुन् गर्भनिरोधका स्थायी तथा अस्थायी विधि ? सबैले जान्नै पर्ने कुरा !

गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर सामान्य रुपमा बुझिन्छ । गर्भ रहन नदिँन स्थायि तथा अस्थायी साधनको प्रयोग गरीन्छ । परिवार नियोजनका साधन प्रयोग गर्नुपुर्व चिकित्सकसँग परामर्श गर्न आवश्यक हुन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य, सामाजिक धारणा र इच्छामा निर्भर रहन्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि यसको सफलता सहि प्रयोग र विधिपूर्वक प्रयोगमा निर्भर हुन्छ...

के के हुन् गर्भनिरोधका स्थायी तथा अस्थायी विधि ? सबैले जान्नै पर्ने कुरा !

गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर सामान्य रुपमा बुझिन्छ । गर्भ रहन नदिँन स्थायि तथा अस्थायी साधनको प्रयोग गरीन्छ । परिवार नियोजनका साधन प्रयोग गर्नुपुर्व चिकित्सकसँग परामर्श गर्न आवश्यक हुन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य, सामाजिक धारणा र इच्छामा निर्भर रहन्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि यसको सफलता सहि प्रयोग र विधिपूर्वक प्रयोगमा निर्भर हुन्छ...

माछा खानुको फाइदै फाइदा ! पढ्नुहोस् अनि अरुलाई पनि जानकारी गराउन सेयर गर्नुहोस्

माछा एउटा पानीमा बस्ने जीव हो । खसी , कुखुराको मासु जस्तै माछाको मासुको पनि बडी प्रयोग हुने गर्छ । माछाको मासु खसीको मासुभन्दा अलिक सस्तो हुने गर्छ । यसको स्वाद निकै मिठो हुने गर्छ । माछाले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यो हाम्रो स्वास्थ्यको लागी खसीको मासु भन्दा निकै फाइदाजनक छ । माछाले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार...

रक्सी कसैलाई ढिलो, कसैलाई चाडो लाग्छ ! किन ? यस्तो रहेछ बैज्ञानिक कारण !

कोही यस्ता हुन्छन्– जो दुई पेग मदिरा चढाउनासाथ लर्खराउन थाल्छन्, लर्बराउन थाल्छन् । तर, कोहीलाई भने दुई पेगले छुँदा पनि छुँदैन र उनी पूरै होसमा रहन्छन् । अमेरिकी वैज्ञानिकले एक यस्तो जिनको खोजी गरेको दाबी गरेका छन्, जसका सहायताले किन कसैलाई रक्सी चाँडो लाग्छ, त्यो पत्ता लगाउन सकिन्छ । उनीहरुका अनुसार सिवाइपिटुई वन नामक यो जिन १० देखि २० प्रतिशत...

जापानको यो कुरा कहिलै याद गर्नुभएको छ ? ( फोटो फिचर)

टोकियो ।जापान संसारकै सबैभन्दा बढी व्यस्थ सहर मानिन्छ । यहाँका मानिसहरु केवल अनि काम भन्दा बढी अरुकेहि सोच्दैनन् भन्नेहरु धेरै छन् । तर वास्तवमा त्यो सत्य होईन । उनिहरु पनि हामी जस्तै रमाईलो/जमघट/ चाडपर्व/ घुमघाम सबै कुरा गर्न भ्याउँछन् ।  किनकि जापानीहरु व्यस्थ छन /रहन्छन् तर समयको व्यवस्थापनमा अत्यन्तै सिपालु छन् । सायद जापान आउने धेरैले याद गर्ने कुरा...

इराकमा २ हजार डलरमा नेपाली युवती किनबेच

काठमाडौं, १७ फागुन । इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलासा भएको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद...

नेपालमा वार्षीक २१ करोडको कण्डम खपत

काठमाडौँ । पसलमा महिला छिन् कि पुरुष हेर्छन्। महिला भए पुरुष ग्राहक आउन्नन्, पुरुष भए महिला। वरपर अरु ग्राहक छन् भने नजिकै आएर चुपचाप उभिन्छन्।जब पसलमा ग्राहक पातलिन्छन्, सुस्तरी माग्छन्, ‘ऊ दिनुस न।’ अधिकांश मेडिकल सञ्चालकले ग्राहकको हाउभाउका आधारमा भाषा बुझ्छन्, प्याकेट सिधै हातमा लिन पनि हच्किन्छन्। पत्रिकाले बेरेर, लुकाएर दिनुपर्छ। स्वाट्ट लिन्छन्, फटाफट हिँडिहाल्छन्। यस्तो व्यवहार देख्दा लाग्छ, ती...

५० वर्षको उमेरमा पनि कसरी ३० बर्षकी झै देखिन्छिन् भाग्यश्री ?

आफ्ना जमनाकी चर्चित अभिनेत्री हुन्, भाग्यश्री । ‘मेने प्यार किया’मा सलमान खानसँग स्क्रिन शेयर गरेकी उनी अहिले उमेरले ५० बर्ष पुगिन् । घतलाग्दो चाहि के भने, अझै उनी जवान नै देखिन्छन् । हुन त अहिले उनी त्यती लाइमलाइटमा छैनन् । कुनै फिल्ममा काम गरेकी छैनन् । यद्यपी उनको सौन्दर्य र फिटनेसको चर्चा सेलाएको छैन । अझै जिज्ञासा राख्ने गरिन्छ, ‘उनी...