के तपाई बायाँ तर्फ ढल्केर सुत्नुहुन्छ ? यस्ता छन बायाँ तर्फ ढल्केर सुत्नुका ६ फाइदा

एजेन्सी । धेरैजसो स्वास्थ्य जीवनको कुरा गर्दा हामी कस्तो खानपान गर्ने भन्ने विषयमा मात्र चर्चा गर्छौ । सन्तुलित खानपान र व्यायाम नै हामीलाई पर्याप्त लाग्छ, स्वस्थ्य जीवनको लागि । तर, यति मात्र काफी छैन । त्यसबाहेक अन्य स-साना आनीबानी जसले हामीलाई रोगी र जिर्ण बनाइरहेको हुन्छ । जस्तो कि सुत्ने पोजिसन वा तरिका । सुत्ने बानी मान्छे अनुसार फरक फरक...

नायिका प्रियंका कार्कीले आज ३३औं जन्मदिन मनाउदै, यस्तो छ उनको जन्मदिन बिशेष योजना !

काठमाडौं, १५ फागुन । नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीको आज जन्मदिन परेको । १९८७ फेब्रुअरी २७ तारिखका दिन उनको जन्म काठमाडौंमा भएको हो । यस आधारमा उनी आज आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन् । उनको बाबुको नाम भुपेन्द्र कार्की र आमा रक्षा मल्होत्रा हुन् । चर्चित व्यवसायी दीपक मल्होत्रा प्रियंकाको मामा हुन् । ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश...

मम खानेहरु साबधान ! लाग्न सक्छ यस्तो खतरनाक रोग

एजेन्सी । मम बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको मम दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मम स्वास्थ्यका लागि हानिकारक हुन्छ । मम होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन...

वैदेशिक रोजगारीमा ठगीका अनेक रुपः फेसबुकमा चिनजान बैंकमा रकम

काठमाडौं, १४ फागुन । करिब दुई वर्षअघि आफूलाई पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले आङदोमा शेर्पालाई फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाइन् । पोर्चुगलमा न आफन्त न साथी नै भएकी रामेछाप, रसनालु–३ की आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठेरो लाग्यो । त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस्ट’ स्वीकार गरिनन् । लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन् । र,...

२ सय पटक प्लास्टिक सर्जरी गर्ने यी युवती सुन्दरी बन्न खोज्दा बनिन कुरूप,कुनै अङ्ग बाकी छैन

मानिसहरु आकर्षक राम्रो देखिन कुनै पनि कसुर बाकि राख्दैनन् । जिम, योगा, डाइटिङ र अब त प्लास्टिक सर्जरी पनि गर्न थालिसकेका छन् । तर, केही मानिसलाई सुन्दर देखिन यतिसम्म शोक हुन्छ कि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दैनन् । यस्तै व्यक्तिको उदाहरण बनेकी छन् । स्टार डेलगुडाइस । २८ वर्षीय स्टार डेलगुडाइसले अहिलेसम्म लाखौ पाउण्ड प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन्...

योनीका आकार थरिथरिकाः यौनसन्तुष्टिमा फरक पर्छ के ?

व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ । महिलाको योनीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा  पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि...

शाहरुखलाई दिन लागिएको मानार्थ डिग्री सरकारले एकाएक किन रोकिदियो

एजेन्सी- शाहरुखलाई दिन लागिएको मानार्थ डिग्री सरकारले आपत्ति जनाउँदै रोकिदिएको छ । दिल्लीस्थित जामिया मिलिया इस्लामियाले खानलाई मानार्थ डिग्री दिने भन्दै भारत सरकारको मानव संशाधन मन्त्रालयमा प्रस्ताव राखेको थियो । तर मन्त्रालयले उक्त प्रस्ताव अस्वीकार गरिदिएको हो । शाहरुखलाई यसअघि नै यस्तो उपाधि अर्को विश्वविद्यालयले दिइसकेकाले नयाँ प्रस्ताव सरकारले अस्वीकार गरेको समाचारमा जनाइएको छ । खान उक्त विश्वविद्यालयका पूर्वविद्यार्थी समेत रहेकाले उनलाई...

नेपालमा फेसबुक देखि पोर्न हब सम्म छ्यापछ्याप्ती काण्डै काण्ड !!

काण्डहरुको भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ । युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् । जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको...

बिहे पछि किन बढ्छ महिलाको हिप ? यस्तो छ कारण !!

विशेष गरि बिहे पछि महिलाको जीवनमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो, हेर्नुस यस्तो छ कारण धेरै...

तपाईको पनि छ हत्केलामा ‘V’ अक्षर ? के हाे त यसकाे अर्थ ?

एजेन्सी । हस्तरेखा विज्ञानले बताएअनुसार मानिसको हत्केलामा भएका हरेक रेखाहरुको आ–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । जुन कुरामो व्याख्या समुन्द्र शास्त्रमा उल्लेख ृउल्लेख गरिएको छ । हस्तरेखा शास्त्रको अनुसार हातको नाडी, औला आदिको माध्यमबाट व्यक्तिको भविष्य बताउँन सकिन्छ । हत्केलाको रेखाले मानिसको भाग्यको बारेमा धेरै कुरा बताइरहेको हुन्छ । भविष्यको अनुमान भाग्य ति व्यक्तिको पनि हुन्छ जसको हात नै हुँदैन ।...