काण्डहरुको भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ । युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् ।

जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको अवस्थामा र सो क्लाउड कनेक्ट भएको अवस्थामा आफ्नो मोबाइलमा भएका तस्बिर र भिडियो अन्य व्यक्तिले हेर्न सक्छन् । सो भिडियो जुन पेजबाट सार्वजनिक भएको थियो, त्यहाँबाट हटिसकेको छ तर डाउनलोड गरेर राख्नेले विभिन्न ग्रुपमार्फत अझै यसलाई फैलाइरहेका छन् ।

१. अनेकथरिका काण्ड
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो पहिलो काण्ड भने हैन । थरिथरिका काण्ड विभिन्न समयमा आइरहन्छन् । सेक्स काण्डको संख्या पनि उत्तिकै छ । जापान काण्ड सेलाउन नपाउँदै सामाजिक सञ्जालमा बस काण्ड आयो । बसमा सवार एक यात्रुले हस्तमैथुन गरिरहेको दृश्य थियो त्यसमा ।लगत्तै तोरीबारी काण्डको नाममा अर्को सेक्स क्लिप सार्वजनिक भयो । यसअघि पनि बेस्टुकाण्ड, एयरफोन काण्ड, फिटकिरी काण्ड लगायतका नाममा तालतालका सेक्स काण्ड आए सामाजिक सञ्जालमा ।

२. बेस्टु काण्ड
१७ वर्षीय एक किशोरीले आफ्नो सम्बन्धबारे फेसबुकमा रहेको एक पेजमा गरेको कमेन्ट बेस्टु काण्डको रुपमा फैलियो गत वर्ष । नेप्लिज टिन एजर कन्फेसन नामक फेसबुक पेजमा ती किशोरीले आफ्नो प्रेमी नभएको, फेसबुकमा च्याट गर्ने क्रममा साथी बनेको व्यक्ति प्रेमी बनेको र उसलाई घरमा कोही नभएको बेलामा बोलाएर यौन सम्बन्ध राखेको लेखेकी थिइन् । प्रेमीपछि केही दिनमा आफ्नो बेस्ट फ्रेन्ड घरमा आउँदा ऊसँग पनि यौन सम्बन्ध बनेको र प्रेमीभन्दा साथीसँगको सम्बन्धमा बढी मजा आएको लेखिन् । बेस्ट फ्रेन्डसँग मजा आएको शब्दलाई लिएर यसलाई ‘बेस्टु काण्ड’ भन्दै प्रचार गरियो ।

३. जेम्स काण्ड
गत वर्ष नै जेम्स स्कुलमा पढ्ने किशोर–किशोरीको नग्न भिडियो इन्टाग्राममा सार्वजनिक भएको थियो । भिडियो उनीहरुले नै खिचेका थिए । भिडियो क्लिपमा दुवैको अनुहार प्रस्टै देखिन्थ्यो । इन्टाग्राममार्फत सार्वजनिक भएको क्लिप पछि फेसबुकमा रहेको ‘बोका संगठन’ नामक पेजले सबैतिर फैलायो र जेम्स काण्डको रुपमा चर्चा पायो ।

४. एयरफोन काण्ड
यो पनि एउटी युवतीले आफ्नो यौन सम्बन्धबारे फेसबुकको एउटा पेजमा लेखेको सन्देश हो । सन्देशमा उनले लेखेकी थिइन्, ‘म धेरै पहिलादेखि रिलेसनमा थिएँ । ५० पटक भन्दा बढी समय यौन सम्बन्ध भयो । होटलमा रुम लिन पैसा नहुने भएकाले प्रेमीसँग जंगलमा जाने गर्थें तर प्रेमीसँग सम्बन्ध राख्दा धेरै सन्तुष्टि हुन छाड्यो । एक पटक ट्राइ गरौँ न भनेर प्रेमी र मेरो एयरफोन प्रेमीको लिंगमा बाँधेर यौन सम्बन्ध राख्दा मजा आयो ।’

५. फिटकिरी काण्ड
गत वर्ष अर्को सेक्स काण्ड चर्चामा आयो, फिटकिरी काण्डको रुपमा । यो पनि एक युवतीले फेसबुकको वुमन वारियर नेपाल नामको पेजमा आफ्नो यौन अनुभवबारे लेखेको सामग्री हो । त्यसमा लेखिएको थियो, ‘मैले विवाह गर्न लागे पनि तनाव भयो । म भर्जिन थिइनँ । श्रीमान्ले म भर्जिन नभएको थाहा पाउलान् भन्ने डर थियो । कसैले यौनाङ्गमा फिटकिरी दल्दा भर्जिन जस्तै हुने सुझाव दिएपछि त्यहीअनुसार गरेँ । पहिलो सुहागरातमा मेरो रगत पनि आयो । श्रीमान्ले चाल पनि पाएनन् ।

बसको सिटमा एउटी युवती आएर बस्छिन् । उनको ठ्याक्कै पछाडि आएर एक पुरुष बस्छन् । उनले ज्याकेट, चप्पल र खैरो ट्राउजर लगाएका छन् तर अनुहार देखिँदैन ।

केटीको अनुहार एकछेउबाट थोरै देखिए पनि चिनिँदैन । नीलो कुर्तामा बैजनी सल र सुरुवाल हेर्दा सरकारी कर्मचारीझैँ लाग्छ । त्यसपछि सुरु हुन्छ, केटाको अश्लील हर्कत । एक हातले भिडियो खिच्छन्, अर्कोले हस्तमैथुन गर्छन् । अन्तिममा थोरै माथि उठेर युवतीको कपालभरि वीर्य स्खलन गर्छन् । युवतीले थाहै पाउँदिनन् ।

हेर्दै आङ सिरिंग हुने यो भिडियो फेसबुक म्यासेन्जर गु्रपमा भाइरल छ । ‘नेपाली बस काण्ड’ शीर्षकमा यो भिडियो एडल्ड साइट पोर्न हब डटकममा अपलोड गरिएको रहेछ, झन्डै तीन महिनाअगाडि । उनकै अरू दुई भिडियोमा पनि बसभित्रै वीर्य फालेको देखिन्छ ।

यतिबेलै अर्को अश्लील भिडियो चर्चित छ । बन्द तर उज्यालो कोठाभित्र एक अधबैँसे क्रीडारत छन् । छेवैमा बसेर अरू दुई अधबैँसेले अश्लील भाषामा उनलाई उकासिरहेका छन् । एक जनाले मोबाइलबाट भिडियो खिचिरहेका छन् । युवतीको आवाज आउँदैन । त्यहाँको माहोल हेर्दा युवती रक्सीको बेहोसीमा भएजस्तो लाग्छ, पुरुषको आवाज मातेजस्तै सुनिँदैन ।

मोबाइलको पहुँच सहज भएपछि नेपालीको अश्लील भिडियो सार्वजनिक हुन थाल्यो । सामाजिक सन्जालको आगमन र इन्टरनेटको सहज पहुँचपछि यस्ता छाडा सामग्रीको संख्या अझ बढ्यो । नाम चलेका सेलिब्रिटीकै भिडियो बाहिरिए । कति युवतीले आत्महत्या गरे, कोही गुमनाम भए ।

ती भिडियोमा एउटा समान विशेषता हुन्थ्यो, आफ्नो यौन गतिविधि जानी/नजानी आफैँले खिचिएको हुन्थ्यो र सामान्य प्रकृतिका ती भिडियो सार्वजनिक हुन्थे । तर पछिल्लो समय बाहिरिएका अश्लील भिडियोका प्रवृत्ति नियाल्दा कहाली लाग्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार