काठमाडौं, ३० फागुन । नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन् ।

पर्यटकको रुपमा नेपाल आएर यौन पेशामा संलग्न भएको चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै आएको भेटिन थालिएको हो ।

पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पु¥याउने गरेका छन् ।

खोजीको क्रममा एक अनुभवी भेटिए । जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी, शुक्रबार साप्ताहिकमा छापिएको छ ।

साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार