जापानका यि सहरहरुमा राती हिँड्दा ख्याल गर्नुहोस् है ! खतरा पनि हुनसक्छ ।
टोकियो । जापन विश्वकै सुरक्षित मुलुक मध्ये एक हो । यहाँ आपराधिक गतिविधि एकदमै न्युन हुनेगर्दछ । तर यसको मतलव शुन्य आपराधिक गतिविधि भन्ने होईन । सामान्यत जापानीहरुलाई त जानकारी छ नै तर हामी जस्ता अन्य मुलुकबाट आएका र आउनेहरुले थाह पाउनु पर्ने केहि तुलनात्मक खतरा ठाउँहरु बारे जानकारी लिऔँ । कम्तिमा त्यि ठाउँहरुमा जाँदा केहि चनाखो हुन आवश्यक...
जापान काण्ड देखि नेपालका टप ५ काण्डहरुको नालीबेला – यसरी लिक भएको थियो
नेपालको काण्डहरुको भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ । युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् । जानकारका अनुसार एप्पल आइडीबारे जानकारी...
हाल सम्मकै हृदयविदारक तस्बिरहरु .. ( फोटो फिचर)
भनिन्छ, हज्जार शब्द भन्दा एउटा तस्बिरले धेरै कुरा बताउन सक्दछ । तर सबै तस्बिरहरुले उत्तिकै महत्व बोकेका भने अवश्य हुदैनन् । आज यहाँ त्यस्तै शसक्त महत्व बोकेको तस्बिरहरु प्रस्तुत गर्दै छौँ । यि तस्बिरहरुलाई यहाँ यसकारण पनि प्रस्तुत गरिएको हो कि, यि तस्बिरहरुमा विशेष दिन, घटना र परिस्थितीहरु समेटिएको छ । १.२३ घण्टाको लामो सफल मुटु प्रत्यारोपण शल्यचिकित्सक ।जो थकाईले...
हेर्नुस् यि हुन् नेपालका यौन बजार
फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। यस्ता स्टेसनका पारखी छन्,रिक्साचालकदेखि ठूला व्यापारीसम्म। पूर्वको यौन व्यवसायको ताजा हाल बुझ्न गोपाल...
होस्टलमा बालबालिका राख्नु उचित कि अनुचित ?हरेक अविभावकले पढनैपर्ने
कति आमाबुवा बाध्यतामा र कति लहडमा आफ्ना बालबच्चालाई होस्टलमा राख्ने गर्छन् । अक्सर श्रीमान्-श्रीमती कामकाजी छन् । कति आमाबुवा विदेशमा पनि छन् । उनीहरु आफ्नो घरमा बस्न पाउँदैनन् । छोराछोरीसँग खेल्ने, रमाउने फुर्सद पनि छैन । अर्कोतिर धेरै दम्पती अहिले एकल परिवारमा छन् । संयुक्त परिवारबाट अलग भएर शहरमा आश्रय लिएका छन् । यस्ता अनेक वाध्यता र अवस्थाको कारण धेरै...
विश्वकै कान्छा प्रोफेसर, जो १४ वर्षको उमेरमा नै बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन्
एजेन्सी । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित...
को बन्छ करोडपतिको आजको एपिसोडमा आए कतारमा मजदुरी गर्ने युवक, कति जिते त उनले ? (पुरा भिडियो)
काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ । एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् । यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने...
जापानका नेपाली समुदाय: बढ्दो संख्या,कहाली लाग्दा समस्याहरु
हाम्रो देश नेपाल, गरीबीको सुचीमा बिश्वको दोस्रो स्थानमा पर्दछ । देशमा भएको गरीबी राजनितीक अस्थिरता र बेरोजगारीको समस्याले गर्दा बिदेश पलायन हुने नेपालीहरूको संख्या दिन प्रति दिन चरम रुपमा बढ्दैछ । नेपालीहरू ठूलो सपना बोकेर संसार को बिभिन्न विकशित तथा विकासोन्मूख देशहरूमा विदेशीने प्रकृया दिन प्रतिदिन बढिरहेको छ । यसै क्रममा जापान पनि नेपालीहरूको सपनाको मूख्य विकशित देश हो...
रेडबुल पिउनुहुन्छ ? बेलैमा ध्यान दिनुहोला …( भिडियो )
टोकियो । हामिले क्षणिक शक्तिप्राप्तीको लागि पिउने ईनर्जिड्रिंक्स स्वास्थ्यका लागि हानिकारक छ । तत्काललाई केहि स्फुर्तीको महशुस गरेपनि दिर्घकालमा यो घातक रहेको डाक्टरहरु बताउँछन् । थप यो भिडियोमा हेर्नुहोस् । ...
पशुपति शर्मालाई नगद दिन्छु भन्दै संसदमा कुर्लिएका सांसदहरुलाई गायक प्रमोद खरेलको कडा जवाफ
काठमाडौँ । चर्चित लोक गायक पशुपति शर्माको विवादित ‘लुट्न सके लुट कान्छा’ भन्ने बोलको गीतको विषयले सडकदेखि सदनसम्म तताएको छ । बिहीबार आफ्नो युट्युबमा अपलोडमा गरेको सो गीत शुक्रबार स्वयम् गायक पशुपति शर्माले हटाएपछि सडकदेखि सदनसम्म तताएको हो । सत्तारुढ दलको धम्कीका कारण गायक शर्माले युट्युबबाट हटाएको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस...

