कुमाल जातिको माटोका भाँडा बनाउने पेशा संकटमा

मोरङ, २३ फागुन । माटोको सामग्री बनाउने कुमाल समुदायको पुख्र्यौैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ । पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका...

जितु नेपालले छोडे जिरे खुर्सानी, अब के गर्छन् ?

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्यटेलिश्रृंखला जिरे खुर्सानीबाट यसका ‘मास्टरमाइन्ड’ जितु नेपाल अलग भएका छन् । उनी यस टेलिश्रृंखलाका निर्देशक, लेखक तथा प्रमुख कलाकार थिए । आर्थिक तथा अन्य कारणले काम गर्ने वातावरण नभएपछि छोडेको उनले  बताए । ‘आफ्नो व्यस्तताबीच समय निकाल्नुपर्ने तर पैसा आउने सुनिश्चितता नहुने,’ उनले भने, ‘त्यसैले चाहेर पनि यसलाई निरन्तरता दिन सकिँन ।’ मिडिया हबले समयमा...

युवती हत्या आरोपित युवा थुनामा

पर्वत, २२ फागुन । आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् । प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो । बागलुङ जैमिनी नगरपालिका–८ घर भएकी २२ वर्षीया कमला शर्मालाई उनैले लगाएको सलले घाँटी बाँधेर पराजुलीले कालीगण्डकी...

प्रधानमन्त्री ओलीका २० दुर्लभ तस्बिर,जस्ले तपाईलाई अचम्मित पार्नेछ (ओलीको दुर्लभ तस्बिरहरु)

नेपालका वर्तमान ४१ औं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी ओली)को जन्म विसं २००८ साल फागुन ११ गते भएको हो । यस अघि २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली विभिन्न समयमा गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर...

अस्पतालको तेस्रो तलबाट हाम फाल्दा मृत्यु, रक्सी सेवनबाट बिरामी परेका थिए

काठमाडौँ, २२ फागुन- अस्पतालको तेस्रो तलबाट हाम फाल्दा एकजना बिरामीको ज्यान गएको छ । भरतपुर–२४ का ५२ वर्षीय धनराज सुब्बा आइतबार अस्पतालको तेस्रो तलामा रहेको शौचालयको झ्यालबाट हाम फालेका थिए । भरतपुर अस्पतालका अनुसार रक्सी सेवनबाट बिरामी परेका उनी शुक्रबार भर्ना भएका हुन् । चितवन जिल्ला प्रहरीकार्यालयका प्रवक्ता प्रहरीनायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले मेडिकल वार्डमा रहेका बिरामी तीन तलामाथिको झ्यालबाट...

भाजपाले जितेको त्रिपुरामा भड्कियो हिंसा, घर बने खरानी

भारतको पूर्वोत्तर राज्य त्रिपुरामा विधानसभा चुनावको नतिजापछि हिंसा भड्किएको छ । यसअघि चुनावी हिंसा त्रिपुरामा हुने गरेको थिएन । यस्तै त्रिपुरा मात्रै एउटा यस्तो राज्य हो, जहाँ चरमपन्थी अभियान पनि शान्तीपूर्ण रुपमा समाप्त भएको थियो । तर आइतबार विधानसभा चुनावको नतिजा आएसँगै त्यहाँ हिंसा भड्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदेशका विभिन्न क्षेत्रमा चुनाव जितेको भारतीय जनता पार्टी (बिजेपी)...

धादिङका विस्थापितले पाए निःशुल्क जग्गा

धादिङ । खनियावास गाउँपालिकास्थित दार्खाका कृष्णबहादुर तामाङको परिवार २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि गाउँबाटै विस्थापित भए।सरकारले घर बनाउन दिएको अनुदानले पनि आफ्नो जग्गामा घर बनाउनसक्ने अवस्था नरहेपछि उनले गाउँ छाड्नुपर्‍यो तर अहिले घर बनाउने जग्गा सरकारबाटै पाएपछि गाउँ फर्कने तयारीमा छन्। भूकम्पपछि पहिरोको जोखिमका कारण आफ्नो जग्गामा घर बनाएर बस्ने अवस्था नरहेका कृष्णबहादुरजस्तै धादिङका २४ भूकम्पपीडित परिवारलाई पुनर्निर्माण प्राधिकरणले...

प्रदेशमा विद्रोह भए केन्द्रीय फौजले नियन्त्रण गर्ने

काठमाडौं, २० फागुन– सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ। केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति-सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले तयार पारेको नयाँ आन्तरिक सुरक्षा तथा व्यवस्था...

छोरी जन्मिए खातामा २५ हजार !

रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । नयाँ पत्रिका दैनिकले आफ्नो समाचारमा लेखेको छ, ‘ लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।’ समाचारका अनुसार छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले...

माननीयको ‘हिन्दी मोह’ : मातृभाषा छाडेर हिन्दीमा सपथ

काठमाडौं–प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यले फागुन भोलि गते सपथ लिँदैछन् । सवै सदस्यले आफुले कुन भाषामा सपथ लिने भन्ने जानकारी संसद सचिवालयमा गराईसकेका छन् । यसका लागि सचिवालयले शुक्रवारसम्म निवेदन मागेको थियो । ३३४ संसदमध्ये ४२ जनाले विभिन्न ‘मातृभाषा’ मै सपथ लिने निवेदन दिएका छन् । नेपाली भाषापछि सबैभन्दा बढी १७ जनाले ‘मैथिली’ भाषामा सपथ लिँदैछन् । त्यसपछि हिन्दीमा नौजना संसदले सपथ लिँदैछन् । हिन्दी...