नेपाली रंगमञ्चको एक आशा लाग्दो भविष्य – कुमार सिम्खडा

“केहि प्राप्त गर्ने अभिलाषा भन्दा पनि आफ्नै सन्तुष्टीका लागि समय व्यवस्थापन गरी – गरि यो क्षेत्रमा लागिरहेको छु ।”नेपाली रंगमञ्चमा उदाउँदै गरेका प्रचुर सम्भावना बोकेका कलाकार कुमार सिम्खडाको अभिव्यक्ति हो यो । बिगत ६ वर्षदेखि रंगमञ्च तथा हाँस्य टेलिसिरियलहरुको माध्यमबाट नेपाली कलाकारीतामा कृयाशिल कुमार नाम सुनेकै भरमा चिनिने अवस्थामा त पुगिसकेका छैनन् तर उनको निरन्तरता,लगन र कलाकारिता भने उल्लेख गर्न लायक...

एकल महिलालाई सन्तान हुर्काउनै सकस

अछाम, २८ फागुन । मंगलसेन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनारले २६ वर्षको उमेरमा पति गुमाईन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । पति गुमाएपछि कोकिलाले गिट्टी कुटेर परिवार पाल्छिन् । गिट्टी नकुटेको दिन घरमा चुलो बल्दैन । जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै...

यस्तो थियो झाँक्रीको वितण्डा

कैलाली । ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ । तिनै पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन् ।’ केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन् । टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ...

वायु प्रदूषणले वार्षिक ३५ हजारको मृत्यु

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ । प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा...

राजविराजस्थित जुत्ताचप्पल गोदाममा आगलागी, करिब एक करोडको क्षति

सप्तरी, २६ फागुन– राजविराज बजारमा शनिबार बिहान आगलागी भएको छ । राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान करिब दुई बजे आगो लागेको हो । आगलागीमा तीन तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ । आगोले खातुनको नौसाद शु सेन्टर तथा गोदाममा राखिएको सम्पूर्ण जुत्ता, चप्पल जलेर नष्ट भएको छ । करिब एक करोड रुपैयाँ बराबरको क्षति...

माझी बस्तीका विपन्नले पाए घर

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-११ स्थित भिमटारकी ७० वर्षीया हर्कमाइ माझीलाई २०७२ वैशाख १२ को भूकम्पपछि आफ्नै सुरक्षित घरमा बस्न पाइन्छ भन्ने कल्पना पनि थिएन। भूकम्पले परम्परागत घर भत्काएपछि छिमेकीको सहायतामा बनेको पानी चुहिने छाप्रोमा बस्दै आएकी उनलाई घाम पानी नथेग्ने टहरोमै जिन्दगी बिताउनुपर्ने चिन्ता थियो। १४ वर्षअघि श्रीमान् बितेपछि ज्याला मजदुरी गरेर पेट पाल्दै आएकी हर्कमाइ स्थानीय साझेदार ग्रामीण...

फिल्म हेर्न पुगे प्रचण्ड

कुमारी हलमा काठमाडौमा चैत २ गतेबाट प्रदर्शन हुन चलचित्र पंचायतको बिशेष प्रदर्शनमा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर : नवीन पौडेल, रासस ...

यी राशि भएका पुरुषले पाउँछन् सुन्दर श्रीमती

तुला राशि सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ । र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन् । तुला राशि भएका व्यक्ति धेरै इमोशनल र समझदार हुन्छन् । यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यीनिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन् । कन्या राशि कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ । यस्तो राशि...

भुवनको खोजीमा प्रहरी, कारण यस्तो छ

काठमाडौं, २४ फागुन । चर्चित अभिनेता भुवन केसीलाई अहिले प्रहरीले व्यापक खोजीरहेको बुझिएको छ । ‘उकालीमा अघि अघि‘ओरालीमा पछि–पछि’ बोलको गीत चोरी गरेको आरोपमा भुवन प्रहरी कार्यालय पुग्नु परेको छ । निर्माता/निर्देशक शम्भु प्रधानसँग उनको ठूलो विवाद परेको छ । भुवनलाई एकल नायकको रुपमा स्थापित् गराउने चलचित्र ‘सम्झना’ हो । जसको निर्देशक थिए शम्भु प्रधान । आज तिनै निर्देशक शम्भुले निर्देशन...

नेपालले स्कटल्याण्डलार्इ दियो १ सय ५० रनको लक्ष्य

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलार्इ १ सय ५० रनको लक्ष्य दिएको छ। टसजितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ अोभरमा सवै विकेट गुमाएर १ सय ४९ रन बनायो। कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै नेपाललार्इ सो स्कोरमा पुर्याएका हुन्। पारसले ७५ बलको सामना गर्दै ६३ रनको पारी खेलेका थिए। सो क्रममा उनले १० चौका प्रहार गरे। अर्धशतकसँगै पारस लिस्ट ए क्रिकेटमा...