बिहेको प्रस्ताव नमान्दा अनुहारमा तातो ध्यू
कञ्चनपुर, ३० फागुन । कञ्चनपुरमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले यूवतीको अनुहारमा तातो ध्यू खन्याएका छन् । कञ्चनपुर भिमदत्त–११ गड्डा चौकीका ३० बर्षीय दिपक चन्दले भिमदत्त नगरपालिका–५ बैजनाथ टोलकी एक २१ बर्षीया सुनिता चन्दको अनुहारमा तताएर राखेको ध्यू खन्याएका हुन् । लगत्तै दीपक फरार छन् । नेपाल भारत सिमाना नजिक घर भएका चन्द भारततर्फ भागेको प्रहरीले बताएको छ...
पत्नीले काटिन् लोग्नेको यौनांग !
आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुनचाहिँ महिलालाई सैह्य होला ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेर ट्वाइलेटमा बगाइदिएकी छन् । छिमेकी देश भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष यस्ता अभागी सावित भए, जसको लिंग उनकै पत्नीले छिनाइन् । उनी अहिले ठुटो यौनांग सहित गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचाररत छन् । लोग्नेको लिंग छिनाल्ने...
यी हुन् दुनियाकै बलवान मानिस, जसले काँधमा बोक्छन् हेलिकप्टर
मानिसले हेलिकप्टर उडाएको कुरा त कुनै समाचारको विषय बन्ने चिज भएन । तर जब मानिसले हेलिकप्टरलाई काँधमा बोकिदिन्छ, तब त्यो घटना मूख्य समाचार नै बन्दो रहेछ । काँधमै हेलिकप्टर बोक्न सक्ने व्यक्ति फ्रान्ज मुलेनर विश्वका सबैभन्दा बलवान मानिस हुन् । अष्ट्रियाका नागरिक फ्रान्जले आफ्नो काँधले हेलिकप्टर बोकेर गिनिज बुकमा नाम लेखाइसकेका छन् । उनको यो कीर्तिमानलाई चुनौती दिने हिम्मत अहिलेसम्म कसैले...
यस्तो ठाउँ, जहाँ कहिल्यै बुढा हुँदैनन् महिलाहरु
दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ? सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ । यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्इे एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा कहिल्यै बुढा नै हुँदैनन् भन्द्या हुन्५ । यो आदिवासीका...
१३ वर्षसम्म दिसा नगर्दा कस्तो भयो होली यीनको हालत ?
के कुनै मानिस दिसा नगरीकन बढीमा एक हप्तासम्म बस्न सक्ला ? यो सोच्नै पनि गाह्रो हुन्छ । तर यहाँ एकजना मानिस चाहि १३ वर्षसम्म दिसा नगरीकन बाँचे । यो घटना अमेरिकाको हो । अहिले ती मानिसको आन्द्रा अमेरिकाको फिलाडेल्फियास्थित मुटर संग्रहालयमा राखिएको छ । कसैलाई पनि पत्यार लागेको थिएन की आखिर कुनै व्यक्ति १३ वर्षसम्म दिसा नगरीकन कसरी जिवित रहन सक्दछ...
बिरामी छोरीमाथि आमाको निर्घात कुटपिट
गोरखा, ३० फागुन । बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्षदर्शीले बताएका आजको अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ । जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना
त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो। बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। विमानमा आगो लागेपछि अहिले दमकलले...
यि हुन् २० लाखमा रात बिताउने प्रस्ताव गरिएको हिरोईन
भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ की सहभागी सोफिया हायतलाई एक पुरुषले अश्लिल म्यासेज लेख्दै २० लाख रुपयाँमा एक रात बिताउन प्रस्ताव गरे । सोफिया पनि के कम, उनले सबक सिकाउन भन्दै उक्त सन्देश इन्स्टाग्राममा पोस्ट गरिदिइन् । जवाफमा सोफियाले लेखेकी छिन् ‘मेरो इमानलाई २० लाख त के २० करोडमा पनि कसैले खरीद गर्न सक्दैन । तिमी के...
कहाँबाट आए मान्छेका ५४ वटा हातका टुक्रा ! ?
चिसोका कारण जमेर बरफ बनेको नदीमा मानिसको हातका दर्जनौँ टुक्रा फेला परेपछि त्यसले ठूलो चासो सिर्जना गरेको छ । सुदुरपूर्वी साइबेरियास्थित खाब्राओभ्स्क सहर नजिकै अमुर नदीमा ५४ वटा मानव हात फेला परेका हुन् । स्थानीय बासिन्दाले पहिलोपटक जमेको पानीमा मान्छेका हात देखेका थिए । ती मध्ये ५३ वटा झोलाभित्र थिए भने एउटा बाहिरै थियो । ती लास को मानिसका हुन् भन्ने पत्ता...
आँखा झिम्क्याएरै हिट प्रिया एउटा पोष्टको ८ लाख लिन्छिन्
आँखा झिम्क्याएरै प्रख्यात भएकी मलयालम नायिका प्रिया प्रकाश वारियरका अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् । फलोअर्स धेरै भएकै कारण केही अन्तर्राष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् । उनी कुनै पनि ब्राण्ड प्रमोट गर्दा एक पटकको आठ लाख रुपैंया लिन्छिन् । सामाजिक सञ्जालमा ब्राण्ड पोस्ट गरेर धेरै पारिश्रमिक लिनेमा उनी...

