साबधान ! मोबाईल फोनका कारण ज्यानै जान सक्छ (जानकारी)
राजन गौतम, टोकियो । तपाई पक्कै पनि स्मार्ट फोन बोक्नुहुन्छ । अनि फोनमा कुरा गर्दै, या म्यासेन्जर,भाईबर,लाईन, ह्वाट्सएप लगायतका एप्सहरुमा च्याट गर्दै वा भिडियो हेर्दै हिड्ने बानी पनि छ कि ? मलाई लाग्छ,तपाईमा यी उल्लेखित मध्ये कुनै न कुनै बानी अवश्य पनि छ । तर याद गर्नुस्,विज्ञानका आविस्कारहरु सहिरुपमा,सहि काम, सहि ठाउँमा प्रयोग भएमा वरदान हो भने त्यसको सहि उपयोग सहि...
ईनर्जी ड्रिंक्स पिउनुहुन्छ ? साबधान ! (भिडियो सहित )
जापान । ईनर्जी ड्रिंक्स पिउने बानी छ ? अवश्य पिउनु हुन्छ होला ? दैनिक कति जति पिउनुहु्न्छ ? याद गर्नुस् यस्ता शक्तिवर्दक पेयपदार्थ तपाईको शरीरका लागि हानिकारक छ । जापानमा हुनुहुन्छ भने अझ ख्याल गर्नुहोला । थप भिडियोमा हेर्नुहोला । ...
संसारका सबैभन्दा खतरनाक ६ एयरपोर्ट, नेपालको तेन्जिङ नोर्गे एयरपोर्ट सहित
तपाईंलाई कुनै विमानस्थल के कारणले सम्झनामा आउँछ ? बीबीसी ट्राभलले यो प्रश्न प्रश्नोत्तर वेबसाइट क्वोरा डटकममा राखेको थियो । अधिकांश प्रयोगकर्ताहरूले विमानस्थलमा विमानको उडान र अवतरणको फरक अनुभवका कारण विमानस्थल सम्झनामा रहने बताए । सामान्यतया विमानस्थलको धावनमार्गको लम्बाइ १८ सय मिटरदेखि २४ सय मिटरसम्म हुने गर्छ । तर जुन छवटा धावनमार्गलाई क्योरा प्रयोगकर्ताहरूले छानेका छन्, तिनको लम्बाइमा मात्र छोटो होइन...
लिफ्ट मागेकी युवती बसभित्रै बलात्कृत
राजविराज, ३ चैत । काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कारम परेकी आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ । १७ बर्षीया युवतीले सप्तरी सदरमुकाम...
परिवार नियोजन गर्दा महिलाको आन्द्रा काटिएपछि…….
काठमाडौं, २ चैत । सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका–५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी आजको अन्नपूर्ण पोष्ट दैनिमा समाचार छ । परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा...
चोर्न पाउनुपर्ने भन्दै आन्दोलन : पूर्वमा पेट्रोलियम अभाव
र्तामोड : ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अभि मंगलबारदेखि ढुवानी अवरोध गरेका हुन् । ढुवानीमा अवरोध...
त्रिविका क्याम्पसमा आज बिदा
काठमाडौं, २ चैत– त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिएको छ । शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबारराति ७५ वर्षका उमेरमा निधन भएको हो । विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । ...
सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि..
काठमाडौं, १ चैत । ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् । आजको राजधानी दैनिकमा खबर छ...
बेवारिस शवले हिमालमा आरोही त्रसित !
काठमाडौं, १ चैत । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन् । आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता र हिमाल आरोही गर्ने आरोहीहरु त्रसित बनेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन् । चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव...
७१ वर्षको उमेरमा सम्बन्धविच्छेद
रोल्पा, ३० फागुन । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले सम्बन्धविच्छेद गरेको छ । साविकको राङकोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उनका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीले बुधबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी...

