माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी,आगामी वर्ष देखी प्रदेशस्तरमा संञ्चालन गर्ने तयारी
काठमाडौं, चैत ८ । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६...
फिल्मको स्पटमा काम गर्ने रोहित कसरी बने चर्चित निर्देशक
निर्देशक रोहित शेट्टीले आफ्नो पहिचान बनाउन निकै संघर्ष गरेका छन् । कुनै समय उनी स्पटब्वाइको काम गर्थे । एक कार्यक्रममा उनले संघर्षका दिन बताउने क्रममा उनले यो कुरा खोलेका हुन् । ‘मैले हकिकत फिल्मको सुटिङमा हिरोइन तब्बुको साडीमा आइरन लगाएको थिएँ,’ उनले भने, ‘त्यतिवेला म त्यो फिल्मको स्पटमा काम गर्थें ।’ रोहितले केही फिल्ममा अर्की हिरोइन काजोलको ‘मेकअप टचअप’ गरेका...
नेपाल र पाकिस्तानका जनता बढी खुसी !
काठमाडौँ । मार्च २० लाई विश्व खुसी दिवसको रुपमा मनाइन्छ । सन् २०१२ देखि हरेक वर्ष ग्यालप विश्व पोल सर्भेक्षणको आधारमा विश्व खुसीको रिपोर्ट निकालिन्छ । यो वर्ष पनि १५६ राष्ट्रलाई समेटेर विश्व खुसी रिपोर्ट २०१८ निकालिएको छ । यो वर्षको रिपोर्टमा देशको खुसीसँगै ती राष्ट्रमा रहेका आप्रबासीहरुको खुसी पनि समावेश गरिएको छ । यो रिपोर्टले राष्ट्र खुसीको मात्रामा परिवर्तन...
सम्भोगको समयमा युवतीलाई पीडा : के यो कुरा सत्य हो त ?
जमा अस्कम/ बीबीसी दुनियाँभरीका युवावस्था विताइरहेका युवतीहरूको एउटै सत्य छ, चाहे ती भारतको सुदूर गाउँका हुन् या लन्डनको आधुनिक सहरमा बस्ने केटी हुन् । भिन्न भिन्न पृष्ठभूमिका भए पनि यी सबैका बीचमा एउटा कुराको समानता छ । युवा अवस्थामा प्रवेश गर्ने समयमा यी युवतीहरूमा यौन सम्बन्धलाई लिएर सम्भोगको समयमा दुख्छ भन्ने धारण विकास हुन्छ । यौन शिक्षाको बारेमा केहीले जान्न पाएको...
मिर्गौलाको पत्थरीबाट छुट्कारा पाउने घरेलु उपाय
मिर्गौलामा पत्थरी समस्या आजकाल धेरै देखिन थालेको छ । खानपान तथा दिनचर्याका कारण आजकाल लाखौं मानिस यसको समस्या बेहोर्न बाध्य भइरहेका छन् । मिर्गौलामा पत्थरी हुँदा निकै पीडा हुन्छ । कतिपयमा यो आनुवंशिक समस्या पनि हुन सक्छ । पत्थरीलाई आजकाल अपरेशन गरेर सजिलै निकाल्न पनि सकिन्छ । तर केही घरेलु उपायबाट पनि पत्थरीबाट बच्न सकिन्छ । जब नुन र...
यी हुन् दाँतको दुखाइबाट जोगिने ५ उपाय
१. नुन–पानीले कुल्ला गर्ने : एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ। नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ। २. चिसो प्याक प्रयोग गर्ने : दुखेको दाँतमाथि चिसो कटनको टुक्रा राखेर दुखाईबाट क्षणिक रुपमा बँच्न सकिन्छ। ३.ल्वाङको तेल राख्ने : दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार...
मानवअधिकारकर्मी प्याकुरेलको विश्वको शिखर सगरमाथामा पाईला राख्ने तयारी
काठमाडौं । मानवअधिकारकर्मी गुणराज प्याकुरेलले सगरमाथाको आरोहण गर्ने भएका छन् । प्याकुरेलले आगामी सिजनमा सगरमाथा आरोहण गर्ने तयारी गरेका छन् । प्याकुरेल दुई वर्ष अगाडि नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्याइसकेका सफल आरोही अनिश लुइटेलसँगै आरोहणमा जाने तय भएको छ ।नेपाल स्काउटका लागि २१ दिन सम्म आमरण अनसन बसेका प्याकुरेलले सगरमाथा आफ्नो मात्र नभएर सारा स्काउटको प्रनिनिधित्व गर्दै चढ्ने बताए । ‘सगरमाथा...
हस्तमैथुन गर्नेहरुले यो जान्न जरुरी छ
बीबीसी-हस्तमैथुनलाई लिएर मानिसमा केही किसिमका भ्रम छन् । कतिपय मानिस यसलाई गलत मान्छन् । कतिपय सही । तर, विज्ञान यसलाई गलत मान्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि सामन्य र राम्रो मानिन्छ । हस्तमैथुनसँग जोडिएका महत्वपूर्ण कुरा तपाईं त्यतिबेला ख्याल गर्न सक्नुहुन्छ, त्यसभन्दा अगाडि यी कुरा त जान्नुस् । हस्तमैथुन के हो आफुलाई राम्रो र खुसी महशुस गराउनका लागि आफ्नो “प्राइवेट पार्ट’ छुनुहुन्छ भने...
यस्तो लक्षण देखिएमा क्यान्सर हुन सक्छ
डा.राजेन्द्र बराल, क्यान्सर रोग विशेषज्ञ विश्वमा नै क्यान्सर प्रकोपको रूपमा फैलँदो छ । शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर हो । यसलाई नसर्नेमध्ये खतरनाक रोगका रूपमा लिइन्छ । क्यान्सर मानिसको जुनसुकै अंगमा लाग्न सक्छ । समयमै यसको निदान गरी उपचार नगरेमा एउटा अंगमा लागेको क्यान्सर फैलिएर अर्को अंगसम्म पुग्न सक्छ । र, बिस्तारै पूरै शरीरलाई आक्रान्त बनाउँछ । यस्तो...
प्रजनन क्षमता बढाउन के गर्ने ?
यदि सम्भोग गर्दा लुब्रिकेन्ट्सको प्रयोग गर्ने बानी छ भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनकि लुब्रिकेन्ट्समा स्पर्मिसाइड हुने भएकाले गर्भधानमा समेत समस्या हुन सक्छ । यसका लगिा आइरनयुक्त खानाको प्रयोग गर्न सक्नुहुन्छ । आइरनको कमीले ओब्यूलेसनमा समस्या आउँछ र प्रजनन क्षमतामा ह्रास आउन सक्छ । यसका लागि एक्सरसाइजको पनि आवश्यक हुन्छ जसले प्रजनन र गर्भधारणको क्षमता बढ्ने गर्छ । एक्सरसाइजले...

