मौनता तोड्दै यौन हिंसापीडित

काठमाडौं, चैत्र ११ । ‘मलाई सेनाले समात्यो र ब्यारेकमा लगेर बलात्कार र्गयो,’ मञ्चमा उभिएर एक युवतीले भनिन्, ‘म जान्न चाहन्छु, किन ममाथि यसो गरियो ? थाहा पाउने अधिकार मलाई छ कि छैन ?’ एकपछि अर्काे गरी मञ्चमा उभिएका अरू तीन युवतीले पनि सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीबाट आफ्नो अस्मिता लुटिएको र त्यसपछि जीवनमा आइलागेको विपद्बारे बोले । नेपालका लागि राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी युलियन्डदेखि सत्य निरूपण...

क्षमताभन्दा बढी कैदी

बाजुरा, १० चैत । बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ । कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् । २०३९ सालमा स्थापना गरिएको कारागार कार्यालय ३५ वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन...

आज चैते दशैं अर्थात रामनवमी

काठमाडौं, ११ चैत । आज चैते दशैं अर्थात रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा रामनवमी...

एसईईबाट वञ्चित विद्यार्थी भन्छन् ‘पढेको के अर्थ भयो र ?’

विराटनगर – परीक्षा केन्द्रबारे विद्यार्थीलाइृ सही जानकारी र सूचना नदिइँदा मोरङका धेरै विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका छन् । विगतमा नियमित र एक्जाम्टेडलाई एकसाथ राखेर परीक्षा लिने गरिए पनि यसपटक एक्जाम्टेडतर्फका परीक्षार्थीको केन्द्र सदरमुकाममा निर्धारण गरिएको छ । तर, विद्यालयले एक्जाम्टेड विद्यार्थीलाई केन्द्रको जानकारी नदिएका कारण विराटनगरका मात्रै एक सय विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् । आजको अन्नपूर्ण पोस्टको...

सार्वजनिक बिदा कटौति गर्दै सरकार

काठमाडौं – सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ । बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ । गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए । आजकोनेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो...

चोरेरै काठमाडौंमा घर र गाडी

काठमाडौं, ९ चैत । चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ, केही दिन, केही महिना वा केही वर्ष । तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि । तिनै चोर, जो...

विश्व खाद्यको चामलमा ढुसी देखिएपछि..

जाजरकोट – शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमले जाजरकोटमा वितरण गर्दै आएको चामलमा ढुसी लागेको फेला परेको छ । बारेकोट गाउँपालिकाको लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिको रोहवरमा ढुसी लागेको खान अयोग्य एक बोरा चामल बिहीबार नष्ट गरिएको छ । दिवा खाजा वितरण केन्द्र लिम्सामा गत फागुन १२ गते चामल वितरण गर्ने क्रममा ५० किलोको बोरामा झन्डै २५ किलो चामलमा ढुसी...

सीप सिक्दै, व्यवसाय सम्हाल्दै

भीमदत्तनगर, ८ चैत । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको तालीममा कृष्णपुरकी राधा चौधरी सहभागी भईन् । मुक्त कमैया बस्तीमा अति विपन्न परिवारकी राधाले घरेलु कार्यालयबाट बंगुर, कुखुरा र बाख्रापालन सम्बन्धी लिएको एकमहिने तालीमले उनको जीवनमै परिर्वतन ल्याइदिएको छ । तालीम सकिएपछि कृष्णपुर–५ की राधाले शुरुआतमा तीनवटा बंगुर किनेर बंगुरपालन थाल्नुभयो । ऊर्जावान् समय बंगुरपालनमा...

चन्द्रागिरि केवलकारमा नजान अमेरिकी दूतावासको एड्भाइजरी

नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ। कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ। माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन्। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो। दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले...

फेसबुकका मालिक मार्क जुकरबर्गले गल्ती स्वीकार्दै भनेः ‘विश्वासघात भयो’

काठमाडौं, चैत ८ । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । काठमाडौं, चैत ८ । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने...