कांग्रेस नेता खुमबहादुर खड्काको निधन
काठमाडौं, १६ चैत– कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । उपचारका लागि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भनएका खड्काको उपचारकै क्रममा शुक्रवार निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खड्का निधन भएको पृष्टि गरेका छन् । मिर्गौला सम्बन्धी रोगबाट पीडित खड्कालाई फागुन पहिलाे साता थप उपचारका लागि भन्दै दिल्ली लगिएको थियो । खड्काको स्वास्थ्य अवस्था...
चर्पीविहीन बस्ती खुला दिसामुक्त क्षेत्र
रौतहट, १६ चैत । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने देखासिकी देशभर छ । कतिसम्म भने शौचालयविहीन बस्तीसमेत खुला दिसामुक्त घोषणा भएका छन् । रौतहटका स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारो छ । तहलाई खुला दिसामुक्त घोषणा गर्न हतारो भए पनि घोषित धेरै बस्तीमा शौचालय बनिसकेका छैनन् । खानेपानी मन्त्री विना मगरले बुधबार मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा...
श्रीमतीबाट पीडित श्रीमानका कथा
ललितपुर, १५ चैत । केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमानको आरोप छ । झट्ट सुन्दा होला जस्तो लागे पनि अहिले काठमाडौँ उपत्यकालगायतका देशका...
अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने
पाँचथर, १५ चैत । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामार अनुपा राईको निशुल्क उपचार हुने भएको छ । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुने भएको हो । उनको शरीरमा लागेको गोली निकाल्न जति खर्च लागे पनि बी एण्ड...
आउला त दसैँअघि नै मेलम्चीको पानी ?
काठमाडौं, १५ चैत । उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ । ‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।’ एक सय...
महाराजगञ्ज नगरपालिकाको प्रयासमा २४ घण्टे स्वास्थ्य सेवा
कपिलवस्तु, १४ चैत । महाराजगञ्ज नगरपालिकाको प्रयासमा नगर क्षेत्रमा रहेको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे स्वास्थ्य सेवा शुरु भएको छ । तत्कालका लागि दुई शैयासहित २४ घण्टे सेवा शुरु गरिएको र केही दिनमै १२ श्ययासहितको सेवा प्रदान गरिने उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विद्याधर पाण्डेयले बताए । उपचारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटाई आफ्नै नगरपालिका क्षेत्रमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान...
प्रहरीबाटै किशोरी बलात्कृत, गर्भपतन गर्न खोज्दा घटना सार्वजनिक
काठमाडौं, १४ चैत । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार...
अब वर्षमा शनिबारबाहेक १५ दिन मात्रै सार्वजनिक बिदा
काठमाडौं, १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । यसअघिका सरकारले दिँदै आएको २२...
१५ बर्षदेखि शरीरमा बमका छर्रा !
काठमाडौं, १३ चैत । माओवादी लडाकु भएर जनयुद्ध लडेकी ३१ बर्षीया अनुपा राई अहिले बमको छर्राका कारण रोगले थलिन थालिन थालेकी छिन् । टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् । न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपताको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान...
कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस…………
सिराहा, १२ चैत । कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा अगाडि बेहुलीका...

