सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छिन यी नायिका
जकार्ता। विभिन्न मुलुकमा सौन्दर्य प्रतियोगिता हुने गर्दछन् । सुन्दरताका लागि कयौंले निकै मेहनत र खर्चसमेत गर्दछन् तर डेनी क्वान यस्ती अभागी भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन् । डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो । आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ...
विष खुवाएर श्रीमानको हत्या, श्रीमतीसहित दुई पक्राउ
बाँके : बाँके डुडुवा गाउँपालिका–४ गडारियनपुरमा विष खुवाएर श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। ४० वर्षीया पतंगी गडरियाले श्रीमान् ४५ वर्षीय कुर्कुट गडरियालाई सर्वतमा ‘सेल्फास’ नामक विष हालेर खुवाएकी हुन्। विषका कारण मृत्यु भएपछि गाउँनजिकै खेतमा कुर्कुटको शव जलाउन लागेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु...
आफ्नो मृत छोराको वीर्यको प्रयोग गरेर एक आमा बनिन् हजुरआमा
दुई वर्ष अघि क्यान्सरको कारण आफ्नो छोरा गुमाएकी एक आमाले आफ्नो कोशिसले उनलाई पुनर्जीवित गरेकी छिन् । पुणेकी ४९ वर्षीय शिक्षिका राजश्री पाटिलले एक सेरोगेट आमाको मद्दतबाट आफ्नो विवाह नभएई मरेको छोराको जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यो कुनै चमत्कार होइन बरु विज्ञानको कमाल हो, जसले एक आमाको दुःखी अनुहारमा फेरी मुस्कान ल्याएको छ । प्रथमेशको जुम्ल्याहा बच्चाको जन्म उसको शुक्रकिटको मद्दतबाट...
वसन्तपुरमा परम्परागत र अाधुनिक होलीको फ्युजन (फोटो फिचर)
काठमाडौँ- फागुपूर्णिमाको दिन बिहीबार राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइएको छ। राजधानीको वसन्तपुरमा होलीको अभूतपूर्व कार्यक्रम भएको छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा उल्लासपूर्ण रुपमा होली मनाइएको हो। सहरभित्रका बासिन्दाहरु परम्परागत हिसाबले होली मनाउन जम्मा भएका थिए भने अाधुनिक तरिकाले होली मनाउनेको संख्या पनि त्यहाँ ठूलो थियो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले त्यहाँका केही दृश्यहरु क्यामरामा कैद...
ठमेलमा होलीको रङ, विदेशी पर्यटकको उमंग (फोटो फिचर)
काठमाडौं- आज उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरुमा फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा अभद्र रुपमा मनाइने यो पर्व यसपालि भने अलि सभ्य देखिएको छ। आपसी रङ अबिर दलेर मनाइने यो पर्वले सामाजिक एकता,...
धितोपत्र बोर्डका अध्यक्षले गरे ५ दिने किरिया
काठमाडौँ- मृत्युपछिको किरिया पाँच दिनमा झार्न बहस चलिरहँदा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पाँच दिने किरिया गरेका छन्। कार्कीले गत शुक्रबार निधन भएकी ८७ बर्षिय आमा राधादेवी कार्कीको किरिया ५ दिनमा सम्पन्न गरेका हुन्। कार्कीले देश सञ्चारसँग भने, ‘ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्कीसमाजको ५ दिने किरिया अनुशरण गर्ने निर्णय गरेकाले पनि ५ दिनको किरिया गरेका हौँ।’ उनले समाजले १३ दिनको किरिया...
शंकराचार्य जयेन्द्र सरस्वतीको निधन
एजेन्सी चेन्नई : काञ्चीमठका प्रमुख शंकराचार्य जयेन्द्र सरस्वतीको बुधवार तमिलनाडुको काञ्चीपुरममा ८२ वर्षको उमेरमा देहावसान भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गत वर्षदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। कैयौं शैक्षिक संस्थान, अस्पताल जस्ता सामाजिक संस्था सञ्चालन गर्दै आएको काञ्ची कामकोटि पीठको स्थापना पाँचौंँ शताब्दीमा आदि शंकराचार्यले गरेका थिए। उनी त्यसै मठको ६९ औं प्रमुख थिए। २२...
‘फगुवा फुर्रर दंग’ मनाइयो
, फागुन १६ । महोत्तरीको सदरमुकाम जलेश्वरमा होली पर्वको अवसर पारेर बुधबार ‘फगुवा फुर्रर दंग’ कार्यक्रम गरिएको छ । सो अवसरमा विभिन्न ‘जोगिरा’सँगसँगै कविहरुले कविता पाठ गरेका थिए । फागु पर्वमा अत्यन्त महत्वपूर्ण मानिने जोगिरा लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि जलेश्वरका युवाहरुले जलेश्वरमा फगुवा फुर्रर दंग कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुबेर कडायत, मनोज झा, अमरकान्त...
घरेलु प्रमुख दुई लाख घुससहित रंगेहात पक्राउ
सिरहा : घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै बुधबार साँझ पक्राउ गरेको छ । प्रमुख कर्ण लहानस्थित ग्रामीण चोकमा रहेको सरकारी निवासबाट घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए । उनका अनुसार...
गाडी दुर्घटनामा गायक यमन माझी
काठमाडौं । नेपाली गीत संगीतमा माझी समुदायको युवा पुस्ताको प्रतिनिधित्व गरीररहेका गायक यमन माझी दुर्घटनामा परेका छन् । माझी समुदायको नजिकिदै गरेको महत्वपूर्ण चाड घाटपुजाको अवसर पारेर रामेछाप जिल्लाको मन्थलीमा नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति रामेछाप आयोजित गरेको सांस्कृतिक कार्यक्रमबाट फर्किदै गर्दा सिन्धुलीमा गायक यमन माझी चडेको गाडी दुर्घटनामा परेको हो । गायक माझी भने सकुशल नै रहेको जानकारी गराइएको...

