पुरुषहरुका लागि कण्डमको विकल्पमा सुई(जानकारी)

एजेन्सी ।असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन र सुइ महिलाहरुले मात्र प्रयोग गर्दे आएका थिए । महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर अब पुरुषहरुको लागि पनि गर्भनिरोधकका लागि कण्डम बाहेक अहिले सम्म केही थिएन तर अब पुरुषहरुलाई कण्डमको विकल्पका रुपमा...

यी हुन् सेक्सका ९ फाईदाहरु (जानकारी)

एजेन्सी । सेक्स जीवनको ठूलो आनन्द हो । मानव जीवनको अस्थित्वका लागि पनि यसको अपरिहार्य छ । सेक्स माया र सन्तान उत्पादनमा मात्र सिमित छैन । विज्ञहरुका अनुसार सेक्सले मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ । चिसोबाट जोगाउनदेखि ह्दयघातबाट बचाउनसम्म यसले मद्धत गर्छ । कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।...

पेटमा बच्चा भएको समयमा शारिरिक सम्बन्ध राख्न हुन्छ की हुँदैन ?(यौन जिज्ञासा)

एजेन्सी । खासमा पेटमा बच्चा भएको समयमा शारिरिक सम्बन्ध राख्न हुन्छ की हुँदैन भन्ने विषयमा धेरै मानिसहरुको जिज्ञासा रहने गरेको पाइन्छ । यो विषय धेरे दम्पतीको जिज्ञासा र चासोको विषय पनि हो । गर्भवती महिलाको गर्भधारणको कुल समय सामान्यतया नै महिना एक हप्ता हुन्छ। यसलाई चिकित्साक विज्ञानमा सजिलोको लागि ३ भागमा बाँडिएको छ । पहिलो तीन महिना, दोस्रो तीन महिना, तेस्रो...

कपाल झरेर हैरान हुनुहुन्छ ? यसो गर्नुस् (घरेलु उपचार)

जवानमै कपाल झर्नु महिला र पुरुषका लागि ठूलो चिन्ताको विषय हो । युवावस्थामै तालु देखियोस् भन्ने पुरुषहरु चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि...

कपाल झरेर हैरान हुनुहुन्छ ? यसो गर्नुस् (घरेलु उपचार)

जवानमै कपाल झर्नु महिला र पुरुषका लागि ठूलो चिन्ताको विषय हो । युवावस्थामै तालु देखियोस् भन्ने पुरुषहरु चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि...

यसरी थाह पाउनुहोस् बच्चाको आँखा ठिक छ छैन ?

आँखा संवेदनशील अंग हो। ठूला व्यक्तिहरुमा मात्र होइन बालबालिकामा पनि आँखामा विभिन्न समस्या देखिइरहेका हुन्छन्। सबै बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन्। आफ्ना बच्चाको आँखा ठिक छ कि छैन भनेर अभिभावकले ध्यान दिनु आवश्यक छ। खासगरी बच्चा जन्मेपछि दुई-तीन महिनापछि आमा हेरी मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ। यदि तीन महिनासम्मको बच्चालाई आवाज सुनेर मात्र हेर्छ, कि वस्तु हेरेर पछ्याउँछ न्ने विचार गर्नुपर्छ। आखाँ...

दुध पिउनुहोस्,हाडजोर्नी सम्बन्धी समस्या न्यनिकरण हुन्छ

का?माडौँ ।घुँडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार हालसम्म फेला परिसकेको छैन । तर, दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्। दूध क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग...

मुटु नै छुने लोकदोहोरी गीत “साहुको ऋणैले” (भिडियो)

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा सकृय  रहदै आएका गायक तथा सर्जक   प्रेम सापकोटा सोनुको निर्देशनमा तयार भएको निकै मार्मिक  “साहुको  ऋनैले” बोलको गीत  सार्बजनिक भएको छ । पुर्णकला बिसि र नारायण गैरेको आवाजमा रहेको यस गीतलाई दिपक कडेंलले लेखेका हुन भने सर्जक तथा संचारकर्मी कृष्ण आचार्यले भाका बनाएका छ्न । प्रेम सापकोटा सोनुले निर्देशन गरेको यस गीतको छायांकन इन्द्र भण्डारीले...

प्रियंका बनिन् विश्वकै शक्तिशाली महिला

विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा उनी ९७ औँ नम्बरमा परेकी हुन्। उनी विश्वका १०० शक्तिशाली महिलाको सुचिमा पहिलोपटक सामेल भएकी हुन् । संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ भन्दा एक स्थान तल छिन्। उनी एकसाता अगाडि मात्र सर्वाधिक पारिश्रमिक बुझ्ने टेलिभिजन सेलेब्रेटीको सूचीमा परेकी थिइन। चर्चित अमेरिकी...

अंग्रेजी सिक्न चाहनुहुन्छ ? अव सजिलै मोबाईबाट यसरी सिक्नुहोस्

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्रेंजीमै ईमेल रिप्लाई गर्ने थिए, अग्रेजी नजानेरै पछि परेको अनुभुती गर्नु पदैनथ्यो आदि आदि । कम्प्युटरमा वसेर आफ्ना मनमा लागेका अनुभुतीहरु टाईप गरिरहदा यदि विग्रिहाल्यो भने तुरुन्त सच्याईदिने कुनै माध्यम भए दैनिक प्रयास गरेरै भएपनी आफ्नो अग्रेजीलाई अझ राम्रो वनाउदै...