यस्तो पो चाउचाऊको ईतिहास् (जानकारी)

नुडल्सको उत्पत्ति कहाँ भयो भन्ने विषयमा चीन, इटाली तथा अरब मुलुकहरूको आ–आफ्नै किसिमको दाबी छ । चीनको यल्लो रिभरको लाजिया उत्खनन् क्षेत्रमा पाइएको नुडल्सले यसको उत्पतिलाई प्रस्ट पारेको छ । पुरातत्त्वबेत्ताहरूका अनुसार ४ हजार वर्षअघि आएको भूकम्पले पुरिएको उक्त नुडल्स जुनेलोको घाँसबाट तयार पारिएको थियो ।   ...

को हुन् यिनी जसलाई सनी लियाेनी भन्दा पनि हट भन्दै भारतीय मिडियामा चर्चा चलेको छ

नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा यति बेला भारतीय मिडियामा भएको छ । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले हाल छायाँङ्कन भइरहेकाे चलचित्र ‘कृ’मा अनमाेलसँग राेमान्स गर्दै छिन् ।झापामा जन्मिएकी अदितीले ’केही भारतीय म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । केही समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो...

चुम्बनको रोचक तथ्य

चुम्बन गर्दा हाम्रो शरीरले प्रतिमिनेट २६ क्यालोरी ऊर्जा खपत गर्छ । यसको अर्थ के हो भने मोटोपन घटाउन पनि नियमित चुम्बन आवश्यक छ ।  एक अध्ययनअनुसार मानिसले यौन सम्पर्कभन्दा बढी चुम्बन गर्दा सम्बन्ध बढी संवेदनशील हुन्छ ।  कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मांसपेशी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मांसपेशी सक्रिय हुन्छन् ।  अहिले प्रचलनमा रहेको फ्रेन्च...

याद गर्नुहोस् भान्साकोठामा गरिने यस्ता गल्तिले गरिबी निम्त्याउँछ

भान्छाकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ । भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ। भान्साकोठामा के के गल्ती हुनु हुदैन, पढ्नुस्: गल्ती १: भान्साकोठा भित्र मन्दिर हुनु जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने...

विज्ञहरु भन्छन्, यस्ता युवतीहरु हुन् सुन्दरी

एजेन्सी। आजको आधुनिक र फिटनेसप्रति सजक संसारमा मानिसहरु र खासगरी युवतीहरु आफ्नो फिगरको विषयमा निकै जागरुक रहन्छन् । चाहे जिममा घण्टौं पसिना बगाउनु परोस् वा आफ्नो डाइटमा परिवर्तन गर्नु परोस् युवतीहरु फिगरको लागि सबैतिर ध्यान दिन भ्याउँछन् । तर तपाइँलाई थाहा छ विज्ञमनका अनुसार कुन महिलाको फिगर सबैभन्दा उत्कृष्ट छ ? महिलाको फिगर फिट छ भनेर कुन कुन आधारमा...

हैस्तमैथुनको ईतिहास यस्तो पो रहेछ (जानकारी)

एजेन्सी ।  पोषण  एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्तमैथुन गरिरहेको देखाइएको छ । – ऐतिहासिक चित्र वा मूर्तिमा देखिने हस्तमैथुनमध्ये धेरैजसोमा पुरुष आरामदायक मुद्रामा हस्तमैथुन गरिरहेका हुन्छन् । पत्थरमा भेटिने चित्रमा...

यस्ता छन् विश्वका अनौठा यौनकाण्डहरु

अदालतमा न्यायाधीशको चर्तिकला १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको...

नायक नवल खड्का पनि आए चुनावी मैदानमा

काठमाडौँ – राजनीतिमा प्रवेश गर्दा ठुलै हल्ला खल्ला गरेका कलाकार रेखा थापा र कोमल वली आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उमेद्वार बन्न नसके पनि नायक तथा निर्माता नवल खड्का भने उमेद्वार बनेका छन् । राष्ट्रिय चासोको बिषयमा चलचित्र निर्माण गरेर जनचेतना जगाउने कार्य समेत सक्रिय रहँदै आएका नवल माओवादी केन्द्रको समानुपातिक सूचीमा...

यी ५ प्रकारका नि: शुल्क पाईने औषधी सरकारले हटायो

काठमाडौँ – नेपाल सरकार प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले यो आर्थिक वर्षदेखि निःशुल्क वितरण गर्दै आइरहेको पाँच प्रकारका औषधि हटाएको छ । महाशाखाले दिएको जानकारी अनुसार क्लोरोफेनरामिन ४ एमजी ट्याब्लेट, सल्फामथोक्सजोल, ट्रिमथ्रोन १२० डी.टी. ट्याबलेट, भिटामिन बी कम्प्लेक्स क्याप्सुल, एल्युमिनियम हाइड्रोक्साइड म्याग हाइड्रोक्साइड ट्याब्लेट र बामाबेनेज हेक्सा क्लोराइड जस्ता प्रकारको औषधि यो वर्षबाट हटाइएको हो । हटाइएकामध्ये चार प्रकारका औषधिको सट्टामा काम...

तिम्रो विर्यको मुल्य कति ?

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी...