तपाईले थाह पाउनै पर्ने वास्तुशास्त्र र रंगहरुको सम्बन्ध
काठमाडौँ । वास्तुशास्त्रमा रङ्कको सम्बन्ध बारेमा चचा गरौ। वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ। वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ। हरेक व्यक्तिहरूका आ–आफ्ना राशिहरू हुन्छन् । राशि अनुसारका मालिकहरू पनि फरक–फरक...
अचम्मको गाउँ ,जहाँ मान्छे सुतेपछि महिनौ उठदैनन्
संसार विभिन्न प्रकारका रहस्यले भरिएका छन् । यस्ता थुप्रै कुराहरु हुन्छन् जसको जवाफ अहिलेसम्म कसैले पनि दिन सकेका छैनन् । वैज्ञानिक पनि यस्ता थुप्रै रहस्यमयी कुराको जवाफको खाजी गर्दागर्दै थाक्ने गर्दछन् । केही यस्तै रहस्य लुकेको छ काजकिस्तानको एक अचम्मको गाउँमा । यहाँका मानिसहरु थुप्रै दिनसम्म सुतिरहन्छन् । उत्तरी काजकिस्तानको कलाची गाउँका मानिसहरु रहस्यमयी तरिकाले सुतिरहने रोगबाट पीडित छन् ।...
हलोविन साँस्कृतिक रमझम मात्र होईन व्यवसायिक जात्रा पनि हो (फोटोफिचर)
टोकियो । पछिल्ला वर्षहरुमा हलोविनको चार्म बढ्दो छ । हुन त हलोविन सेलिब्रेसन र जापानी संस्कृति कुनै निकटता भने खासै छैन ।यध्यपी जापानका केहि पर्यटकिय र व्यवसायिक सहरहरुमा हलोविन भव्यताका साथ मनाईन्छ । यस वर्षको हलेविनमा टेकियोको सिवुयामा देखिएका केहि दृश्यहरु । ...
यसरी मनाईदैछ हरिबोधिनी एकादशी (फोटो फिचर)
धादिङ । आज मुलुक भर हिन्दु धर्मावलम्वीहरुले तुलसीको पुजाआरधना गरी हरीबोधीनि एकादशी मनाऊँदैछन् । यसै सन्दर्भमा हाम्रा सम्बादाता सुमी एलसीले धादिङबाट पठाउनुभएको केहि तस्बिरहरु । ...
१३ बर्षे छोराको बोनम्यारो क्यान्सर उपाचार गराउने पैसा नभएर यसरी हारगुहार गर्दैछन् धादिङ्का यी दम्पती
काठमाडौँ । संसारमा समस्या बिहिन को नै हुन्छ र ? हरेकलाई। केहि न केहि आवश्यकता र समस्या परिरहेकै हुन्छ । तर जिन्दगीमा जब यस्तो अवस्था र समस्या आईलाग्छ नी सोच्नुस् त्यो दुखद र पिडादायी क्षण के होला ? यो यस्तै समस्याले भरिएको एक बाबु आमाको पुकार हो । हामीले सानो सहयोग गर्यौँ भने त्यो भविष्यको कर्णधार सानो बालकले जिन्दगी...
के लिंगको आकारले महिलाहरुको यौन सन्तुष्टीमा असर गर्छ ? (यौन जिज्ञासा र समाधान)
म २३ वर्षिय अविवाहित पुरुष हुँ । मलाई मेरो लिंगको आकारले गर्दा मानसिक रोगी बनाएको छ । मलाई मेरो लिंगको आकार पूर्ण अवस्थामा जम्मा ११ सेन्टिमिटर सामान्य भन्दा सानो जस्तो लाग्छ । विगतमा धेरै पटकसम्म दुइ युवतीसँग शारीरिक सम्पर्क हुँदा मैले उनीहरूलाई चरमसुख दिन नसकेको अनुभव भयो । मलाई कामसूत्रसम्बन्धी ज्ञान छ तथापि आकारका कारणले आत्मविश्वास कम भएको छ...
गायिका मिलनको गायनयात्रा बलिउड तर्फ मोडिदै
काठमाडौँ । गायिका मिलन अमात्य भारतको आसामबाट गायकी करिअर सुरु गरेकी हुन् । उनी नेपालमा आएको छोटो समयमै र्चचाको शिखर चुम्ने गायिका मध्ये पर्छिन् । आसाममा उनी सेलेब्रीटि गायिका थिइन् । नेपालमा आएर संगीतमा करिअर बनाउने सपना बोकेकी मिलनले यतिबेला भने हिन्दी गीत गाउने अवसर पाएकी छन् । नेपालमै बसेर यो अवसर पाउनु उनको लागि खुसिको विषय हो नै त्यसमा...
स्वस्थ र आकर्षक बन्न मन छ ? यसो गर्नुस्
स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । थोरै–थोरै खाइरहने तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन । बिस्तारै–बिस्तारै खाने स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न । निद्रा पु¥याउने केही...
भोलिबाट काठमाडौं र पोखराबाट स्मार्ट सेलको फोरजी सेवा
काठमाडौं, ११ कात्तिक । सन् २००८ देखि ग्रामीण क्षेत्रबाट दूरसञ्चार सेवा सुरु गरेको स्मार्ट टेलिकमले अत्याधुनिक प्रविधि फोरजीको सुरुवात गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर स्मार्ट टेलिकमले आइतबारबाट काठमाडौं र पोखराबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फोरजी प्रविधि कार्तिक १२ गतेबाट सुरुवात गरेको स्मार्ट सेलका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले दिए । ‘दूरसञ्चार क्षेत्रको करिब नौ वर्ष लामो अनुभवपछि स्मार्ट टेलिकम...
बिर्तामोड प्रकरणः मृतकका परिवारलाई १० लाख दिने सहमति
बिर्तामोड, ११ कात्तिक । झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिने...

