मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु अगाडि
एजेन्सी- मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् । पछिल्लो समयमा प्रकाशित भएको रिपोर्टले यस्तो कुरा बाहिर आएको हो । रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकि स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् । चल्तिको पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत...
यस्ता खानाहरु खाए जति बेलानी गन्हाउनेछ सास
एजेन्सी। बढी मात्रामा फास्ट फुड खानेहरूको चाहिँ जति बेलै गन्हाउँछ सास । ‘जर्नल अफ नेचुरल साइन्सेज, बायोलजी एन्ड मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । मानौँ, तपाईं बर्गर खानुहुन्छ भने, त्यसमा प्रयोग हुने प्याजले तपाईंको सास गन्हाउने होइन । बर्गरमा हुने आर्द्रता र राखिने तारिएका वस्तुहरूका कारण मुखमा दुर्गन्ध उत्पन्न हुन्छ । बर्गर खाँदा हाम्रो शरीरमा यस्तो...
सेक्स गर्नुका यस्ता छन् ५ फाइदा: अनुसन्धानकर्ता
एजेन्सी- आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् । सेक्सबारे नकारात्मक धारणा राख्ने मानिसहरुलाई गलतफेमी हामी यसरी हटाइ दिन्छौ । सेक्स केबल शारिरीक सन्तुष्टिका लागि लिनेहरुले सेक्स गर्दा हुने फाइदा पनि हुन्छन् भन्ने कुरा...
आज माता तिर्थ औसि, आमाको मुख हेर्ने दिन ।
१३ वैशाख, काठमाडौं आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध...
सत्र वर्षपछि रामपुरमा विद्युत, स्थानीयवासी हर्षित
रामपुर, १३ वैशाख । सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४, ५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ । नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नं ५ को बहखोला, वडा नं ६ को बाहुनडाँडा, भन्ज्याङबारी, सर्पराज, मुढीखोप, गोलैचे, गैराबारी, विक्रम्दी, कुसुण्डेमा विद्युत् विस्तार गरी बत्ती बलेपछि गाउँवासी...
सात दिनमै अनुहारलाई यसरी गोरो बनाउनुहोस् (विधिसहित)
गोरोपनमा कमी आउने धेरै कारणहरु हुनसक्छन्, जस्तो निरन्तर तेजिलो घामको प्रकाश, प्रदुषण, चाउरीपना या अनुहारमा भएका दाग-धब्बाहरु । अनुहारलाई सफा र सुन्दर बनाउनका लागि आजकाल बजारमा फेसवासदेखि लिएर अन्य विभिन्न प्रकारका उत्पादनहरु पाइन्छ । तर बजारमा पाइने छालाको सुरक्षा गर्ने भनिएपनि तिनीहरु स्वास्थ्यका लागि हानिकारक हुने गरेको पाइएको छ । तर राम्रो यो हो कि तपाई आफ्नो घरमै उपलब्ध...
कवि जलाल अल-दीन रूमी र प्रणय दिवस ।
प्रेम र जीवन (१२०७-१२७३) संभवतया सबैभन्दा महान रहस्यमयी ईस्लाम कवि हुन जसको मृत्यूमा मुसलमान, ख्रिश्चियन, ज्यू, अरबियन, फारसी, तुर्की, रोमन र भारतीयहरू रोएका थिए । जसले गलज, सुफी र रहस्यमयी दार्शनिक कविताका माध्यमबाट आज ८०० वर्षपछि पनि वुद्ध, जिजस, मोहमदले जस्तै दिनै आफ्नो साम्राज्य फैलाई रहेछ । आज भारतका कट्टर हिन्दुहरू, अमेरिकाका कट्टर ईशाईहरूको अखण्ड हृदयहरूमा दिनदिनै रुमीले विजय झण्डा...
देश अनुसारको प्रेम दिवस ।
फ्रेबुअरी १४ भ्यालेन्टाइन डे। पछिल्लो समय नेपालमा पनि यस दिनलाई प्रणय दिवसका रूपमा खासगरी युवायुवतीले मनाउन थलेका छन्। विश्वमा फ्रेबुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन सप्ताह फ्रेबुअरी १४ मा सम्पन्न गर्ने चलन छ। यस दिन संसारका विभिन्न मुलुकमा आआफ्नै शैलीमा भ्यालेन्टाइन मनाउने गरिएको छ। केही प्रतिनिधि मुलुकका भ्यालेन्टाइन सेलेब्रेसन यस्तो छ: चीन भगवान्सँग प्रेमी माग्छन् संसारका अन्य मुलुकमा जस्तै चीनमा पनि भ्यालेन्टाइन...
अवार्डमा भड्किलो हीरोईन ।
पप सुन्दरी जेनिफर लोपेज, रिहाना, लेडी गागा एउटै छातामुनि उपस्थित हुँदा उनीहरुको पहिरन र शैलीको चर्चा नहुने कुरै भएन । संगीतको ठूलो मेलाको रुपमा मानिएको ‘ग्रामी अवार्ड’मा पुगेका यी ३ सुन्दरी सबैभन्दा बढी हाइलाइटमा परे । गायिका जेनिफरको पहिरन निकै हट थियो । यस्तै, रिहाना आफ्नो छाती तल खोपिएको ट्याटु शो गर्दै पुगिन् । पहिरन सधै भड्किलो लगाउन माहिर मानिएकी लेडी...
केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन
केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन (फिजिविलिटि सर्भे) प्रतिवेदन नेपाल समक्ष पेश गरिसकेका छन्। पछिल्लो पटक ११ पुसमा मात्रै चाइना इन्टरनेश्नल ग्रुप प्राइभेट लिमिटेड अर्को प्रस्तावक कम्पनीको रुपमा रेलवे विभागमा दर्ता भएको छ। २ सय ३६ दर्ता नम्बर रहेको चाइना रेलवे इन्टरनेशनलको प्रस्तावपछि भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेल विभागले समेत केरुङ–काठमाडौं–लुम्बिनी र केरुङ–पोखरा रेलवेको...

