विद्यालयमा नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र प्याब्सनबीच सम्झौता

काठमाडौं, १८ जेठ । निजी विद्यालयहरुमा अनिवार्य नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच सम्झौता भएको छ । यस्तै सम्झौता पत्रमा विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने लगायतका बुँदामा पनि सम्झौता भएको छ । स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक बद्रीबहादुर खड्का तथा प्याब्सनका तर्फबाट प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले उक्त...

राशि र तपाईको सेक्स स्वाभाव !

मानिसहरुको यौन व्यवहार फरक फरक हुन्छ । यौन व्यवहारलाई कतिपय कुराले निर्धारण गरेको हुन्छ । सबैलाई यौन चाहना हुने भएपनि कतिपयले यौनक्रिडाको बेला सामान्य, सौम्य र शान्त तरिका मन पराउँछन भने कतिपयले उग्र र पूर्ण वासनापूर्ण यौनसम्बन्ध राख्न रुचाउँछन् । ज्योतिषीहरुले भने राशीका आधारमा पनि मानिसको यौन व्यवहार बुझ्न सकिने बताएका छन् । उनीहरुका अनुसार, कुनै राशी बढी सेक्सी...

चारभञ्ज्याङ तमु समाज हङकङको शुभकामना सहित बार्बेक्यु सम्पन्न

जेष्ठ ८, हङकङ । हङकङमा रहेको  चारभन्ज्याङ तमु समाजले नयॉ बर्षको शुभकामना आदन प्रदान सहित बारबिक्यु (BBQ) कार्यकम सम्पन्न गरेको छ । नेपाली नयाँ बर्ष २०७४ को शुभकामना आदन प्रदान साथै भेटघाट कार्यक्रमा  सधैको बर्ष जस्तै यस बर्ष पनि  बार्बेक्यु कार्यक्रम सम्पन्न गरेको समाजका सचिव राजु गुरुङले जानकारी दिनुभयो । कार्यकममा चारभन्ज्याङ तमु समाजका सदस्यहरु सहित हङकङमा बसोबास गर्ने अन्य  नेपालिहरुको पनि...

विद्यालयमा जंक फुड पूर्णरुपमा निषेध, विद्यालयमा एक नर्स अनिवार्य

काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । बालबालिकाहरु घरपछि बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको र त्यसक लागि एक विद्यालयमा एक नर्सको अवधारणा लागू गर्न शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन लगायत...

‘सायद २’ को जापानमा रेड-कार्पेट प्रिमियर शो हुँदै

१३ मे, टोकियो ।  नेपाली चलचित्र ‘सायद २’ ले जापानमा पहिलो रेड-कार्पेट प्रिमियर सो गर्ने भएको छ । ‘सायद-२’ को जापान प्रिमियरका बारेमा,निर्माण तथा प्रदर्शन टिमले शुक्रबार टोकियोमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । पत्रकार सम्मेलन मा आइतबार प्रदर्शन हुने सो चलचित्रका निर्माताहरु निर्माता सुनिल रावल,इश्वर श्रेष्ठ,सुबास लामिछाने,अभिनेता सुशिल श्रेष्ठ श्याम अर्याल लगायतको  उपस्थिति रहेको थियो । कार्यक्रममा...

मह खानुहुन्छ ? एक पटक पढ्नुहोस

एजेन्सी-नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ । आयुर्वेद विज्ञानमा मह कुन चिज सँग खाने र कुन चिजसँग नखाने प्रष्ट बताइएको छ । आयुर्वेद चिकित्सकहरुकाअनुसार यी चिजहरुसँग मह खाएमा यसले मानव स्वास्थमा नकरात्मक असर पार्न सक्छ । माछा र मासु माछा र...

यस्तो छ,घिसिङ रुनुको नालीबेली

काठमाडाैं, २७ वैशाख । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए । आफैँले सुरु गरेको पत्रकार सम्मेलनको सुरुमा उनले प्रेस विज्ञप्ति पढेर सुनाए । त्यसपछि यसमा केही व्याख्या गरे । उनले भारतीय कम्पनी इइएसएलले श्रीलंकालाई पठाएको पत्र, ग्राहकलाई बल्ब बेचेको बिललगायत सार्वजनिक गरे । एलइडी बल्बको मूल्य भारतमा पनि ६५ भारु रहेको र...

सायद-२ प्रीमियर सोको लागि कलाकार सहितको टोलि जापानमा ।

९ मे, टोकियो । जापानमा गरिने नेपाली कथानक चलचित्र ‘सायद-२’ को प्रिमियर शोकों तयारी पुरा भएको छ ।यही मे १४ तारिख नाकानो जिरो हलमा गरिने पि्रमियर शोका लागि चलचित्रका निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ, सञ्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का जापान आएका छन् । निर्माता रावलसहितको टोली मंगलबार बिहान जापान आइपुगेको हो । निर्माता रावल सहितको कलाकारको टोलिलाई जापानमा...

सगरमाथाबाट दुई दुःखद खबर

काठमाणडाै, २४ वैशाख । सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको सगरमाथा आधार शिविरमै निधन भएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले पुष्टि गरेको छ । ‘सगरमाथा आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृतले आरोही शेरचनको निधनको पुष्टि गरेका छन्,’ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले...

प्रत्येक स्थानीय तहमा ,पाँच करोडको खानेपानी योजना

काठमाडौँ, बैशाख २२- सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँबराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए । ‘मुलुकभरका प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँको खानेपानी...