राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए । बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय...
शुक्रवार जापानको ३८ प्रान्तमा १,३६० जनामा कोरोना संक्रमण,संक्रमित संख्या उकालो लाग्दै
टोकियो/जापान। शुक्रवार अगस्ट १४ तारिख जापानभर १३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो । शुक्रवार टोकियोमा ३८९ जना,ओसाकामा १९२ जना,फुकुओका केनमा १२५ जना,खानागावा केनमा ११७ जना,ओकिनवा केनमा १०६ जना, आईची केनमा ८८ जना,साईतामा केनमा ५६ जना, चिबा केनमा ५१ जना,ह्योगो केनमा ३४ जना,होक्कादोमा १२ जना,आओमोरी केनमा १ जना,आकिता केनमा १ जना,फुकुसिमा केनमा १...
किशोरी र महिलाको ज्यान जाँदासमेत छाउगोठमा बस्ने र बसाल्ने क्रम रोकिएन
सुर्खेत र दैलेख । महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो। सोही...
गोंगबु वीभत्स हत्याकाण्डको अन्तर्कथा
काठमाडौं । टोखा नगरपालिका–१०, गोंगबु नवज्योतिमार्गमा शनिबार राति दाङका कृष्ण बहादुर बोहोरकोको विभत्स हत्या भएको थियो । हत्या चितवनको कालिका नगरपालिका–७ की कल्पना मुडभरी पौडेलले गरेकी थिइन् । उनी बस्नेतकै घरको तेस्रो तलाको फ्ल्याट भाडामा लिएर बसेकी थिइन् । यसरी जोडिएका थिए कृष्ण र कल्पना चितवनकी कल्पना र दाङका कृष्णबहादुरको विगत करिब–करिब मिल्लोजुल्दो छ । कल्पनाका श्रीमान् २ वर्षअघिदेखि नै उनको...
आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै
काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । ‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको...
बाग्मतीको सफाइ चुनौतीपूर्ण बन्दै, ‘मोटरसाइकलमा आउँछन् फोहोर फालेर फर्कन्छन्’
काठमाडौं । बाग्मती नदी सफाइ निरन्तर चले पनि फोहोर फाल्ने क्रम पनि बढ्न थालेको छ । वर्षाको भेलमा फोहोरका पोका हुत्याउनेले नदी फोहोर गर्नेक्रम बढेको छ । फोहोर फाल्ने मोटरसाइकल चढेरै अरूको आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् । बाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर योगेन्द्र चित्रकार सफाइ निरन्तर भइरहे पनि फोहोर हुत्याउने कार्य यो अभियानका लागि अझै चुनौतीपूर्ण छ...
नेपालबाट तत्काल जापान आउनका चाहनेहरुका लागि महत्वपूर्ण सुचना,अव राजदूतावासमा लाईन लाग्नु पर्दैन
टोकियो । यही महिनाको ७ तारिकदेखि लागू हुनेगरि नेपालस्थित जापानी दूतावासले जापान प्रवेशका लागि दिन सुरु गरेको ‘रि इन्ट्रि कन्फर्मेशन लेटर’ लिनका लागि आवेदन दिन दूतावासमा लाइन लाग्नुपर्ने नियम हटाएको छ । अव एम्बेसीको इमेल ठेगाना consular-emb@km.mofa.go.jp मा तपाईको नाम र पासपोर्ट नम्बर पठाई अप्वाइन्टमेन्ट लिन सकिनेछ । Email Sample : Subject: Application procedure for Re-entry Confirmation Letter Name :…………..Your Name) Passport Number...
रक्षाबन्धन, ऋषितर्पणी र जनैपूर्णिमा मनाइयो
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारण र रक्षाबन्धन (डोरो) बाँधी मनाइएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक...
जापानमा मंगलबार एकैदिन ९९५ जनामा कोरोना संक्रमण, हालसम्मकै उच्च जोखिम
टोकियो/जापान । मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउतोमा ३१ जना,खानागावा केनमा ३३ जना, चिबा केनमा २३ जना,गिफु केनमा...
रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आइतबार
काठमाडौं । बिहीबार रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकन गर्न सर्वोच्च पुगेको हो । जेल सजाय घटाएर कोइरालालाई...

