फेसबुकका संस्थापकहरुबिच मतभेद, टुक्रिने सम्भावना !
एजेन्सी । मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् । बिहिबार ‘न्यु योर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्तिभन्दा बढी प्रभाव भएको’ बताएका छन् । जुकरवर्गको ‘असाधरण शक्ति’ ले हानी पु¥याउन सक्ने भन्दै उनले ‘नियामकले फेसबुकलाई टुक्राउने समय आएको छ’ लेखेका छन्...
अब मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने
काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् । मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यस्तो सेवा सञ्चालनका लागि नेपाल टेलिकम र राष्ट्रिय...
अब नेपालमै मोबाइल बन्ने
काठमाडौं, १५ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ...
स्मार्टफोन किन्दै हुनुहुन्छ ? एक पटक अवश्य पढ्नुहोस्
बजारमा निकै धेरै ब्राण्ड, फिचर, तथा मूल्यका स्मार्टफोन उपलब्ध छन् । यस्तोमा आफ्ना लागि उपयुक्त स्मार्टफोन खरीद गर्नु सजिलो काम होइन । स्मार्टफोन यस्तो होस्, जसमार्फत स्मार्ट फोनबाट लिन सकिने सबै सुविधा प्राप्त गर्न सकियोस् । तर फोन खरीद गर्दा सबैका प्राथमिकता एकै खालका नहुन सक्छन् । कसैले क्यामरामा जोड दिन्छन् त कसैले उच्च क्षमतायुक्त प्रोसेसर भएको गेमिंग स्मार्टफोन...
जापानमा साईबर अपराधका घटना ३ वर्ष यताकै उच्च, सन २०१८ मा ९ हजार यस्ता अपराधहरु प्रमाणित !
टोकियो । सन २०१८ मा जापानभर ९ हजार ४० साईबर अपराधहरु भएको प्रहरीले जनाएको छ । नेश्नल पोलीसी एजेन्सीका अनुसार जापानमा, यसरी ईन्टरनेटको प्रयोग गरी, यौनजन्य अश्लिल गतिबिधि तथा ठगीमा परेका/ पारिएका गतिविधिको यो तथ्यांक्क पछिल्लो ३ वर्ष यताकै उच्च हो । यो संख्या सन २०१४ को तुलनामा १ हजार बढेको हो, यसरी यस्ता घटनाहरु बढ्नुले थप गहनरुपमा सोच्नुपर्ने अवस्था खडा...
यसरी थाह पाउन सकिन्छ वाईफाईको पासवर्ड
अहिलेको डिजिटल समय मा हामी सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर कतै जादा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै स्थिति मा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए १ पक्कै रमाइलो हुन्छ । कलेज,सपिंग मल वा...
अबदेखि स्वास्थ्य सम्बन्धी सबै जानकारी मोबाइल एपमै !
तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु पर्यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनु पर्यो ? कुन अस्पताल जाने/लैजाने, कुन चिकित्सकलाई देखाउने कस्तो सेवा लिने ? कुन कुन सेवा कुन कुन अस्पतालबाट पाइन्छ भन्नेमा अन्योल हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । आफ्नो मोबाइलमा यससम्बन्धी विस्तृत जानकारी समेटिएको एपबाट छिट्टै ती लगायत स्वास्थ्य सेवासित सम्बन्धित अन्य महत्वपूर्ण सूचना...
फेसबुकबारे जान्नुहोस् यि रोचक कुरा, यसरी जन्मिएका रहेछन् लाइक र डिसलाइक अप्सन
एजेन्सी । अहिले प्राय ब्यक्ती सामाजिक संजालमा ब्यस्त हुन्छ भने त्यो संजाल हो फेसबुक । फेसबुकले हरेक ब्यक्तिलाई एक ठाउँ बाट अर्को ठाउँ सजिलै नजिक भएको महसुस गराएको सबैलाई अनुभुत हुन्छ । सायत त्यसइको उपज होला धेरै युजर्स बनाएको छ फेसबुकले । फेसबुक सम्बन्धी धेरैलाई धेरै थरी जिज्ञासा पनि उब्जिरहेको हुन्छ ।विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको...
सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल
काठमाडौं – समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन...
बनेपामा विद्यार्थीले बनाए ‘विश्वकै नमुना कार’ !
बनेपा : काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ । नयाँ मोडेलको यो सवारी...

