तपाइँको फेसबुक सुटुक्कै कस्ले हेर्दैछ ? यसरी पत्ता लगाउनुहोस !
एजेन्सी । अरुको जानकारी लिन र तस्विर हेर्नका लागि सामाजिक सञ्जाल फेसबुक अहिले सबैभन्दा सहज माध्यम बनेको छ । मानिसहरु साथी भएपनि नभएपनि एक अर्काका फेसबुकबारे जानकारी लिइरहन्छन् । तर तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ। तपाइँको फेसबुक कसले...
फेसबुकको नयाँ फिचर : अब पाउने व्यक्तिले नदेख्ने गरी मेसेज डिलिट हुने
ऐजेन्सी । फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ । तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ ।...
मोबाइलको सुरक्षा अपनाउन यसो गर्नुस्
काठमाडौं, २० माघ । आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईको मोबाइलको ब्याट्री कमजोर छ । वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो...
गुगलमा यि ५ चिज कहिल्यै नखाेज्नुस : जेल सजाय हुनसक्छ !
गुगल संसारकै सबेभन्दा ठुलाे सर्च इन्जिन हाे । गुगलकै सहायताले तपाइ हामी जस्ताेसुकै कुराहरूकाेपनि खाेजी गर्न सक्छाै या अाफुले चाहेकाे बस्तुहरू सजिलै खाेजी गरी वा हेर्न सक्छाै तर गुगलमा यस्ता कुराहरूपनि छन जुन तपाइ हामीले सर्च गर्याै भने अफ्ठेराेमा पर्न सक्छाै । हामी यस्ता ५ कुराकाे बिषयमा जानकारी गराउदैछाै जुन गुगलमा खाेज्दा अाफै अफ्ठेराेमा पर्न सकिन्छ । के हुन त...
भुलेर पनि नगर्नुहोस् यस्तो काम नत्र मोबाईल पड्किएर ज्यानै जान सक्छ !
हामीले कहिलेकाही मोबाइल पड्केर दुर्घटना भएका खबरहरु सुनिरहेका छौं । के कारणले मोबाइल पड्केर दुर्घटना पर्ने गर्छ ? त्यसको बारेमा यसरी बताउन सकिन्छ । मोबाइल रातभर चार्ज हालेर राख्दा धेरैजसो मानिसको बानी बनेको रातभर मोबाइल फोन चार्ज गरेर राख्ने र बिहानको समयमा उठेर प्रयोग गर्ने काम गर्नु भएको छ भने । यसो नगर्नु होला किनकी रातभर चार्ज भएर ब्याट्री फुल्ने र...
इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !
काठमाडौं । अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ? यदि त्यसो हो भने सतर्क हुनुस् । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था छ । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’,...
साइबर अपराध गर्नेलाई एक करोडसम्म जरिवानादेखि १५ वर्षसम्म जेल सजाय
काठमाडौं, ५ माघ । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म जरिवाना हुने उल्लेख...
सन् २०१९ मा आउने बहुप्रतिक्षित स्मार्टफोन
नयाँ वर्ष सन् २०१९ सुरु भइसकेको छ र यो वर्ष पनि विश्वका चर्चित स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ प्रडक्ट सार्वज्निक गर्ने तयारीमा जुटिसकेका छन् । यसको अर्थ स्मार्टफोन प्रयोगकर्ताहरुले यो वर्ष पनि स्मार्टफोन उद्योगमा नयाँ प्रविधि, अन्वेषण तथा फिचरहरु देख्न पाउनेछन् । यो वर्ष बजारमा आउने उल्लेखनीय स्मार्टफोन यी हुनेछन्ः · सामसुङको ग्यालेक्सी एस १० प्लस स्मार्टफोन आगामी फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसका...
नेपालीद्धारा निर्मित आमाको जाँतोले जित्यो जापानमा सर्वाधिक चर्चित रोवोर्ट प्रतियोताको उपाधी
टोकियो ।नेपालीद्धारा तयार गरिएको आमाको जाँतोले जापानको सर्वाधिक चर्चित रोवोर्ट प्रतियोगितामा उत्कृष्ट हुदै ‘ईटी रोवोकन २०१८’को उपाधी हात पारेको छ। नोवेम्वर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ठ सहभागिलाई हराउँदै आमाको जाँतोले उपाधी जितेको हो। जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्राध्यापक डा. विष्णुप्रसाद गौतमले पहिलो पटक सहभागि जनाउदै उपाधी जितेका हुन। जापानको योकोहामामा भएको फाईनल...
फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब
काठमाडौं, ७ मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन् । विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ । सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव...

