टिकटक सर्वाधिक डाउनलोडिंग एप्स, फ़ेसबुक र ट्विटर पछि पर्यो

लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकले लगातार आफ्ना प्रयोगकर्ताको संख्या थपिरहेको छ । यहीँ सफलतालाई निरन्तरता दिने क्रममा टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकट सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड...

कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन

काठमाडौं । झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् । उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको...

फोरजी कसरी एक्टिभेट गर्ने ? (तरिकासहित)

काठमाडौं । आजबाट काठमाडौंबाहेकका सबै मुख्य शहरहरुमा औपचारिक रुपमा फोरजी सेवा सुरुआत हुँदैछ । अहिले टेलिमकले ती शहरीमा परीक्षणका रुपमा फोरजी सेवा एक्टिभ गरिसकेको छ । नेपाल टेलिकमका अनुसार ३२ जिल्लाका मुख्य महानगर र नगरपालिकाहरुमा फोरजी सेवा विस्तार हुदैछ । टेलिकमले काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा उपलब्ध गराउँदै आएको थियो । फोरजी सेवा देश भर विस्तार गर्न भएको ढिलाइले टेलिकमका...

आजबाट देशैभर फोरजी सेवा, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । यसअघि १७ पुस ०७३ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवाको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५...

अब २६ सहरमा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै...

फेसबुकमा हट्दैछ यि फिचर !

काठमाडौं । फेसबुक विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुकमा भएका धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रिय फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त...

के तपाईँले अरुको नामको सिमकार्ड प्रयोग गर्नुभएको छ ?

काठमाडौं । अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको...

हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

काठमाडौं । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन । स्मार्टफोन...

‘गुगल र अरु फङ्सन नचल्ने खवरले घटे हुवावेका ग्राहक

काठमाडौं – गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् । ‘हामी जवरजस्ती गर्न सक्दैनौँ, ग्राहकले रुचाएका ब्रान्ड बेच्ने हो, काठमाडौंस्थित...

जापानमा जुन महिनाबाट एयु(au) मोबाईलको मासिक शुल्क सस्तो हुने, वर्तमान योजना भन्दा ४० प्रतिशत सम्म सस्तो योजना ल्याईँदै

टोकियो । जापानको मोबाईल फोन सेवा व्यवसायमा अग्रणी स्थान ओगट्ने केडिडिआई कर्पोरेशनले जुन १ तारिखबाट मोबाईल फोनको मासिक शुल्क घटाउने भएको छ । केडिडिआई कर्पोरेशनले जापानमा एयु मोबाईल सेवा प्रदान गर्दै आईरहेको छ । जापान सरकारको पछिल्लो दुरसंचार पोलिसी अन्तर्गत सेवाप्रदायकलाई प्रतिष्पर्धि मुल्य निर्धारण गराउन प्राप्त निर्देशनलाई अनुसरण गर्दै, कर्पोरेशनले सो निर्णय गरेको हो । जुन १ बाट एयु मोबाईल प्रयोगकर्ताहरुले...